Monthly Archives: December 2016

बाँकेमा युवा संघका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार

561c90c5666393953ec0a1f5b61f7be6

बाँके, १५ पुस । नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ । खुकरी प्रहारबाट उनी घाइते भएका छन् । बुढाथोकीमाथि बाँकेको कोहलपुरमा खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनको गर्दनमा गहिरो चोट लागेका छ । उनको उपचारका लागि भारतको लखनउ लगिएको नेकपा एमाले बाँकेका सचिब रत्न खत्रीले जानकारी दिए । घटनामा संलग्न रहेको ...

Read More »

तीन दिनदेखि बेपत्ता युवक झुण्डिएको अवस्थामा भेटिए

images

तेह्रथुम, १५ पुस । तीन दिनदेखि वेपत्ता भएका तेह्रथुमका युवराज थापा झुण्डिएको अवस्थामा भेटिएका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिका–७ दाँगपाका ३३ वर्षे थापा पुस ११ गतेदेखि वेपत्ता थिए । पुस १३ गते स्थानीयबासिन्दा केवलराम थापाको खाली गोठमा भुण्डिएको अवस्थामा उनी भेटिएको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । थापा गोठभित्र चोयाको पासो लगाइ झुण्डिएका अवस्थामा भेटिएका हुन् ।

Read More »

आन्तरिक उडानका लागि १६ अर्ब लगानी थपिदै

indernionline

काठमाडौं १५ पुस । नेपालको आन्तरिक उडानमा १६ अर्ब रुपैयाँ लगानी थपिने भएको छ । स्वदेशी वायुसेवा कम्पनीले सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमसहित निजी कम्पनीले हवाइ क्षेत्रमा थप १६ अर्ब रुपैयाँ लगानी गर्ने भएपछि लगानी गपिने भएको हो । आधा दर्जनभन्दा बढी वायु सेवा कम्पनीले नयाँ जहाज खरिदमा लगानी थप गर्ने बताएका छन्। बुद्ध, यति, श्री, नेपाल एअरलाइन्स, गोमा, ...

Read More »

वैशाखभित्र स्थानीय तहको निर्वाचन, ‘रचनात्मक सहयोग हुन्छ’- नेकपा एमाले

election-in-nepal

काठमाडौं, १५ पुस । व्यवस्थापिका–संसद्को विकास समितिले आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नेगरी मिति तोक्न सरकारलाई निर्देशन दिएको छ । प्रमुख राजनीतिक दलबीच स्थानीय तह वा निकाय कुन निर्वाचन गर्ने अलमल भइरहेका बेला समितिले स्थानीय तहको नै निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । सत्तारूढ दल र प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको छलफलमा स्थानीय निकाय वा तहको निर्वाचन ...

Read More »

एकता र अनुशाषन नै नेविसंघको आधार

15782473_1291912090846903_1320089109_n

सुवास डिसी / तुलसीपुर १५ पुस । नेपाल विद्यार्थी संघ राप्ती ववई क्याम्पस ईकाइ समितिले विहिवार एक कार्यक्रम गरि क्याम्पसका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । नेविसंघ ईकाइ अध्यक्ष जितेन्द्र प्रकाश वलीको अध्यक्षतामा आयोजित कार्यक्रममा कक्षा ११ र स्नातक प्रथम वर्षमा अध्यनरत नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस दाङका सभापति कृतिवहादुर खड्काले नेविसंघ विद्यार्थीको आश्थाको धरोहर रहेको ...

Read More »

३९ स्वास्थ्य संस्थाबाट निःशुल्क मृगौला परिक्षण

jana-swasthya

दिपक बोहरा , तुलसीपुर १४ पुस । दाङका ३९ सरकारी स्वास्थ्य संस्थालाई निःशुल्क मृगौला परिक्षण गर्न किट बितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क मृगौला परिक्षणका लागि जिल्लाका ३९ स्वास्थ्य संस्थामा किट उपलब्ध गराइएको जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलका अनुसार सरकारले दाङमा निःशुल्क मृगौला परिक्षणका १७ हजार एक सय ‘डिपिस्टीक किट’ उपलब्ध गराईएको छ । ...

Read More »

नतिजामा सुधार नआउँदा सम्म सरकारी शिक्षामा स्तर  सुधार आउँदैन : सांसद चौधरी

dilli-bahadur-chaudhari

तुलसीपुर १५ पुस ।  सांसद डिल्लीबहादुर चौधरीले जव सम्म सरकारी विद्यालयको नतिजामा सुधार आउँदैन तव सम्म सररकारी शिक्षामा परिवर्तन र सुधार आएको मान्न नसकिने बताएका छन् । महेन्द्र माद्यायामिक बिद्यालय तुलसीपुरले ५५ औ बार्षिक उत्सवलाई प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेसका नेता समेत रहेका चौधरीले भने ‘जव सम्म चप्पल लगाउने र हलो जोप्नेको छोरा छोरीले पढ्न पाउने वातावरणको सृजना  हुँदैन ...

Read More »

संशोधन विधेयक संसदमा छलफल गर्नै मिल्दैनः ओली

kp-oli

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन विधेयक संसदमा छलफल गर्न नमिल्ने बताएका छन् । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको स्मृतिमा देवदहमा आयोजित कार्यक्रममा उनले असंवैधानिक र मुलुकको हित बिपरित आएको विधेयक संसदमा छलफल गर्न नमिल्ने बताए। उनले भने, बिधेयक पारित नहुने निश्चित छ। तर, यो विधेयक संसदमा छलफल समेत गर्न मिल्दैन।ु मुलुकको हित ...

Read More »

चितवनबाट शुरु भयो गौ सेवा कोषको स्थापना अभियान

%e0%a4%97%e0%a5%8c-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8

पौष १५, चितवन । गाईवंशको संरक्षको लागि गौ सेवा कोषको स्थापना गर्न प्रस्ताव गरिएको छ । हिन्दु ॐकार भोलन्टियर्सले बिहीवार चितवनको नारायणगढमा एक अन्तरिक्रया कार्यक्रम गरी सो प्रस्ताव गरेको हो । स्वस्थ–दीर्घ एवं सभ्य जीवन पद्धतिको लागि वैदिक गाईको संरक्षण अपरिहार्य शीर्षक दिइएको सो अन्तरक्रिया कार्यक्रममा धार्मिक एवं सामाजिक संघसंस्थाका व्यक्तित्त्वहरूको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ चितवनको सभाकक्षमा ...

Read More »

फैलदै मानव तस्करको जालो : तोड्न नसके खतरामा

chelibetibechbikhan

काठमाडौं, १५ पुस । पछिल्लो समय वैदेशिक रोजगारमा निकैनै ठगी मौलाएको पाइएको छ । वैदेशिक रोजगारको क्षेत्रमा निशुल्क कानुनी साहयता दिदैं आएको मानव अधिकारका लागि जनमंच ( पिपुल फोरम ) नामक संस्थाले पछिल्लो समय वैदेशिक रोजगारको नाममा ठगी निकैनै मौलाएको भन्दै चिन्ता देखाएको हो । ‘राज्य संयन्त्र चनाखो भएन’ मंचका प्रमुख कृष्ण न्यौपानेले न्यूज अभियानसँग कुराकानी गदैं भने ,‘राज्य संयन्त्र ...

Read More »