Monthly Archives: December 2016

तमु ल्होसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना सन्देश

pk-dahal

तमु ( गुरुङ ) जातिले नयाँ वर्ष तथा बाँदर वर्ग (प्र ल्हो) को अन्त्य भएर चरा वर्ग ( च्यो ल्हो ) को आरम्भ भएको अवसरमा मनाउने तमु ल्होसाररल्होछारको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका तमु लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र ...

Read More »

मुटु चोरिएको बल्ल चाल पाए समिरले ( भिडियो )

15782579_10210198093327108_1071853730_n

गत महीना मात्र चट्ट सलाम छ बोलको देउडा गीत ल्याएर सांगीतिक बजार तताईरहेका समीरले फेरी अर्को दमदार गीत लिएर आएका छन । राजुबाबु श्रेष्ठको शब्द,अनिस श्रेष्ठको संगीत र समीर आचार्यको स्वर रहेको बल्ल चाल पाएँ बोलको गीतको म्यूजिक भिडियो यहि साता सार्वजनीक भएको छ । अष्ट्रेलीयामा बसोबास गर्दै आएका अहिलेका निकै नै ब्यस्त निर्देशक जीवन रसायलीले निर्देशन गरेको भिडियोमा र्याम्बो ...

Read More »

खत्री परिवारलाई सहयोग हुने

kiriya-putri

निरला अर्याल गैरे / तुलसीपुर १४ पुस । क्यान्सर पीडित भई मृत्यु भएका तुलसीपुर १ राणागाउका  बिर बहादुर खत्रीको परिवारलाई शुक्रबार  आर्थिक सहयोग  गरिने भएको छ । तुलसीपुर ६ मा रहेको आईडिएल ईङलिस बोर्डिङ स्कुलका शिक्षक शुनिल शर्मा र  कोलीकानम शर्माको बुवाको  स्मृतिमा तथा बिद्यालयको अभिभाबक दिवसको अबशरमा  पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने भएको हो  । बुधबारको राप्ती समाचार राष्ट्रिय दैनिकमा ...

Read More »

अपाङ्ग सेवा संघको अध्यक्षमा भण्डारी

deba-bhandari

तुलसीपुर १४ पुस ।  अपाङ्ग सेवा संघ तुलसीपुर १९ उरहरीको अध्यक्षमा पुनः देवा भण्डारी सर्बसम्बत रुपमा चयन भएकी छिन् । बिहिबार तुलसीपुर १९ उरहरीमा रहेको अम्मर उच्च माद्यायामिक बिद्यालयमा भएको सयंघको तेस्रो साधारण सभा तथा पहिलो अबिधेशनले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नुम बहादुर बस्नेत, सचिबमा नमराज बस्नेत, सहसचिबमा बुद्धिमान बिक, कोषाध्यक्षमा बेद ...

Read More »

भुमि सुधारको लागि माघ महिना भित्र आयोग गठन हुने

feature

संजय कुशवाहा नवलपरासी १४, पुस । नवलपरासीमा भुमि सुधारको लागि माघ महिना भित्र आयोग गठन हुने स् संसद कलवार नवलपरासी क्षेत्र न।६ का विभिन्न गाविसहरूमा किसानहरूले वर्षौ देखि जोत भोग गरिरहेको हुदाँ पनि अहिले सम्म लालपुर्जा नभएको जग्गाहरुको लागि माघ महिना भित्र आयोग गठन हुने नेपाली काग्रेस क्षेत्र न।६ का सभासद देवकरण कलवारले जानकारी दिनु भयो। नवलपरासी क्षेत्र न. ६ अन्तर्गत त्रिवेणी ...

Read More »

समिक्षामा भनियो ‘ हर्टली थ्यांक्यु रेडक्रस ’

20161228_135003

गोविन्द खड्का घोराही, १३ पुस ।  छोटो टिप्पनीका लागि उठेका धनौरी श्वास्थ्य चौकिका अहेव मोहन रावत लामो बिवरणमा केन्द्रित हुनुभयो । उहा न अकमकानुभयो, न त कुनै थेगोले सिंगार पटार गरेर बनावटी कुरा अलाप्नुभयो । काम गरेकै विषय थिए । मन्तव्यमा सलसलाट बगिरहे । पटक पटक ‘हर्टलि थ्यांकयु’ भन्नुहुन्थ्यो । घाममा सेकिएर उघ्ने वातावरण छैन । स्वाथ्य र सरसफाईका नौला नौला ...

Read More »

राप्ती ववईमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

images

तुलसीपुर, १४ पुस । नेपाल विद्यार्थी संघ राप्ती ववई क्याम्पस ईकाइ समितिले आज स्वागत कार्यक्रमको आयोजना गरी क्याम्पसका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । नेविसंघ इकाई अध्यक्ष जितेन्द्रप्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ र स्नातक प्रथम वर्षमा अध्यनरत नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस दाङका सभापति कृतिवहादुर खड्काले नेविसंघ विद्यार्थीको आस्थाको धरोहर रहेको भन्दै ...

Read More »

योजना तर्जुमा प्रक्रिया र युवा सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

15780716_887539341383038_2805922729473352357_n

दाङ १४ पुस । लक्ष्मीपुर र रामपुरका युवाहरु हरु माझ योजना तर्जुमा प्रक्रिया र युवा सम्वन्धी अभिमुखीकरण कार्यक्रम लक्ष्मीपुरमा सम्पन्न भएको छ ।उक्त कार्यक्रममा स्थानिय निकायमा युवाहरुको सहभागीता साथै कार्यक्रमको योजना छनोट र त्यसका चौध वटा प्रकृयागत विषयमा युवाहरुमाझ जानकारी गराइएको थियो । जिल्ला युवा सञ्जाल दाङको आयोजना , गाविस स्तरीय युवा सञ्जाल लक्ष्मीपुरको समन्वयन र जिविस र युएनएफपिएको सहयोगमा कार्यक्रम ...

Read More »

निमावि चौतारामा दरबन्दी नहुदाँ पठनपाठनमा समस्या

13754428_263342037378282_6631765426715649105_n

राजेश वली तुलसीपुर, १४ पुस । दाङको तलसीपुर नगरपालिका वडा नं. ९ मा रहेको सरस्वती चौतारा आधारभूत बिद्यालयमा कक्षा ८ सम्म पढाई हुन थालेको आठ वर्ष भयो । राम्रै अंक ल्यायर बिद्यार्थी पनि उतिर्ण भएका छन । तर त्यहाँ जिल्ला शिक्षा कार्यालयले एउटा पनि दरबन्दी पठाएको छैन् । जसले गर्दा पठन पाठनमा समस्या हुँदै आएको विद्यालयका प्रधानाध्यापक पेसलसिंह डिसीले बताए ...

Read More »

प्यूठानमा आठौं प्रदेशको माग , ‘अखण्ड’ आन्दोलन अराजक भए प्रतिकार गर्ने चेतावनी 

1112

सुजाता थापा प्यूठान संयुक्त संघर्ष समितिको आह्वानमा चलिरहेको ५ नम्वर प्रदेश विभाजन विरुद्धको आन्दोलनले निकास नपाउने भन्दै अखिल(क्रान्तिकारी) प्यूठानले आठौं प्रदेशको माग गरेको छ। नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारीले प्यूठान, रोल्पा, रुकुम, सल्यान, वाग्लुङ, अर्घाखाचि र गुल्मिलाई मिलाएर आठौं प्रदेस वनाउन माग गर्दै आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाएको छ। भोलि दिउसो १२ देखि २ वजेसम्म चक्काजाम गर्ने र १७ ...

Read More »