Monthly Archives: November 2016

सुनसरीमा गोली चल्यो, दुई जना घाइते

golihanahan

सुनसरी,१६ कात्तिक । सुनसरीको तरहरा स्थित भोजपुरे होटल एण्ड लजमा मंगलबार बिहान गोली चल्दा दुईजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार बिहान ८ बजेतिर चलेको हो । केही दिनदेखि होटलमा पाहुना वसेका धनकुटाका द्रोणबहादुर पौडेल र होटल सञ्चाल जंगबहादुर राईलाई संखुवासभा खाँदबारी–२ का रविन्द्र थापाले गोली हानेका प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । गोली लागी घाइते ...

Read More »

दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाई भाइटीका मनाइँदै

bhai-tika

दाङ १६ कात्तिक ।  यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग ...

Read More »

भाईटिकाको दिन अञ्चल अस्पताल परिसरमा सरसफाई

c4

शरद रेग्मी / दाङ १६ कार्तिक । दाङको तुलसीपुरमा संचालन भैरहेको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान अन्र्तगत अज भाईटिकाको दिन अञ्चल अस्पताल परिसर तुलसीपुरमा सरसफाई गरीएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालीकाको मुख्य आयोजनामा शुरु भएको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर अभियानको एघारौ हप्ताको सरसफाई कार्यक्रम आज अञ्चल अस्पताल परिसरमा गरिएको अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल ...

Read More »