गायक हेमन्तले जमिन मूनी बदाम फलेको बल्ल थाहा पाए (भिडियोसहित हेर्नुहोस्)

लोकप्रिय गायक हेमन्त शर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शिव हमालको शब्द संगीत रहेको ‘जमिन मूनी बदाम फल्यो’ बोलको सार्वजनिक गीतमा श्यामस्वेत रसाईलीको संगीत संयोजन रहेको छ ।

hemanta-660x330प्रायः गीत आफैँ लेख्ने, संगीत गर्ने र गाउने शर्मा पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा पनि देखा परेका छन् । यो म्यूजिक भिडियो पनि गायक शर्मा स्वयमले निर्देशन गरेका छन् ।

भिडियोमा नायिका प्रियंका कार्की र आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ । राजिव समर कोरियोग्राफी रहेको भिडियोलाई धिरज जंग शाहको छायाँकनमा प्रकाश तुलाधरले सम्पादन गरेक छन् ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*