Monthly Archives: December 2016

अब मलेसियामा श्रमिकले लेबी तिर्नुनपर्ने

nidernionline

मलेसिया, १६ पुस । मलेसियामा श्रमिकले लेबी तिर्नुपर्ने व्यवस्था भोलिबाट अन्त्य हुने भएको छ । जनवरी १ बाट त्यहाँको रोजगारदाता कम्पनीले नै सरकारलाई लेबी तिर्नुपर्ने नयाँ व्यवस्था लागू गरिने भएको छ । मलेसिया सरकारले पाँच वर्षदेखि श्रमिकबाट असुल्दै आएको लेबी पुनः रोजगारदाताले नै व्योहोर्नु पर्ने नियम जनवरी १ बाट लागू गर्न लागेको हो । मलेसियाका गृहमन्त्री दातुक श्री अहमद जायिद ...

Read More »

गृहमन्त्रीको निर्देशन- ‘सरकार जतिवेला पनि निर्वाचन घोषणा गर्न सक्छ तयार रहनु’

bimalendra-nidhi

गोरखा, १६ पुस । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गर्दै निर्वाचनका लागि तयारी अवस्थामा रहन गोरखाका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । “स्थानीय तह वा निकाय जेमा राजनीतिक दलहरुबीच सहमति हुन्छ त्यसैको निर्वाचन गर्नेगरी सरकारले मिति घोषणा गर्छुु, आज यहाँ कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रियामा गृहमन्त्री निधिले भने, आउँदो चैत मसान्तदेखि वैशाख ...

Read More »

बग्दादमा बम विस्फोट, २८ जनाको मृत्यु, ५० घाइते

indrenionline

एजेन्सी, १६ पुुस । इराकको राजधानी बग्दादमा भएको दुईवटा बम विस्फोटमा परेर २८ जनाको ज्यान गएको छ भने ५० भन्दा वढी मानिस घाइते भएका छन् । व्यस्त बजारमा लगातार भएको विस्फोटको अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले लिएका छैनन् । एउटा बम कार स्पेयर पार्टसको पसल नजिकै भएको र केही बेरमा मानिसहरु जम्मा भएपछि आत्मघाती बम विस्फोट भएको बिबिसीले जनाएको छ

Read More »

गणतन्त्र राष्ट्रिय दैनिक दशौं वर्षमा प्रवेश

dscn0971

इन्द्रेणी संवाददाता घोराही, १६ पुस । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिक आजदेखि दश वर्षमा प्रवेश गरेको छ । पत्रिकाले दशौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज घोराहीमा कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ । पत्रिकाका अध्यक्ष देवी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले समाजलाई सुशुचित गराउन पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताए ...

Read More »

प्रधानमन्त्रीसँग मधेशी मोर्चाका नेताहरुको भेट

img_0770

पौष १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मधेशी मोर्चाका शीर्ष नेताहरुले भेट गर्नुभएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन, संसदको गतिरोध लगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका नेताहरु हुनुहुन्छ । छलफल अहिले पनि जारी छ ।

Read More »

संशोधन प्रस्ताव अघि बढाएर निर्वाचनमा जाने सहमति

img_0770

पौष १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मधेशी मोर्चाका शीर्ष नेताहरुले भेट गर्नुभएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन, संसदको गतिरोध लगायतका विषयमा छलफल भएको थियो । आजको बैठकमा सरकारको तर्फबाट व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन सम्बन्धि प्रस्ताव अघि बढाउने र मधेशी मोर्चा स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने सहमति भएको छ ...

Read More »

मेरो मायामा मल्लिकासँग सन्तोषको रोमान्स (भिडियो सहित)

15750365_1192789657442236_1041838263_n

काठमाडौं । लामो समयको अन्तराल पछि सांगीतिक क्षेत्रमा फेरि उदाएको नक्षत्र ७३ ब्याण्डको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मेरो माया बोलको सो गीतमा कलाकार सन्तोष तामाङको साथमा मोडल मल्लिका चौंलागाँई देखा परेकीछिन् । नेपाली सांगीतिक क्षेत्रमा मौलिक पप फ्लेबरका गीतहरु पछिल्लो समय सिर्जना हुन छाडेको चर्चा भैरहेको समयमा गायक राईको   मेरो माया बोलको गीत श्रोता तथा दर्शक ...

Read More »

झनै कष्टकर बन्दैछ उनीहरुको जीवन : खाना र छाना बिना कति हिंउद , बसन्त बिते

pic

रबिन्द्र यादव परासी, १६ पुष । जाडोले कठन्ग्रिदै गएका मुसहरहरुको जिवन कष्टकर बनेको छ । तराईमा बढदो जाडोले मुसहर बस्तीनै समस्यामा परेको छ । ज्याला मजदुरीको पेशा अंगाली छाउनीको घरमा बस्दै आएका मुसहरहरु जाडो कपडाको अभावले जाडो खेप्दैआएका छन् । दिनचर्या चलाउन गाउँगाउँमा ज्याला मजदुरी गर्ने एवं नजिकको खोलानालाबाट माछा मारि विक्रीवितरण गर्ने गरेका छन् । नवलपरासीको गुठीपर्सौनी वडा नम्बर ...

Read More »

विद्यालय जान छोडे मुसहर बालबालिका

balbalika

संजय कुशवाहा नवलपरासी १६,षौष । नवलपरासीको सदरमुकाम परासी देखि ३० किमि टाढा कंगली खोलाको किनारमा झुपडी बनाएर बस्दै आएका दलित तथा अत्यन्त गरिब परिवारका बालबालिका बिधालय जान छोडेका छन । गुठी परसौनी वार्ड न ३ कठहवा स्थित कंगली खोलाको किनारमा बस्दै आएका मुसहर जातका ४२ घर परिवार का बालबालिकाहरू चिसो मौसममा न्यानो कपडा नभएकोले बिधालय जान छोडेका हुन् । रामजित मुसहरले दिएको ...

Read More »

हुन्डी कारोबारी ९५ लाखसहित प्रहरी फन्दामा

timthumb

काठमाडौँ, १६ पुस । हुन्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले चिनियाँ झाव युलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले होटलमा जाँच गर्ने क्रममा होटल डिङ हुहाङ डिङ वानको कोठा नं ३०२ बाट ८४ लाखसहित उनलाई पक्राउ गरेको हो । उनका साथमा राजीव गौतमका नाममा रहेको एनसिसी बैंकको रकम ११ लाख ७६ हजारको चेकसमेत प्रहरीले बरामद ...

Read More »