Monthly Archives: November 2016

योजना माग गर्न सिक्दै स्थानिय

school-terathum

ओमप्रकाश गुप्ता / सिसहनियाँ १५ मंसिर ।  देउखुरीको सिसहनियाँ ४ पिपरीका गणेश चौधरीलाई गाविसमा कति रकम आउछ , त्यो रकम कुन कुन शिर्षकमा खर्च हुन्छ, भन्ने कुरा नै थाहा छैन । ‘हामी त काम गरेर खाने मान्छे गाउँका ठुलावडाहरुले बजेट माग गर्छन् तर त्यो बजेट कहाँ खर्च गर्छन थाहा छैन्, सिसहनियाँ गाविसका ९ ओटै वडाहरुमा सञ्चालन गरिएको वस्ति स्तरको योजना छनौट ...

Read More »

खैरेनीमा केन्द्र बनाउन माग

dhanauri

तुलसीपुर १६ मंसिर ।  धनौरीका राजनीतिक दलका प्रमुखहरुले शान्तिनगर गाउपालिकाको केन्द्र खैरेनी तोक्न माग गरेका छन् । बैठकले धनौरी, बाघमारे र शान्तिनगर गाविसलाई गाउँपालिका बनाई त्यसको केन्द्र धनौरीको खैरेनीमा तोक्नु पर्ने माग गरेका हुन् । नेपाली काँग्रेस धनौरी ईकाइ सभापति रत्नवहादुर भण्डारीको अध्यक्षतामा भएको सर्वदलिय वैठकले तीन गाबिस मिलाएर बनाईएको शान्तिनगर गाउँपालिकाको केन्द्र धनौरीको खैरेनी तोक्ने निर्णय गरी केन्द्रमा समेत ...

Read More »

अर्थमन्त्री भन्छन्- ‘भारु साट्न भारत सरकारसँग लड्छौ’

krishna-mahara

भारतले ५ सय र हजार दरकाभारुनोटमाप्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्षअसर नेपालमापनि परेको छ । ती दरका नोट साथमाहुने नेपालीचिन्तामा छन् । यहाँरहेकाती दरकाभारु नोटको समस्या समाधानका लागि भइरहेको पहलका विषयमा अर्थमन्त्री कृष्णबहादुर महरासँग गरिएको संक्षिप्त कुराकानीः भारु ५ सय र हजार दरकानोट सहटीको विषयमासर्वसाधारणमा अन्योल छ । समस्या समाधानगर्न के पहलभइरहेको छ ? यो विषयमामैले हिजो भारतका अर्थमन्त्री, भारतीय राजदूत, नयाँदिल्लीस्थित ...

Read More »

बास मागेर लुटपाट गरी हत्या गर्ने २ जनालाई जन्मकैद

download-1

गुल्मी, १५ मंसिर । जिल्ला अदालत गुल्मीले हत्याको अभियोगमा पक्राउ परेका दाजुभाइलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । गुल्मीको बाँझकटेरी गाविस–१ का छत्रबहादुर वलीको हत्यामा संलग्न प्यूठान अर्खा गाविसका दिपक गिरी र लेखनाथ गिरीलाई जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको एकल इजलाशले सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । हत्या अभियोगमा प्यूठानको बाग्दुल्लाबाट पक्राउ परेका उनीहरुले गएको असार ३० गते गुल्मीको बाँझकटेरीमा राति ...

Read More »

यसवर्षको प्रतिभा पुरस्कार गीतकार चाम्लिङलाई

download

खोटाङ, १५ मंसिर । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले एक लाख राशीको प्रतिभा पुरस्कार खोटाङका गीतकार टीका चामलीङलाई प्रदान गर्ने घोषणा गरेको छ । बेलायतमा स्थापित प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दैआएको पुरस्कार यस वर्ष गीतकार चामलीङलाई दिने घोषणा गरेको हो । निरन्तर साहित्य क्षेत्रमा समर्पित रहेको भन्दै छनौट समितिले गीतकार राईलाई प्रतिभा पुरस्कार दिने निर्णय गरेको हो । नेपाली कला–साहित्य, संगीतलगायतका ...

Read More »

संशोधन प्रस्तावमा संघीय समाजवादी पार्टीको यस्तो छ धारणा

bi

काठमाडौं, १५ मंसिर । उपेन्द्र यादव नेतृत्वनको संघीय समाजबादी पार्टीले असहमतिका बीच जबरजस्ती ल्याईएको संशोधन प्रस्तावलाई समर्थन नगर्ने बताएको छ । संसोधनको जताततै विरोध भइरहेको भन्दै यसमा समर्थन नजनाउने विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । विज्ञप्तिसहित हेर्नुहोस्:

Read More »

एमाले संशोधनको कडा विरोधमा, राजधानी नछोड्न सांसदलाई निर्देशन

uml-meeting

काठमाडौं, १५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको संविधान संशोधन प्रस्तवको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव देश र जनताको हित विपरित भएको भन्दैे कडा प्रतिवाद गर्ने निर्णय गरेको हो । उसले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको शसक्त प्रतिवाद गर्न अनिवार्य संसदमा उपस्थित ...

Read More »

लागूऔषध सहित चार जना पक्राउ

drug

काठमाडौं, १५ मंसिर । त्रिभुबन राजपथमा चेकजाँचको क्रममा प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । चरेस, गाँजा, डाईजेपाम एम्पुल, फेनारगन र लुपिजेसिक एम्पुलसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । देशका विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले बताएको हो । धादिङको मकवानपुर डाँडाबास–५ बस्ने २२ वर्षीय आमोश गोलेलाई प्रहरीले ३ किलो लागूऔषध चरेश सहित पक्राउ गरेको छ । मकवानपुर पालुङबाट ...

Read More »

संविधान संसोधन प्रस्ताव पारित होला त ?

samsodhan_new_sambidhan

इन्द्रेणी डेस्क दाङ, १५ मंसिर । विवादका विचमै गएराति व्यवस्थापिका–संसदमा संविधान संसोधन विधेयक दर्ता भएको छ । दर्ता भएको चौविस घण्टा नवित्दै मुलुकका विभिन्न स्थानमा विरोध भएरहेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले झन संसोधन प्रस्तावलाई विफल पार्न सदनदेखि सडकसम्म आन्दोलन चर्काेउने घोषणा गरिसकेको छ । यता दाङ, रोल्पा, प्युठान, अर्घाखाँची, नवलपरासी, वुटवल लगायतका जिल्ला तथा स्थानमा ५ नम्बर ...

Read More »

सेना र विद्रोहीबीच भिडन्त, कम्तीमा ७ भारतीय सेनाको मृत्यु

indian-army

एजेन्सी, १५ मंसिर । भारतको जम्मु काश्मीर स्थित नगरोटमा सेना र विद्रोहीका विचमा भिडन्त भएको छ । भिडन्तमा कम्तीमा ७ जना भारतीय सेनाको मृत्यु भएको छ । हिजो विद्रोहीहरुले सेनाको एक शिविरलाई लक्षित गरी आक्रमणको प्रयास गरेपछि भिडन्त सुरु भएको हो । भिडन्तमा भारतीय सेनाका २ अधिकृत र ५ जना सैनिकको मृत्यु भएको हो । भिडन्तमा अन्य ३ जना आक्रमणकारी ...

Read More »