Monthly Archives: October 2016

अमेरिकामा उड्ने तयारीमा रहेको जहाजमा यसरी भयो आगलागी

america

  सिकागो, १३ कात्तिक । अमेरिकाको उत्तरी शहर सिकागोस्थित अन्तर्रास्ट्रिय बिमानस्थल ओहेयरमा उड्ने तयारीमा रहेको अमेरिकन एयर लाइन्सको बिमानमा भीषण आगालगी भएको छ । स्थानीय समयअनुसार अपरान्ह सिकागोदेखि मायामी (फ्लोरिडा) जान फस्ट टेक लिएर दोस्रो टेकमा जमिन छोड्नै लाग्दा एक्कासि विमानमा धुवा देखेर चालक दलका सदस्यहरु विमान रोक्न प्रयास गरेका थिए । अमेरिकी एयरलाइन्सले ३८३ नम्बरको प्लेनमा १६१ जना यात्रुहरु ...

Read More »

प्रवासी नेपालीद्वारा दिपावली तथा छठ को शुभकामना आदान प्रदान

14886208_1851039118448895_959047781_n

लक्ष्मण रसाइली  गैर आवासीय नेपाली संघ स्थानीय समन्वय समिती जुबेल साउदी अरब ले दिपावली तथा छठ पर्व को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। साउदी को जुबेल स्थित मनकामना नेपाली रेस्टुरेन्ट मा भएको अनौपचारिक उक्त कार्यक्रम मा संघ साउदी अरब अध्यक्ष नारायण पासवान को समेत उपस्थित मा रहेको थियो। परिचयात्मक कार्यकम शुरु संगै उक्त अनौपचारिक शुभकामना आदान प्रदान कार्यक्रम ...

Read More »

एमाले अध्यक्ष ओलीले भने -‘विकास निर्माणका लागि एमाले नेतृत्वमा सरकार आबश्यक’

KP-Sharma-Oli-Nepal-Prime-Minister

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकारको नेतृत्व नगरेसम्म मुलुक विकासको बाटोमा अघि बढ्न नसक्ने दावी गर्नुभएको छ । ललितपुरमा शुक्रबार आयोजित चियापान कार्यक्रममा ओलीले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन फेरि पनि एमालेले नै सरकारको नेतृत्व गर्नुपर्ने बताए । सत्ता साझेदार दल कांग्रेसका शीर्ष तहका नेताबाट सरकार परिर्वतनको षड्यन्त्र अनुरुप माओवादी केन्द्र र एमालेले महाअभियोग प्रस्ताव ल्याएको ...

Read More »

रहस्यमय मृत्यु भएका बाबुको किरिया बसे नाबालक छोरीहरु

dhading-chhori-kiriya

धादिङ, १३ कात्तिक – भूकम्पले घर तहस नहस बनाएपछि ठड्याइएको एउटा सानो झुप्रो । त्यस बाहिर आँगनमा एकसरो सेतो वस्त्र धारण गरेकी एक महिला र दुई नाबालिका नानीहरु । सरसर्ती हेर्दा हिन्दु परम्परा अनुसार किरिया गरिरहेको अवस्था प्रष्ट देखिन्छ । धर्मको भाषामा तस्बिर सामान्य लागे पनि मानवताको हिसाबले तस्बिर कारुणिक, बाध्यकारी र हृदयविदारक लाग्छ । यो दृश्य धादिङको कुम्पुरे पिपलटारस्थित दलित ...

Read More »

नेताहरुलाई विकास र जनसेवामा जोड्दैछौं, ‘प्रधानमन्त्री’

dsc0275-848x478

कार्तिक १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ९माओवादी केन्द्र० का नेताहरुलाई विकास र जनसेवामा जोड्ने गरी गाउँ–गाउँमा पठाउन लागेको बताउनु भएको छ । नेकपा ( माओवादी केन्द्र ) निकट मोर्चा तथा जनवर्गीय संगठनहरुका प्रमूखहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘पार्टीको सम्पूर्ण शक्तिलाई विकास र जनसेवाका काममा लगाउन जरुरी छ । त्यसका लागि सरकारले पुरक बजेट ल्याएर भएपनि जनताका आकांक्षा सम्बोधन गर्ने कोशिस ...

Read More »

आज तिहारको दोश्रो दिन कुकुर तिहार

10256858_745089798898910_2403551443147880497_n-1

दाङ १३ कार्तिक । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा ...

Read More »

दिपेन्द्र मावि मानपुरद्वारा पुर्व बिद्यार्थीलाई सम्मान

14064103_1195295323824156_7983934949182820318_n

तुलसीपुर १३ कार्तिक । दिपेन्द्र मावि मानपुरमा पुर्व बिद्यार्थी सम्मान एव शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ठाकुराम चौधरिको अध्यक्षता एव सांसद डिल्ली बहादुर चौधरिको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बिद्यालयका पुर्व बिद्यार्थिहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा ६ जना पुर्व बिध्यार्थीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा त्यस बिद्यालयका पुर्व बिद्यार्थी तथा अहिले आएर ...

Read More »

घोराही सिमेन्ट उद्योगका श्रमीकहरु विगत ६ महिनादेखी आन्दोलीत

810x378xgorahi1-jpg-pagespeed-ic-gnvckgrklb

घोराही सिमेन्ट उद्योगमा कार्यरत स्थानीय कर्मचारीहरु ४३ सुत्रिय माग राख्दै विगत ६ महिनादेखी आन्दोलीत भएका छन् । तर आफूहरुको माग ६ महिनासम्म पनि उद्योग नसुनेको र कर्मचारीहरुलाई पूर्ण रुपमा वेवास्ता गरेको बताएका छन् । आन्दोलिनमा रहेका कर्मचारीहरुलाई उद्योगले काममा हाजिरी पनि नबनाएर आफूहरुमाथी ज्यादती गरेको कर्मचारी संघसंगठनले आज विज्ञप्ती निकालेर जानकारी दिएका छन् । नेपाल कारखाना श्रमीक संघका अध्यक्ष विमल ...

Read More »

मोटरसाइकल चोरी गर्ने गिरोह मोटरसाइकल सहित प्रक्राउ

img_0694

कपिलवस्तु (चन्द्रौटा) १३ कार्तिक ।  कपिलवस्तुको चन्द्रौटामा पछिल्लो समयमा मोटरसाइकल चोरिका घटनाहरु व्यापक रुपमा बढ्दै आएका थिए । दशैको आसपासमा मात्र यस क्षेत्रवाट पाँच वटा मोटरसाइकल चोरि भए । आठ महिनाको अन्तरालमै आठ वटा भन्दा वढि मोटरसाइकल चोरि हुदा स्थानियहरुले प्रहरि प्रशासनलाई समेत संका गर्न थालिसकेका थिए ।चोरहरुको भेला भएको समेत विभिन्न संचार माध्यममा आइसकेको थियो । वेचन गुप्ता,पदम ढकाल, ...

Read More »

बार सरकारको स्थाई प्रतिपक्ष हो : केसी 

bar-photo

दिपक बोहरा , तुलसीपुर १३ कात्तिक  । नेपाल बार एसोसियशनका अध्यक्ष शेरबहादुर केसीले  बार सरकारको स्थाई प्रतिपक्ष भएको बताएका छन् । उच्च अदालत बार ईकाई तुलसीपुरको २० औ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले सरकाररले गर्ने हरेक नकारात्मक क्रियाकलापको बारले सधै बिरोध गर्ने उनले बताए । बार ईकाई तुलसीपुरका अध्यक्ष राम शरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उनले मधेश आन्दोलनले अहिले देश ...

Read More »