Monthly Archives: January 2017

मेरो नसा नसामा गीत संगीत बग्छ – रकस्टार लामा

14333594_1116630801756623_5191556570143605619_n

केशरमान बुढाथोकी गित संगीत त्यस्तो चिज हो जसले जो कोहिको मन मस्तिष्क च्वास्स छुन सक्छ । गीत संगीत सुनेर मन्त्रमुग्ध नहुने त बिरलै होलान तर अर्कालाई आनन्द अनुभूति गराउने कलाकार जो कोहि बन्न सम्भब छैन । जो संग असाधारण जन्मजात केही त्यस्ता गुण हुन्छन त्यो मात्र राम्रो कलाकार बन्न सक्छ । कलाकारिता क्षेत्रमा रमाउने त धेरै हुन्छन स्थापित कलाकार हुन ...

Read More »

को-को कलाकार आउदैछन् भोलि तुलसीपुर महोत्सवमा

tulsipur mahotsab

तुलसीपुर, १८ माघ । भोलि अहिलेसम्मकै सबैभन्दा धेरै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रिय ब्यापार तथा पर्यटन महोत्सव एव औद्योगिक कृषि मेला २०७३ मा वुधवार आज सम्मकै सबैभन्दा धेरै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । जारी महोत्सवमा बुधवार राष्ट्रिय तथा स्थानिय स्तरका चर्चित कलाकारहरु गायक तथा नायक यश कुमार, चर्चित गायीका ...

Read More »

माओवादी ७० केन्द्रीय सदस्यको सामुहिक राजिनामा

peris

काठमाडौं, १८ माघ । माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले केन्द्रीय कार्यलय पेरिषडाँडामा आज सामुहिक रुपमा राजिनामा बुझाएका छन् । माओवादी केन्द्रका सिन्धुपाल्चोक जिल्लामा कार्यरत पोलिटव्युरो सदस्य कृष्ण प्रसाद सापकोटा ‘देशबन्ध’, केशव नेपाल , केन्द्रीय सदस्यहरु दावा तामाङ, झम्क प्रसाद पराजुली , राजकुमार श्रेष्ठ, माधव सापकोटा ‘सुबोध’ युवराज दुलाल ‘सरद’ सरल सहयात्री, अमृता नेपाल लगायत ७० जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर ...

Read More »

उद्घोषण तालिम सम्पन्न

तुलसीपुर, १८ माघ । महिला सशक्तिकरणका लागि महिलाहरु एकजुट भएर अगाडि वढ्नु पर्ने आवश्यक रहेका वक्ताहरुले वताएका छन् । तुलसीपुर नगरपालिकाको आयोजना र महिला सञ्जाल हलवारको संयोजनमा भएको उद्घोषण तालिमको समापन कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । महिलाहरुलाई विभिन्न कार्यक्रममा सरिक भएर वोल्ने सीपको विकासका लागि आयोजना गरिएको तुलसीपुर नगरपालिकाका समाज कल्याण अधिकृत टोपवहादुर डाँगी प्रमुख आतिथ्यता एवम् सुचना ...

Read More »

सहायक क्याम्पस प्रमुखलाई प्रधानध्यापकहरुको धम्की

jit b

दाङ, १८ माघ । राप्ती बबई क्याम्पस तुलसीपुरका सहायक क्याम्पकस प्रमुख जिवराज शर्माले आफुलाई प्राध्यापकहरुले धम्कि दिने गरेको आरोप लगाएका छन् । आज मंगलवार एक विज्ञप्ति जारी गरी शर्माले आफु र आफ्नी श्रीमतीलाई केही प्राध्यापकहरुको धम्किपूर्ण फोन आउने गरेको बताएका छन् । सहायक क्याम्पस प्रमुख समेत रहेका शर्माले फोनमार्फत आउने धम्कीले आफु आतंकित भएको बताएका छन् ।

Read More »

यातायात कार्यालयमा नयाँ सर्वरबाट काम शुरु

ddd

तुलसीपुर, १८ माघ । नयाँ सर्वर जडानसँगै यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरमा आजदेखि लाईसेन्स सम्वन्धि सम्पूर्णकाम सुचारु भएको छ । कार्यालयमा सोमवार मात्रै नयाँ सर्भर जडान गरिएको र आजदेखि लाईसेन्स नविकरण लगायत लाईसेन्स सम्वन्धि सम्पूर्ण काम सूचारु भएको कार्यालय प्रमुख अच्यूत दाहालले तुलसीपुर अनलाईनलाई बताए । त्यसअघि पुरानो सर्भरवाट नयाँ सर्भरमा डाढा माईग्रेसन गर्दा लाईसेन्स सम्वन्धि सम्पूर्ण काम रोकिएपछि सेवा ...

Read More »

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

download

पर्सा, १८ माघ । पर्साको सोनवर्षा गाविसमा जङ्गली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको ज्यान गएको छ । सोनवर्षा–९ मा पर्ने चरभयौ रेन्ज पोस्ट नजिकै सोमबार राति हात्तीले गरेको आक्रमणमा परी पर्सा निचुटा–२ मनिहर्वा टोल निवासी यादवको ज्यान गएको हो । श्रीपञ्चमीका अवसरमा सोनवर्षा गाविसस्थित दूधेश्वर महादेवको मन्दिरमा जल चढाउन गएका क्रममा कवरीहरुको समूहमाथि हात्तीले आक्रमण गर्दा अन्य कवरी ...

Read More »

गन्धर्बको श्रञ्द्धाजली सभा सम्पन्न

दाङ, १८ माघ । दलित आन्दोलनका अगुवा शशिराम गन्धर्वको श्रञ्द्धाजली सभा आज सम्पन्न भएको छ । हापुर ५ पलासपुरमा सम्पन्न श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै बिजौरी गाविसका पूर्वअध्यक्ष धनश्याम नेपालीले समाज रुपान्तर नै अहिलेके मुख्य आबश्यकता भएको वताए । दलित सञ्जाल ५ न.वडाका अध्यक्ष विनोद विश्वकर्माको अध्यक्षता भएको कार्यक्रमका दलित सञ्जाल त्रिपुरका अध्यक्ष नक्षेत्रबहादुर विक,सल्लाहकार झगबहादुर सुनार, दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य ...

Read More »

राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चल्न खोज्दैछ, ‘प्रचण्ड’

20170131_131608-848x478

काठमाडौं, १८ माघ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चल्न खोजेको बताएका छन् । माओवादी केन्द्रसम्वद्ध योङ्ग कम्युनिष्ट लीग, नेपाल (वाइसिएल) को एकता भेलालाई सम्बोधन गर्दै प्रचण्डले देशमा दक्षिणपन्थी हावा चल्न थालेको बताएका हुन् । एकता भेलामा प्रचण्डले भने, ‘युवाहरुको नेतृत्व र सहभागितामा देशमा निकै ठूलो युद्ध चल्यो । जनयुद्धले देशमा ...

Read More »

दुईवटा माविमा बालअधिकार चेतना समूह

16426319_1181251501924844_937129034_n

दाङ, १८ माघ । बालबालिकालाई बालअधिकार नैतिक शिक्षाका बारेमा सचेतना प्रदान गर्ने उद्देश्यले जिल्लाका दुईओटा माविमा बालअधिकार चेतना समूह गठन गरिएको छ । इन्सेकद्धारा तीन वर्षका लागि जिल्लामा सञ्चालन गरिएको इएलपी कार्यक्रम अन्गर्तत सौडियार गाविसमा रहेको माविमा जजरागाउ र लक्ष्मीपुर गाविसमा रहेको मावि झिग्नीमा चेतना समूह गठन गरिएको इन्सेक जिल्ला कार्यक्रम सहजकर्ता शालिकराम मुसाफिरले जानकारी दि ए । मावि जजरागाउमा ...

Read More »