किन वढ्यो रञ्जुलाई यौन प्रस्ताव राख्नेको संख्या

काठमाडौं । २०११ मा पहिलो पटक ‘मिस तराईमा’ भाग लिए पछि अभिनय प्रति रुचि बढेको हो मोडल रञ्जु सुनामलाई। त्यसपछि उनले मिस कल्चरमा पनि भाग लिइन् ।

rrr-624x936-copyप्रतियोगीतामा बिभिन्न तवरले फोटो सुट समेत भए । उक्त सुटमा सबैभन्दा राम्रो तस्बिर उनको आयो । तस्बिर हेरेपछि साथीहरुले उनलाई अभिनयमा लाग्न हौस्याए । त्यहि बेला देखि उनमा अभिनय रहर पलायो ।

उनी पछिल्लो समय कला क्षेत्रमा उदायकी मोडल हुन् । जन्मथलो हरिओम सर्लाही भएपनि कर्मथलो राजधानी बनाउँदै आएकी उनी कलाका बिभिन्न बिधामा क्रियासिल छिन् ।

rrr-624x936सन् २०११ मा सर्लाहीमा आयोजित ‘मिस तराई’ र ‘मिस कल्चर’ उपाधि हात लागेपछि कलाक्षेत्र तिर लोभिएकी उनले शिव परियारको ‘मेरो मुटु कलेजीमा’ बोलको गीतबाट मोडलिङ डेब्यु गरेकी हुन् । त्यसपछि उनले गायिका शिवानी मोक्तानको हङकङ शहर लगायत केही म्युजिक भिडियो अभिनय गरिन् ।भिडियो अभिनयसँगै उनको चर्चा पनि चुलियो ।

 rrrrचर्चामा आएकी रञ्जु अहिले सबैको आँखामा सजिएकी छिन् ।  पछिल्लो मसयमा उनले विभिन्न म्युजिक डिभियोमा पनि अभिनय गरेकी छिन् । यसो गर्दा अभिनय अफर, मिटिङ र लोकेसन हन्टिङको बहानामा बिभिन्न स्वार्थपुर्ती गर्ने, यौन चाहाना राख्नेहरुको पनि कमी छैन यो क्षेत्रमा । कतिले सिधै पनि अनैतिक प्रस्ताव राख्ने गरेको रञ्जुको भनाइ छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*