Monthly Archives: January 2017

नेपाल पर्यटन पत्रकार संघले तालिम सञ्चालन गर्ने

NTOJ Logo

दाङ, ७ माघ । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौको आर्थिक सहयोग तथा नेपाल पर्यटन पत्रकार संघ(एन्टोज) केन्द्रीय कार्यालय दाङको आयोजनामा दुई दिने पर्यटन र पत्रकारिता अभिमूखिकरण तालिम हुने भएको छ। नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन पत्रकार संघबीच बिहीबार भएको सम्झौता अनुसार यही माघ १४ र १५ गते दाङको घोराहीमा तालिम आयोजना हुनेछ । संघका केन्द्रिय अध्यक्ष धनिराम शर्मा र ...

Read More »

जिउँदै श्रीमतीमाथि आगो लगाइदिएपछि…….

ind

बाँके, ७ माघ । बाँकेको नेपालगन्जमा एक जनाले जिउदै श्रीमतीमाथि आगो लगाएका छन् । बिहीबार बेलुका खाना खाने बेलामा विवाद भएपछि नेपालगञ्का राजेन्द्र खटिकले श्रीमतीलाई आगो लगाएका हुन् । राजेन्द्रले वलिरहेको मटितेलको टुकी बत्तिले हान्दा श्रीमती सुनिता जलेको प्रहरीले जनाएको छ । शरीर पुरै जलेकी सुनिताको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । शरीरमा आगो लागेपछि सुनिता चिच्याउँदा छिमेकीले थाहा ...

Read More »

रोल्पाको सुगन्धित तेल युरोपदेखि अमेरिकासम्म

sandal-oil

रोल्पा, ७ माघ । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको उत्पादन ...

Read More »

सडकमा फोहोर फालेपछि दुर्घन्ध

16144094_1318986498164686_790799413_n

यमकला भुसाल तुलसीपुर, ७ माघ । तुलसीपुरको राप्ती रार्जमार्ग अन्तर्गत रेडियो पाठशाला १०४ मेगाहर्ज अगाडीको सडकमा फोहोर फालेपछि दुर्घन्ध बढेको छ । पहाडी जिल्ला रोल्पा, रुकुम, सल्यानबाट आउने गाडीमा सवार यात्रुहरुले मन पर्दी फोहर फाल्दा वरपरको वातावरण दुर्घन्धीत भएको हो । जसले गर्दा स्थानीयले सास्ती भोग्नुपरेको छ । यात्रुहरुले बोमीट गरेको प्लाष्टिक र अन्य सुन्तला, बदाम खाएर फालेका प्लाष्टिक सडकको ...

Read More »

अब शिक्षकलाई विद्यार्थीको नतिजाको आधारमा तलब

ind_img

जाजरकोट, ७ माघ । अब शिक्षकले पढाएर मात्र नहुने भएछ। उनीहरुले पढाएको आधारमा विद्यार्थीले कस्तो नतिजा ल्याउँछन्, त्यसको आधारमा तलब पाउने भएछन्। जाजरकोटका २६ गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको हो। रकम मात्र जाने तर साक्षर नहुने चलनलाई चिर्नका लागि अब नतिजाको आधारमा मात्र तलब भुक्तानी गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम ...

Read More »

घोराही नगरपालिकाको विविध कार्यक्रम गरी स्थापना दिवस मनाउदै

images

घोराही, ७ माघ । घोराही नगरपालिकाको ३९ औँ स्थापना दिवस माघ १५ गते विविध कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकाको विहीबार बसेको बैठकले ३९ औँ स्थापना दिवशका अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो । नगरपालिकाको सर्वदलिय सर्वपक्षीय वैठकले स्थापना दिवसको अवसरमा नगरपालिकाको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्ती तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ । कक्षा ...

Read More »

आन्तरिक कलहले देश कमजोर  : रिजाल 

minendra rija

घोराही ७ पुस ।  नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव पुर्व सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले आन्तरिक द्धन्द्धले  देश कमजोर हुने वताएका छन । विहिवार नेपाली काँग्रेस क्षेत्र २ दाङले आयोजना गरेको कार्यकर्ता भेटघाटमा रिजालले  यस्तो वताएका  हुन । उनले एमालेको कारण मुलुकले संक्रमणकालिन अवस्था वाट पार लाग्न नसकेको आरोप लगाए । एमाले देश लाई आन्तरिक कलहमा राख्ने खोजेको भन्दैै ...

Read More »

प्रहरीकै अगाडी फोहर डम्पिङ….

rifresh centra

दिपक बोहरा  / तुलसीपुर ७ पुस । प्रहरी कै अगाडी फोहरको डङगुर हुदा अवस्था कस्तो होला । आफनै अगाडि फोर थुपारिदा प्रहरीले के गर्ला भन्दा त्यस्तालाई कारवाही गर्छ भन्ने हामी सबैलाई लाग्न सक्छ । तर राप्ती राजमार्ग अन्तरगत तुलसीपुरमा राखिएको प्रहरी चेक तथा रिप्रेस सेन्टर अगाडी फोहरले बस्ती नै दुरगन्धीत हुदा पनि प्रहरी मौन बसेको छ । फोहर नियन्त्रण गर्न सकेको छैन ...

Read More »

यी हुन् महायज्ञमा ५,५,५,५५ रुपैयाँ दान गर्ने व्यक्ति

IMG_0090

दाङ, ७ माघ । प्राविधीक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा सञ्चालित धार्मीक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ मा महायज्ञ आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले ५ लाख बढी रकम दान दिएका छन् । पद्मोदय पब्लिक नमुना माध्यामीक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय सञ्चालनार्थ “सबै धर्मबीच एकता, हामी सबैले बुझौ ...

Read More »

तुलसीपुर–बालापुर सडक निमार्णमा ढिलाई

SADKA

दाङ ७ पुस ।  तुलसीपुर बालापुर सडक निमार्णको जिम्मा लिएको निमार्ण कम्पनी कालो सुचीमा परेको छ । निमार्णको जिम्मा लिएको लामो समय सम्म काम सुरु नगरको र निमार्णमा लापरवाही गरेको भन्दै मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङले नेपाल प्रगति बोखिम एण्ड सन जेभी विशालनगरलाई कालो सुची राखेको हो । कार्यालयले तुलसीपुर सुर्खेत सडक खण्डको दोघरे हुदै बालापुर पाएका छिटो काम सम्पन्न गर्न ...

Read More »