Monthly Archives: October 2016

भारत र पाकिस्तानबीच तनाव वढ्दै, १९ औं सार्क सम्मेलन स्थगित

sarce-624x380

काठमाडौं, १५ असोज । भारत र पाकिस्तानबीच झनझन तनाव वढ्दै गएको छ । त्यही तनावका कारण १९ औं सार्क सम्मेलन स्थगित भएको छ ।  तनाव बढ्दै गएपछि नोभेम्बरमा राजधानी इस्लामावादमा हुने भनिएको १९ औं सार्क सम्मेलन स्थगित भएको छ । १९ औं सार्क सम्मेलनको नयाँ मिति चाँडै घोषणा गरिनेछु, पाकिस्तानी विदेश मन्त्रालयले शुक्रवार राति पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ...

Read More »

ज्येष्ठ नागरिकका माग सम्बोधन हुँदै जाने

jestha-nagarik

काठमाडौँ, १५ असोज ।  “बूढो भयो सब रङ गयो, आँगन भयो परदेश” भनेझैँ बुढो भएपछि व्यक्तिका लागि आफ्नै आँगन पनि टाढा हुन्छ । प्रसङ्ग अक्टोबर १ तारिख अर्थात् २६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको हो ।  नेपालमा पनि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस डेढ दशकदेखि मनाउँदै आइएको छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा सरकारले ‘ज्येष्ठ नागरिकप्रति गरिने भेद्भावविरुद्ध उभिऔँ’ ...

Read More »

आज घटस्थापना, दशैंको पहिलो दिन

ghatasthapana

इन्द्रेणी संवाददाता दाङ, १५ असोज । आज घटूथापना अर्थात वडादशैको शुरुको दिन । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदैछ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ भएको मान्छि । आजको दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ । ...

Read More »

सांसद चौधरीद्धारा बाढिले बगाएको बाँधि निर्माणमा सहयोग 

chaudhari

भरतराज शर्मा /तुलसीपुर १५ असोज  । तुलसीपुर १२ को गौरी गाउँले कुलोमा सांसद डिल्ली चौधरीले पानी सञ्चालन गरेका छन । बाढिले कुलोको बाँध भत्काउदा प्रभाबित भएको सिंचाई सेवा सञ्चालनका लागि सांसद चौधरीले आर्थिक सहयोग गरेका थिए । गत साउनमा आएको बाढिले तुलसीपुर ४ गौरापातुमा रहेको कुलोका बाँध भत्काउदा सिंचाई कुलो सञ्चालनमा आउन सकेको थिएन । गौरीगाउँको झण्डै ४सय विगाह जमिन ...

Read More »

मुख्य न्यायधिस  भुर्तेलको  विदाई

14444878_10207206131577991_1476593053845543518_o

तुलसीपुर १५ असोज ।   उच्च अदालत तुलसीपुरका कायम मुकायम मुख्य न्याधिस डा. कुलरत्न भुर्तेललाई बिदाई गरिएको छ । शुक्रवार उच्चअदालत वार एशोसियशन तुलसीपुरले एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो । उच्च अदालत  तुलसीपुरका कामु मुख्य न्यायधिस भुर्तेलको नेपालगंग ईजलास प्रमुख न्यायधिसमा सरुवा भएपछि वार एशोसियसनले विदाई गरेको हो । उच्चअदालतवाट नेपालगंज ईजलासमा शरुवाभई जान लागेका कामु मुख्य न्यायधिस कुलरत्न भुर्तेलले ...

Read More »

अन्तर कलेजको उपाधि राप्ती बबईलाई

football

तुलसीपुर १५ असोज ।  युनाईटेड क्लबको आयोजनामा तुलसीपुरमा भएको अन्तर कलेज स्तरिय फुटवल प्रतियोगीताको उपाधि राप्ती बबई क्याम्पसले चुमेको छ । शुक्रबार भएको फाईनल खेलमा गोर्खा उमाबि तुलसीपुरलाई २–० गोल अन्तरले हराउदै राप्ती बबई क्याम्पस बिजयी भएको छ । राप्ती बबई क्याम्पसका श्रीधर चन्दले ४५ मिनेटमा पहिलो गोल र राम शरण थापाले ६१ औ मिनेटमा दोस्रो गोल गरेर गोर्खालाई पराजित ...

Read More »

विश्वविद्यालय छाता ऐन आवश्यक छ, ‘प्रधानमन्त्री’

dsc2187

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको प्राज्ञिक उनन्नयन, विकास र गुणस्तरका लागि विश्वविद्यालय छाता ऐन आवश्यक रहेको बताउनु भएको छ । शुक्रबार नेपाल प्राध्यापक संघका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘प्राज्ञिक उनन्नयन राष्ट्रको प्रगति र विकासको पूर्वशर्त हो । समग्र प्राज्ञिक क्षेत्रको विकास र विश्वविद्यालयको गुणस्तरका लागि विश्वविद्यालय छाता ऐन आवश्यक छ ।’ भेटमा प्रधानमन्त्रीले शिक्षाको आमूल सुधारका लागि शिक्षा ...

Read More »

कसिएका गाँठा फुकाउने संकल्पसहित आएको छु, ‘प्रधानमन्त्री’

dsc2283-848x478

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको विकास, समृद्धि र प्रगतिका बाधकका रुपमा कसिएका गाँठा फुकाउने संकल्प सहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा आएको बताउनु भएको छ । शुक्रबार पूर्वाञ्चल विश्विद्यालयसँग सरोकार राख्ने बुद्धिजीवीहरुसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘अघिल्लो कार्यकालमा चाहेर पनि समस्याका धेरै गाँठा फुकाउन सकिएन । मैले पहल गरेर हुन्छ भने यसपालि धेरै गाँठा फुकाउने चाहना र संकल्पसहित आएको छु । ...

Read More »

साउदी अरबमा अलपत्र नेपाली चेलीको उद्दार

14509316_307281379645137_1559072980_n

लक्ष्मण रसाइली बिगत ४ महिना अघि वैदेशिक रोजगार को शिलशिला मा साउदी अरब पुगेकी नारायण नगरपालिका ,सोत ,दैलेख कि पार्बती न्यौपाने  लाई जनप्रगती शिल मोर्चा साउदी र गोर्खा सेवा समाज साउदी अरब द्वारा उद्दार गरियको छ।काम गर्ने क्रममा स्वास्थ्य  अबस्था ठिक नभय पछि स्वदेश फर्कन खोज्दा कम्पनी ले तलब समेत नदिदा उनी अलपत्र परेकी थिइन।जन प्रगतिशील मोर्चा र गोर्खा सेवा ...

Read More »