Monthly Archives: November 2016

आज रोल्पा आधा दिन बन्द

map-of-rolpa-district-1-13

रोल्पा, १३ मंसिर । संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आज आधा दिन जिल्ला बन्द गरेका छन् । यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ सकेका छन् । सोमबार बिहानैदेखि रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन गुडेका छैनन् भने ...

Read More »

पाठेघर खसेको १९ बर्षपछि उपचार

womb-prolapse-phase-2

जाजरकोट १३ मंसिर /वालकुमार शर्मा ।  जाजरकोट लहँ ६ की ५० बर्षिया हिरा बुढाको पाठेघर खसेको १९ बर्षपछि उपचार भएको छ । आर्थिक अभावले उपचार गर्न नसकेकी हिराको घर नजिकै शिविर गएपछि उपचार भएको हो । चार सन्तानकी आमा हिराले १५ बर्षको उमेरमै विवाह गर्नु भएको थियो । कान्छो छोरा जन्मिएको बेला आफू ३० वर्षको हुँदा नै आङ (पाठेघर) खसेको ...

Read More »

सुकुम्बासीद्धारा सेवाको माग

15205581_1264966716859539_658523770_o

निरला अर्याल गैरे / तुलसीपुर, १२ मंसिर ।  यहाँका अव्यस्थित तथा सुकुम्बासी महिलाहरुले आफुहरु पनि नेपालका नागरीक भएको बताएका छन् । उनीहरुले राज्यवाट पाउनुपर्ने आधारमुक्त सुविधाहरु आम नागरिकले पाएजस्तै सुकुम्वासी महिलाहरुले पाउनुपर्ने जोड दिएका हुन । दाङ, वाँके, कपीलबस्तु नवपरासी, वर्दिया, रुपन्देही लगायतका क्षेत्रबाट आएका महिलाहरुले सरकारले सुकुम्वासीहरुलाई लालपुर्जा नदिदा सरकारकारलाई नै घाटा हुने बताए ।कार्याक्रममा नेपाल महिला एकता समाजका क्षेत्रीय अध्यक्ष ...

Read More »

क्रान्तिकारी विद्यार्थीले गरे क्याम्पसमा सरसफाइ

1470816644anns

दाङ, १३ मंसिर । क्रान्तिकारी विद्यार्थीहरुले महेन्द्र बहुमुखी क्याम्पस घोराहीको प्राङ्गणमा सरसफाइ गरेका छन् । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस मुल इकाई कमिटीको अगुवाइमा सरसफाई गरिएको हो । राप्तीकै प्रमुख शैक्षिक गन्तव्य तथा पुरानो क्याम्पसको रुपमा परिचित क्याम्पसमा बढ्दै गएको वनमारा लगायत अन्य झार एवम् फोहोरहरु बढ्दै गएको र क्याम्पस प्रशासनले उचित व्यवस्थापन गर्न नसकेकोले आफुहरुले ...

Read More »

शैक्षिक महोत्सब उद्घाटनमा शोभायात्रा निकालिने

saichhik-mahotsob

दाङ १३ मंसिर ।  दाङको घोराहीमाहुने सातौ राष्ट्रिय पुस्तकप्रर्दशनीतथा शैक्षिकमहोत्सब २०७३ को पहिलो दिनभब्यशोभायात्रानिकालिने भएको छ । यहिमंसिर ३० गते देखि पौष ६ गते सम्म सञ्चालनहुने महोत्सबको पहिलो दिनविभिन्नझाँकिजुलुस सहितको शोभायात्रानिकालिने आयोजक समितिले बताएको छ । नेपाल पुस्तकतथा स्टेशनरी व्यवसायीमहासंघ जिल्लाशाखादाङको आयोजना घोराहीको जिविस रोड स्थित कर्मचारी मिलन केन्द्रको दक्षिण तर्फ रहेको खालीजग्गामाहुने महोत्सबको पहिलो दिनजिल्लाकै उत्कृष्ट झाँकी, जुलुसहरु सहभागिगराईने ...

Read More »

आयोगबाटै सीमांकन टुंग्याउने पक्षमा, प्रधानमन्त्री

201091813331152580_20

काठमाडौ १३ मंसिर । हिजो दर्ता हुने भनिएको संविधान संसोधन विधेयक दर्ता हुन सकेन । दलहरुबीच सहमति नजुटेर संसोधन विधेयक दर्ता हुन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवैभन्दा समस्यामा परेका छन् । प्रदेश ५ का पहाडी जिल्ला टुक्र्याएर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने प्रस्तावमा सहमति नजुटेपछि प्रधानमन्त्री  दाहाल संघीय आयोगबाटै सीमांकन विवाद टुंग्याउने पक्षमा पुगेका छन् । आइतबार बालुवाटारमा पद्मरत्न ...

Read More »

वालविवहा रोक्न वालक्लबको सक्रियता

anugaman

दिपक बोहरा /तुलसीपुर १३ मंसिर ।  ‘हामी वालविवहा न्युनिकरण गर्न नियममित अभियानमा छौ, हामीले हाम्रो बिद्यालयमा भएका दुईवटा बालविवहा रोक्न सफल भएका छौं । बिद्यालय वरपर खेलिने जुवा तास नियणत्रण गर्न पनि सफल भएका छौं । यी भनाई हुन्, दाङको पश्चिम धनौरीमा रहेको माबि तुलसीपुरमा गठित बालक्लबको । उक्त बिद्यालयमा गठित बालक्लबले यस्ता थुपै उदाहरणीय काम गर्दै आएको जनाएको छ ...

Read More »

सोनापुर सिमेन्ट उद्योगले गर्दा समस्या

sonapur-cement

तुलसीपुर १३ मंसिर । विजौरीको दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगकाले कच्चा पदार्थ ढुवानीका लागी निर्माण गरेको दाङ रोल्पा जोड्ने वाटो मर्मतगर्ने क्रममा विजौरी ९ पैया टाकुराका स्थानीयले प्रयागे गर्दै आएको गोरेटो वाटोलाई विगार्दा स्थानीयलाई आवत जावतमा समस्या भएको छ । रोल्पा जोड्ने वाटो मर्मत गर्ने क्रममा छिल्लीकोटको पयांटाकुरा टोलकाले प्रयोग गर्दै आएको गोरेटोवाटो ढाडखोली भन्ने स्थानमा वाटोलाई तल झारी ट्रयाक नखोलीदिदा ...

Read More »

मृत्यु संस्कार अब ५ दिन !

kiriya-296x300

काठमाडौं – संस्कार सुधार समाज नेपालले अन्तिम संस्कार विधि लामो भएको भन्दै त्यसलाई ५ दिनमा झार्नुपर्ने जनाएको छ । काजकिरियालाई समय सान्दर्भिक बनाउनुपर्छ भनेर अभियानमा लागेको समाजले शनिबार पाँच दिने अन्त्य पद्धती पुस्तक सार्वजनिक गर्दै काजकिरिया अवधिलाई शास्त्रसम्मत घटाउने विकल्प प्रस्तुत गरेको हो । ‘मृत्यु संस्कार सुधार हो हाम्रो संकल्प, दस दिनको ठाउँमा तीन दिने विकल्प’ नाराका साथ लागेको समाजले ...

Read More »

एकाबिहानै भूकम्पको धक्का, नेपालको पूर्वी तथा मध्यभाग हल्लायो

earthquake-logo-300x1692x

काठमाडौं, १३ मंसिर । काठमाडौं उपत्यकामा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ५ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का लामै समय आइरहेपछि सर्वसाधारण बाहिर निस्कएका छन् । नेपालको भूकम्प मापन केन्द्रले रामेछाप वा सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर ५ दसमलव ६ रेक्टर स्केलको भूकम्प आएको जनाएको छ । भूकम्प मापन केन्द्रले यो गोरखा भूकम्पको परकम्प भएको ...

Read More »