Monthly Archives: December 2016

झारखण्डमा कोइला खानी भत्किदाँ ३५ घाइते, ६० जना बेपत्ता

blast

दिल्ली, १६ पुस । भारतको झारखण्डमा अवस्थित कोइलाखानी भत्किँदा कम्तीमा ३५ जना मजदुर घाइते भएको प्रहरी अधिकारीहरुले जानकारी गराएका छन् । खानीका अझै ६० जना फसेका आशङ्का गरिएको छ । झारखण्डा राज्यको गोद्डा जिल्लामा गएको बिहीबार राति उक्त घटना भएको जनाइएको छ । उद्धारकार्य जारी रहेको तर बाक्लो कुहिरोको कारण सो कार्यमा प्रभावित भएको बताइएको छ । घाइतेहरुलाई उपचारार्थ अस्पताल ...

Read More »

भोदेखि भारतबाट थप ४० मेगावाट बिजुली नेपालमा

bulb-bijuli

काठमाडौँ, १६ पुस । आगामी आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने भएको छ । नेपालले भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावाट समेत गरी १२० मेगावाट विद्युत् ढल्केबर(मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट आयात गर्ने भएको हो । शुक्रवार साँझ ऊर्जामन्त्री जनार्दन शर्मा तथा भारतीय ऊर्जा राज्यमन्त्री पियूष गोयलबीच भएको टेलिफोन वार्तामार्फत विद्युत् आयात गर्ने कुरा तय भएको ...

Read More »

दाङमा फोनबाटै गर्भ परीक्षण गराउन निम्ता

indernionline

दाङ, १६ पुस । यहाँका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ । दाङको धनौरी गाविसका महिलालाई स्वास्थ्य चौकीबाटै यसरी ‘गर्भवती चेक जाँच गराउने समय आएपछि गर्भवती महिलालाई हजुरको गर्भ जाँच गर्ने दिन आयो भनेर फोनबाट बोलाउने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावतले बताए । गर्भवती महिलालाई पाँचपटक स्वास्थ्य चौकीले फोन गर्ने गर्दछ । गर्भवती भएको ...

Read More »

समाज: अन्तरजातीय बिवाहको दुखद् बकपत्र

indernionline

विन्दु परियार थापा मेरो बाल्यकालमा दलित हुनुको विभेद अनुभव भएन। दौंतरीहरुले मलाई दलित भनेर कहिल्यै विभेद गरेनन्। डुल्दा, खेल्दा, खाँदा जुनैबेला पनि समान रुपमा आत्मीयता थियो दौंतरीमाझ। तर यो बाल्यकालको आत्मीयता वयस्क हुँदै गएपछि तोडिंदै गयो। जब मैले अन्तरजातीय विवाह गरें, तब मैले अनेकन विभेद भोग्न थालें। मलाई लाग्छ धेरै अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई घरपरिवारले स्वीकार नगर्दा त्यहींबाट नै खटपट ...

Read More »

माछा पोखरीमा डुबेर बालिकाको मृत्यु

images-1

चितवन, १५ पुस । चितवनको चित्रवन नगरपालिका ५ का दमाई सिन्के लामाकी पाँच वर्षकी छोरी रिना लामाको माछा पोखरीमा डुबेर ज्यान गएको छ । घर पछाडीको माछा पोखरीको डिलमा खेल्ने क्रममा लडेर पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

Read More »

पहिचान र अधिकार दिएर मात्र राष्ट्रिय एकता बलियो हुन्छ, ‘प्रधानमन्त्री’

dsc6580-848x478

काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलूक भएकाले सबैको पहिचान र अधिकार स्थापित गरेर मात्रै राष्ट्रिय एकता बलियो हुने बताएका छन् । तमु ल्होसारको उपलक्ष्यमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलूक हो । यस्तो विविधता विश्वमा कमै मात्रामा पाइन्छ । हाम्रा संस्कार, संस्कृति राष्ट्रिय पहिचान र ...

Read More »

यस्तोछ, विश्वकै सबैभन्दा अग्लो मोटरेबल पुल

beipanjiang-bridge-open-china7

एजेन्सी, १५ पुस । चीनमा निर्माण भएको विश्वकै अग्लो मोटरेबल पुल सञ्चालनमा आएको छ। जमीनदेखि मापन गर्दा विश्वकै अग्लो यो पुलमा यातायात सेवा आज सञ्चालन हुन दिइएको छ । स्थानीय अधिकारीका अनुसार बेइपानजियाङ्ग पुलले देशको पहाडी दक्षिण(पश्चिमी भागको दुई प्रान्तलाई एकापसमा जोडेको छ । यो पुलका कारण यी दुई प्रान्तको यात्रा पनि लगभग एक(चौथाईमा घटेको छ। गीझु प्रांतीय यातायात विभागले ...

Read More »

नयाँ बानेश्वरमा दिउँसै सरकारी गाडीमा आगजनी

indernonline-1

काठमाडौं, १५ पुस । राजधानीमा आज अज्ञात समूहले एउटा सरकारी बोलेरो जीपमा आगजनी गरेको छ । नयाँ बानेश्वरमा बा २ ज १३ ९२ नम्बरको सरकारी गाडीमा तोडफोड गरी दिउँसै आगजनी भएको हो । आगजनी भएको केही वेरमै प्रहरीले दमकल ल्याएर आगो नियन्त्रणमा लिएको थियो । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Read More »

पूर्व शिक्षामन्त्रीको अर्थमन्त्री महरालाई २०६५ शब्दको चिट्ठी

indernionline

श्री माननीय अर्थमन्त्री कृष्णबहादुर महराज्यू, अर्थ मन्त्रालय सिंहदरवार काठमाण्डौ शिक्षा ऐन आठौ संशोधन सवै दलको सहमतिमा उत्साहपूर्ण ढंगवाट पास भएको ६ महिना १५ दिन वितिसकेको छ। तथापि, शिक्षा नियमावली अझै सार्वजनिक भएको छैन । शिक्षा मन्त्री धनीराम पौडेलका अनुसार अर्थ मन्त्रालयले सहमति नदिएकोले नियमावली सार्वजनिक हुन नसकेको हो। यो समचार सुनेर मलाई दुस्ख लाग्यो। ऐन परित हुदाँ शिक्षा मन्त्रालयको नेतृत्वमा ...

Read More »