Monthly Archives: January 2017

बिजौरीमा असाह्य बालबिकास नेपालको भवन उद्घाटन

ind

विजौरी, २८ पुस । बिजौरीमा असाह्य बालबिकास नेपालको भवनको उट्घाटन भएको छ । आज एक कार्यक्रमकाबीच सभामुख ओनसरी घर्तीले भवनको उद्घाटन गरेकी हुन् । भवन उद्घाटन गर्दै घर्तीले संविधान कार्यान्वयनको कार्य केही समयसम्म अन्यौल रहेको तर अब अगाढी वढी सकेको बताइन् । संबिधान कार्यान्वयन अगाढी बढे सगै देशले सम्बृद्धीको बाटो लिन शुरु गरेको घर्तीको भनाइ थियो ।

Read More »

नौमुरे जलविद्युत आयोजनाको निर्माण छिट्टै अघि वढ्छ : उर्जामन्त्री

Janardan-Sharma-Pravakar-4

अर्घाखाँची, २८ पुस । ऊर्जा मन्त्री जनार्दन शर्माले दुई सय ५० मेगावाट क्षमताको नौमुरे जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाइने बताएका छन् । भारतले सित्तैमा बनाइदिने भनेको लामो समय बितिसक्दा पनि निर्माण प्रक्रिया अघि नबढेपछि सरकार आफैँले यसको निर्माणमा चासो देखाएको उनले बताए। बिहीवार अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा नेपाल प्रेस सेन्टरको पत्रकार सम्मेलनमा पञ्चायती शासनकै बेला २०४४ सालमा सर्वेक्षण गरेर निर्माण ...

Read More »

महोत्सब स्थल सरसफाईमा सेनाले सहयोग गर्ने

दाङ, २८ पुस । आगामी माघ २७ गतेदेखि सुरु हुने महोत्सब स्थल सरसफाईका लागि जिल्ला स्थित सुरक्षा निकाय तथा सामाजिक संघसस्थाहरुले सहयोग गर्ने भएका छन । मध्यपश्चिम ब्यापारीक, सास्कृतिक एवं पर्यटन महोत्सब २०७३ सञ्चालन हुने स्थान घोराहीको नवलपुर स्थित खाली मैदान सरसफाईका लागि नेपाली सेना लगाएत विभिन्न सामाजिक संघसस्थाहरुले सहयोग गर्ने भएका हुन । व्यवसायीक प्रर्बद्धन, स्थानिय कला संस्कृतिको संरक्षण, ...

Read More »

सडक बनाउन उपभोक्ता समिति गठन

images

बिमल योगी दाङ,२८ पुस । दाङको सौडियार ३ लखवारमा आज समाबेशी उपभोक्ता समिति गठन गरिएको छ । जिल्ला बिकास समितिको सहयोगमा चालु आर्थिक बर्ष २०७३÷०७४ सालमा १० लाख रुपैयाबाट सञ्चालन हुने सडक निर्माणका दुर्गाबहादुर ओलीको अध्यक्षतामा ११ सदस्सीय समिति गठन गरिएको हो । निर्वाचन क्षेत्र बिकास पूर्वाधार बिकास कार्यक्रम अन्तरगत सौडियार ३ सुन्दर टोल सरैया हुदै गुलरिया लखवार खल्याणदेखी लमडरुवा ...

Read More »

महायज्ञको प्रचारका लागि मोटरसाइकल रयाली

IMG_2536

दाङ, २८ पुस । प्राविधिक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा यही माघ ३ देखि १० गतेसम्म सञ्चालन हुने राष्ट्र निर्माण धार्मीक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ को प्रचारप्रसारका लागि आज विहीवार मोटरसाइकल ¥याली निकालिएको छ । फोटो : अभिलास राजभण्डारी पद्मोदय पब्लीक नमुना माध्यामीक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षीक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय ...

Read More »

स्ववियू निर्वाचन जनमत नाप्ने ब्यारोमिटर, ‘प्रधानमन्त्री’

DSC8038-848x478

काठमाडौं, २८ पुस । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन जनमत नाप्ने ब्यारोमिटर हुने बताएका छन् । अनेरास्ववियू क्रान्तिकारीको पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले उक्त कुरा बताएको हुन् । बैठकमा बोल्दै प्रचण्डले भने, ‘लामो समयदेखि स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नहुँदा विद्यार्थी राजनीतिमा गतिरोध पैदा भएको छ । गतिरोधको अन्त्य गर्न र विद्यार्थी राजनीतिमा नयाँ ...

Read More »

डडेलधुुरामा जिप दुर्घटना १५ जना घाइते

Accident-sign-610x259-750

डडेल्धुरा, २८ पुस । डडेल्धुरामा आज बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नंको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । जिप ...

Read More »

एमाले नेता नेपाल र चिनियाँ राजदूतको भेटवार्ता

Chines-ambassadar

काठमाडौँ, २८ पुस । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत यु हङबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित नेता नेपालको निवासमा भएको भेटमा राजदूत हङलाई स्वागत गर्नुका साथै उनको पूर्ण कार्यकालको सफलताको कामना गरे । नेपाल–चीन तथा आफ्नो पार्टी ९एमाले० र चिनियाँ कम्युनिस्ट पार्टीबीच सुमधुर एवम् ऐतिहासिक सम्बन्ध रहेको पनि पूर्व प्रधानमन्त्री नेपालले चर्चा गरे ...

Read More »

विप्लव माओवादीले नाम परिवर्तन गर्ने

Biplab

रोल्पा, २८ पुस । नेत्रविक्रम चन्द विप्लव माओवादीले  पार्टीको नाम परिवर्तन गर्ने भएको छ । अहिले नेपालमा धेरै माओवादी पार्टी भएको र नामका पछाडी व्यक्तिको नाम झुण्डाइने गरेकाले नाम परिवर्तन गर्न लागेको पार्टीले जनाएको छ । ‘अहिले पनि हाम्रो पार्टीको नामभन्दा पछिबाट विप्लव समूहको माओवादी भन्ने गरिन्छ’ जिल्ला सेक्रेटरी दलबहादुर खत्री जागृतीले भने, ‘हाम्रा पार्टीका महासचिव विप्लवले कम्युनिष्ट पार्टी भनेको ...

Read More »

संविधान संशोधन प्रस्तावमा आदिबासी जनजातिको समर्थन

DSC8052-848x478

काठमाडौं, २८ पुस। सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आदिबासी जनजाति महासङ्घले समर्थन जनाएको छ । बिहीबार नेपाल जादिबासी जनजाति महसङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संशोधन प्रस्तावमा आफूहरुको समर्थन रहेको जानकारी गराएका हुन् । भेटमा महासङ्घका अगुवाहरुले संविधान संशोधनले आदिबासी जनजातिहरुको भावनाको प्रतिनिधित्व गरेको बताउँदै संसदबाट पारित हुने व्यवस्थाका लागि पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । ...

Read More »