Monthly Archives: November 2016

श्रीमानले समाते, जेठाजुले बियरको बोतलले हाने, पराइले बचाए

unn-jamuna-rijal-victim

धादिङ, १५ मंसिर । ‘धादिङमा कोही नातेदार छैन । तर मेरो श्रीमान राजु रिजाल र जेठाजु पर्ने अर्जुन खनाल मिलेर घुम्न जाने भनेर धादिङबाट गाउँतिर लगे । लपाङफेदीबाट चार घण्टा हिँडेपछि बल्ल एउटा बजार आयो । म हिँड्न नसक्ने भइसकेकी थिएँ । रिङ्गटा लाग्यो तर बजारमा बस्न मानेनन् । उनीहरु रक्सी पिउँदै हिँड्दै गरेका थिए । मैले अघिल्लो दिनदेखि केही ...

Read More »

कामदार अलपत्र पार्ने दुई म्यानपावर कारबाहीमा, चार कालो सूचीमा

uae-alapatra-1

मंसिर १४– वैदेशिक रोजगारमा जानेहरुलाई अलपत्र पार्ने म्यानपावरहरुलाई सरकारले कारवाही गरेको खासै पाइदैन तर यसपटक भने केही पहल गरेको देखिएको छ । युएईमा नेपाली कामदार पठाएर अलपत्र पार्ने दुई वटा म्यानपावर कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको छ । डेस्टिनी प्लेसमेन्ट सर्भिस म्यानपावर र भिक्टोरी नेपाल प्रालिलाई कारबाही गर्न दूतावासले सिफारिस गरेको दूतावासका दितिय सचिव कृष्ण अर्यालले बताए । युएईका बिभिन्न ...

Read More »

अपाङगलाई आरक्षणको ब्यबस्था गर्न माग

Apanga dd shah

तुलसीपुर १६ मंसिर ।  अपाङगता भएकाहरुलाई सार्वजनिक सवारीमा आरक्षण सिट र यातायात निर्देशिका अनुसार भाडामा छुट दिन सोमवार तुलसीपुरमा भएको एक कार्यक्रमका बक्ताहरुले माग गरेका छन । नगरस्तरीय अपाङग सञ्जाल तुलसीपुरको आयोजनामा भएको छलफल कार्यक्रमका सहभागिहरुले त्यस्तो माग गरेका हुन । उनीहरुले सार्वजनिक सवारी साधनमा अपाङगता भएकाहरुका लागि आरक्षित सिट र भाडामा तोकिएको छुट नपाउँदा सार्वजनिक यातायात अपाङग मत्री वन्न ...

Read More »

अटोरिक्साको भाडा निर्धारण

auto

तुलसीपुर १५ मंसिर ।  तुलसीपुरमा केहि समय देखि सञ्चालनमा आएका अटोरिक्साको सार्वजनिक भाडदर तय गरिएको छ । तुलसीपुर नगरपालिकाको पहल र सरोकारवालाहरुको सहभागितामा अटोरिक्साको भाडातय गरिएको हो । न्युनतम २० रुपियाँ देखि अधिक्तम ४० रुपैसम्म सार्वजनिक यातयातमा रहेका अटोरिक्साको भाडा निर्धारण गरिएको हो । बजार क्षेत्रमा एक किलोमिटर सम्म प्रतिव्यक्ति २० रुपैयाँ भाडादर कायम गरिएको छ । तुलसीपुरका विभिन्न स्थानलाई ...

Read More »

बाल उद्यान खोल्न टेन्डर आह्वान

garden

तुलसीपुर, १५ मंसिर ।  तुलसीपुर नगरपालिकाले बाल उद्यान खोल्नका लागि सोमवार नगरपालिकाले टेन्डर आह्वान गरेको छ । नगरपालिकाको सम्मुखमा रहेको पुरानो वसपार्क क्षेत्रमा वसपार्क स्थान्तरपछि त्यहाँ बाल उद्यान निर्माण गरिएको छ । बर्षाैं देखि तुलसीपुर बजार भित्रैको सुन्दर बाल उद्यान भित्र प्रवेश गर्ने र त्यहाँ फुर्सदको समय व्यथित गर्ने नगरवासीको चाहाना पुरागर्नका लागि वाल उद्याण सर्वसाधरणका लागि खुल्ला गर्न टेन्डर ...

Read More »

महिलाकालागि पोषण सम्बन्धी तालिम

hemnagar

 तुलसीपुर १५ मंसिर । तुलसीपुर नगरपालिका वडा नम्बर १८ मा स्वास्थ्य स्वंयम सेविका तथा आमा समुहका महिलाहरुलाई पोषण सम्वन्धि तालिम दिन लागिएको छ । नगरपालिकाको प्रवद्धनात्मक कार्यक्रम अन्र्तगत वडामा उक्त तालिम शुरु भएको हो । तालीमको मंगलबार एक कार्यक्रमका विच हेमनगरमा उद्घाटन गरिएको छ । वडा सचिब शुसिला शाहको अध्यक्षता तथा नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र के.सी.को प्रमुख आतिथ्यमा तालिमको उद्घाटन ...

Read More »

अन्तगत्व संविधान संशोधन प्रस्ताव संसदमा दर्ता

samsodhan

काठमाडौ १५ मंसिर । विभिन्न विरोधका विचमा अन्तः व्यवस्थापिका संसदमा संविधान संसोधनको प्रस्ताव दर्ता भएको छ । गयराति प्रधानमन्त्रीको सकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को वैठकले संशोधन प्रस्ताव पारित गरेपछि कानुन मन्त्रालयका उपसचिब हरिबहादुर केसीले कानुन मन्त्रीका तर्फबाट संशोधनको प्रस्ताव पेश गरेका थिएहुन् । संविधानप्रति असन्तुष्ट दललाई पनि सहमतिमा ल्याएर निर्वाचनको वातावरण बनाउन भन्दै सरकारले मंगलबार बेलुकी संसद्मा सातबुँदे संशोधन प्रस्ताव ...

Read More »

बाल संरक्षण कार्यक्रमको अनुगमन

anugaman

निरला अर्याल गैरे  / तुलसीपुर १५ मंसिर ।  तुलसीपुर ६ मा सञ्चालन भएको बालश्रम तथा बालसंरक्षण कार्यक्रमको अनुगमन गरिएको छ । तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी, सुचना अधिकारी झेरन्द्र खरेल, वडा नं. ६ का वडासचिव कमल शर्मा,नगरपालिकका निर्वतमान प्रशासकीय अधिकृत सुभास गौतम, इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित प्रमुख खुमान्नद पाण्डे, बालक्लका अध्यक्ष अनिता पौडेल, सामााजिक परिचालक श्रद्धा गौतम, नागरिक सचेतना ...

Read More »

दाङमा एक घण्टा चक्काजाम

chakka-jam

तुलसीपुर १५ मंसिर ।  ५ नम्बर प्रदेश टुक्र्याउने गरी सविधान संसोधन प्रस्ताव दर्ता भएको विरोधमा दाङमा आज एक घण्टा चक्काजाम हुने भएको छ । अनेरास्ववियू र यूवा संघ दाङको आयोजनमा एक घण्टा चक्काजाम हुन लागेको हो । आज विहान १० बजेदेखि ११ बजे सम्म चक्काजाम गर्न लागेको अनेरास्ववियू दाङका प्रवक्ता बर्षात भण्डारीले जानकारी दिनुभयो । देशको रक्षागर्नका लागि विरोध स्वरुप ...

Read More »

रामदेवलाई संस्कृत विश्वविद्यालयको जग्गा कौडीको भाउमा

nsu

दाङ,१५ मंसिर । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको करिब दुई सय विघा जमिन कौडीको भाउमा भारतीय योगगुरु स्वामी रामदेवको पतञ्जली योगपीठलाई भाडामा दिने भएको छ । केही दिनअघि वीरगन्जमा योगशिविरमा आएका स्वामी रामदेव र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको भेटका क्रममा प्रधानमन्त्रीले जग्गाको भाडाको सम्झौता चाडैं हुने रामदेवसंग भन्नुभएको थियो । त्यसपछि रामदेवलाई भेट्नका लागि वीरगन्जमै पुगेका नेपाल संस्कृत विश्वविद्यालयका ...

Read More »