Monthly Archives: December 2016

न्यायका लागि अदालत जाने सिमेन्ट उद्योग पीडितहरुको चेतावनी

xclincer-jpg-pagespeed-ic-q6etz9_bkw

घोराही, १३ पुस । गोग्लीस्थित घोराही सिमेन्ट उद्योगले तत्काल धुलो, धुवा र ध्वनी प्रदुषण नरोके न्यायका लागि अदालतमा जाने प्रभाबित क्षेत्रका नागरिकले बताएका छन् । सिमेन्ट उद्योग प्रभावित क्षेत्र वातावरण संरक्षण तथा सरोकार समितिले आज घोराहीमा पत्रकार सम्मेलन गरी सिमेन्ट उद्योगले जनस्वास्थ्य र वातावरणमा खेलवाड गरेको आरोप लगाउर्दै उनीहरु न्यायका लागि अदालतसम्म पनि पुग्ने चेतावनी दिएका छन् । लक्ष्मीपुर ६ ...

Read More »

नयाँ शक्ति पनि संविधान संसोधनको प्रक्रियामा मन्जुर

20150531interview-baburam-bhattarai-600x0

काठमाडौँ, १३ पुस । नेकपा एमाले लगायतका केही दलहरुले संविधान संसोधन प्रक्रियामा असमति जनाइरहेका वेला नयाँ शक्ति नेपालले संसोधन प्रक्रियालाई प्रक्रिया मिलाएर अघि वढाउन मन्जुर देखिएको छ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव राजनीतिक सहमतिका आधारमा परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन् । नयाँ शक्ति नेपालले बुधबार आयोजना गरेको संविधान संशोधनको गतिरोध र ...

Read More »

प्रतिपक्षको विरोधका कारण संसद बैठक स्थगित

eeeee

काठमाडौं, १३ पुस । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण आजको सांसद बैठक पनि स्थगित भएको छ । संविधान संशोधन विधेयक फिर्ता वा स्थगनको माग गर्दै एमालेसहितका प्रतिपक्षमा रहेका दलहरुको अवरोधका कारण बैठक स्थगित भएको हो । बैठकमा शुरुमै एमालेसहित प्रतिपक्ष दलका नेताहरु उभिएर विरोध गरेपनि सभामुख ओनसरी घर्तीले बैठक स्थगित भएको घोषणा गरेकी हुन् । बैठकको सुरुमा बोल्दै ...

Read More »

विकासको गति : ६० वर्षपछि कान्ति लोकपथको स्तरोन्नति

ondernionline

मकवानपुर, १३ पुस । कान्ति लोकपथ सडकको ट्रयाक खुलेको ६० वर्षपछि मात्रै विस्तार एवम् स्तरोन्नति कार्य हुन लागेको छ । विसं २०१३ मा ट्रयाक खुलेको एक लेनको यो सडकमा २०१६ सालदेखि सवारी सञ्चालन शुरू भएको थियो । ललितपुर र मकवानपुरको सीमास्थित बागमती नदीमा पुल नभएको र कच्ची धुले सडक भएकाले वर्षमा नौ महीनाजति मात्र यो सडकमा सवारी चल्थ्यो । नौ ...

Read More »

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

1472301547elephant-terror

बाँके, १३ पुस । बर्दियामा हात्तीको आक्रमणवाट एकजनाको ज्यान गएको छ । बर्दियाको सदरमुकामदेखि पश्चिमतर्फ रहेको मनाउ गाविस ५ प्रसेनी वजारमा आज विहान बर्दिया राष्ट्रिय निकुञ्जको जंगलबाट आएको हात्तीको बथानले आक्रमण गर्दा सोही गाविसका ३० वर्षीया विमला परियारको ज्यान गएको हो । हात्तीको आक्रमणबाट दुई जना गम्भिर घाइते भएको वर्दिया प्रहरीले जनाएको छ । यसरी घाइते हुनेहरुमा सोही गाविस ८ ...

Read More »

सरकारले तोक्यो उखुको मुल्य प्रति क्वीन्टल ५ सय ३१ रुपैयाँ

sugarcane-ukhu

काठमाडौं, १३ पुस । सरकारले किसानले उत्पादन गरेको उखुको मुल्य तोकेको छ । कृषि विकास मन्त्रालयले प्रति क्वीन्टल उखुको मुल्य ५ सय ३१ रुपैयाँ तोकेको हो । कृषि मन्त्रालयले उद्योग मन्त्रालयको समन्वयमा उखुको मुल्य निर्धारण गरेको हो । उखु किसानले प्रति क्वीन्टल पाँच सय ५६ रुपैयाँ उपलब्ध गराउनुपर्ने र चिनी उत्पादक उद्योगले पाँच सय १३ रुपैयाँसम्म दिने अडान राखिरहेको अवस्थामा ...

Read More »

जङ्गली हात्तीले बितन्डा मच्चाएपछि…….

1472301547elephant-terror

इनरुवा, १३ पुस । पूर्वाञ्चलको प्रसिद्ध पर्यटक क्षेत्रका रुपमा रहेको कोसी टापु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा निषेध गरिएको छ । आरक्षको जङ्गल क्षेत्रबाट दैनिकरुपमा जङ्गली हात्ती आएर बितन्डा मच्चाउने गरेका कारण आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको कोसी टापु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । हात्ती आतङ्कका कारण यहाँ अवलोकन गर्न आउने पर्यटकमा मानवीय खतरा बढेकाले आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको ...

Read More »

नेपाली आकाशमा असीमित उडान गर्ने भारतको सपना विफल

hawai-1462354709

काठमाडौं, १३ पुस । नेपाली आकाशमा खुल्ला रुपमा हवाइ जहाज उडाउने भारतको सपना तुइएको छ । भारतले असीमित उडान गर्न अघि सारेको खुला आकाश सम्झौता प्रस्ताव नेपालले सिधै अस्वीकार गरिदिएपछि भारतको त्यो सपना तुइएको हो । पूर्वाधार नभएकाले खुला आकाश सम्झौता गर्न नसक्ने पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल खुला आकाश नीति लिन सम्भव नभएको नेपाली ...

Read More »

माओवादी केन्द्रमा राजनीतिक परिस्थितिबारे समीक्षा

dsc6142-848x478

काठमाडौं, १३ पुस। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरिएको छ । आज बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव र स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको थियो । बैठकले राजनीतिक छलफल जारी राख्दै सहमतिको प्रयास गर्ने र त्यो सम्भव नभए संसदीय ...

Read More »

निर्वाचनमा जान प्रमुख तीन दल सहमत

dsc6164-1-848x478

काठमाडौं, १३ पुस । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठकमा स्थानीय तहको निर्वाचनका लागि सकारात्मक छलफल भएको छ । सहमतप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा आज बिहान प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा निर्वाचनमा जान दलहरु सकारात्मक बनेका हुन् । प्रधानमन्त्रीले संसदको अवरोध हटाएर संविधान संशोधनको विषय प्रक्रियाबाटै टुंगो लगाउन प्रमुख ...

Read More »