Monthly Archives: January 2017

माया यति धेरै

15801771_1157829960933665_1110438735_n

शालिकराम मुसाफिर लाईक मात्र किन हजुर कमेन्ट पनि ठोक जैले उसलाई माया यति धेरै यसलाई पनि बोक कैले । पिजडाको सुगा बनाइ राख्यौं तिमले बल गरि आलु मात्र किन हो त मटर पनि फोक कैले ।। आज एउटा भोलि अर्कै कुरा फेर्ने बानी तिम्रो मनको तृष्णा मेट्ने एउटा शब्द छानि घोक कैले ।।। गर्मी यामको चौपाया झै छाडा हुदा सदा ...

Read More »

थ्रेस होल्ड राख्नेमा तीन दल सहमत

tin-dal1

काठमाडौं, १८ माघ । चुनावमा समानुपातिकतर्फ सिट सुरक्षित गर्न न्युनतम मत पाउनु पर्ने अर्थात थ्रेस होल्ड राख्न तीन ठूला दल सहमत भएका छन् । राजनीतिक दल सम्बन्धी विधेयकमाथि छलफल गर्दै संसदको राज्य व्यवस्था समितिको उपसमितिले ३ प्रतिशत थ्रेस होल्ड राख्ने निर्णय गर्न लागेको छ । यो निर्णयलाई औपचारिकता दिन उपसमितिको बैठक जारी छ । लामो समयदेखि थ्रेस होल्डबारे दलहरुबिच विवाद ...

Read More »

तसलसीपुर सरसफाई अभियानमा हजार डस्टबीन प्रयोग

16426296_1451977244836688_6506683205570673890_n

शरद रेग्मी तसलसीपुर, १८ माघ । तुलसीपुरमा संचालन भइरहेको ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर’ सरसफाई अभियानमा फोहर संकलनको लागी डस्टबीन प्रयोगमा ल्याइएको छ । सरसफाई अभियान २४ औं हप्तामा प्रबेस गरेसंगै बिभिन्न घर तथा सडकमा हिड्ने यात्रुहरुबाट संकलन हुने फोहरलाई ब्यबस्थापन गर्न बजारका बिभीन्न स्थानमा एक हजार बढी डस्टबीनहरु राखिएको छ । आज मंगलबार भएको सरसफाई अभियानमा कलाकारहरु समेत सहभागी भयर ...

Read More »

बाहिरको बस्तुमा स्थानीय पर्यटन मेला

o2

तिलक प्रताप चन्द दाङ तुलसीपुर माघ १८ मेलामा घुमाउछु उट,चौरीगाई कलाकारहरु देखाउछु भनेझै रमाइलो गर्ने बाहानामा दर्शकको भिड बढ्ने सम्भावना बन्छ ।तर तुलसिपुरको कृषि तथा औधोगिक मेलामा उट,चरा मुख्य आकर्षण बनेको देखिन्छ।यि चिजलाई हेर्न मान्छे आउँछन् तर सबै छिमेकी मुुलुकका रहेपनि एकपटक पुलुक्क हेर्छन् । नयाँ चिज सबैलाई हेर्न मनपर्छ त्यो मेलामा मिल्छ । वास्तवमा मेला किन लाग्छ ,मेलाको उदेश्य ...

Read More »

दीपाश्रीलाई छक्का पञ्जाको उपहार ४० लाखको कार

Cover

काठमाडौं, १८ माघ । चलचित्र छक्का पञ्जाको सफलतासँगै निर्देशक दीपाश्री निरौलाले नयाँ कार किनेकी छन् । निरौलाले रातो रंगको ‘ह्युन्डाइ आइ ट्वेन्टी एक्टिभ’ किनेकी हुन् । दीपाले किनेको यो दोस्रो कार हो । यसअघि उनी सिल्भर रंगको सेन्ट्रो चढ्दै आएकी थिइन् । ज्योतिषीको सल्लाह अनुसार हरेक काम गर्ने दीपाले कार किन्दा पनि ज्योतिषीकै सुझाव अनुसार रंग र कारको नम्बर छनौट ...

Read More »

विद्यापीठमा विभागीय गोष्ठी

दाङ, १८ माघ । जनता विद्यापीठ बिजौरीको नेपाली तथा साहित्य विभागद्वारा संयुक्तरुपमा नियमित विभागीइ गोष्ठी शुक्रबार बिजौरीमा सम्पन्न गरिएको छ । उपप्राध्यापक धु्रवराज गौतमले गोष्ठीमा भानुभक्तीय बधू शिक्षाको निक्र्यौल तथा यसमा निहित उपदेशहरुको विवेचना’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि सहप्राध्यापक बाबुराम आचार्यले टिप्पणी गरेका थिए । नेपाली विभागका अध्यक्ष उपप्राध्यापक रम्भाकुमारी अर्यालको अध्यक्षता र विद्यापीठका प्राचार्य सहप्राध्यापक माधव ...

Read More »

दलितको हितमा सरकार प्रतिवद्ध, ‘प्रधानमन्त्री’

IMG_0112-640x478

काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दलित समुदायका समस्या समाधानप्रति कटिवद्ध भएर लागेको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। उनले दलित आयोगलाई संबैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धी भएको बताउँदै दलितहरुको विकास र सम्वृद्धिका पक्षमा कार्य गर्दै आएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान ...

Read More »

बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

images

बैतडी, १८ माघ । सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुदर्शन मावि लिखोडाका प्रधानाध्यापक सलेना गाविस २ मलिकुलका ५२ वर्षका रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले जानकारी दिनुभयो । अभियुक्त चन्दले गएको १३ गते राति महिलाको घरमै गएर बलात्कार गरेको भनी आफन्तले उजुरी दिएपछि पह्ररीले सोमबार उनलाई ...

Read More »

रामपुरमा ब्यावसायिक माहुरी पालन तथा मह उत्पादन

in

दाङ, १८ माघ । दाङ रामपुरको काडाखुट्टीमा चरण ब्यवस्थापन सहितको ब्यावसायिक माहुरी पालन तथा मह उत्पादन कार्यक्रम शुरु भएको छ । रामपुर—८ काडाखुट्टीमा रहेको शान्तिदिप महिला कृषक समूहले साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको पुरक अनुदानमा ब्यावसायिक माहुरी पालन तथा मह उत्पादन कार्यक्रम शुरु गरेको हो । कृषक समूहको २५ लाख २४ हजार १ सय ५५ रुपैया र साना तथा ...

Read More »

तुलसीपुर २० मा च्याउ खेति तालिम सुरु

chau kheti talim suru

 तुलसीपुर १८ माघ ।  तुलसीपुर २० च्याउ खेती तालिम शुरु भएको छ । निम्न आयस्तर भएका महिलाहरुका लागि तालिम शुरु भएको हो । वडा भित्रका महिलाहरु लाई आत्म निर्भर बनाउन तालिमको आयोजना गरिएको वडा सचिब केशवराज डाँगीले बताए । महिलाले थोरै लगानिमा धेरै आम्दानी गर्न सकुन भनी भनेर तालिमको आयोजना गरीएको हो । चालु आथिक बर्ष ०७३/०७४ को महिला लक्षित ...

Read More »