Monthly Archives: October 2016

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा मनाइँदै, घरघरमा झिलिमिली  

laxmi-puja

काठमाडौँ, १४ कात्तिक । यमपञ्चकको तेस्रो दिन आज साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ । लक्ष्मीपूजाको ...

Read More »

यूएस खबरको कार्यकारी सम्पादकमा मजगैंया

vlcsnap-2016-10-29-11h38m36s836

अमेरिकाबाट प्रकाशन हुँदै आएको अनलाइन खबर पत्रीका www.uskhabaronline.com र यूएस खबर अनलाइन रेडियो तथा टेलिभिजनको कार्यकारी सम्पादकमा पत्रकार शशि शर्मा मजगैंया चयन भएका छ्न । बिगत एक दशक अघिदेखि पत्रकारितामा सक्रिय मजगैंया रेडियो तथा टेलिभिजन पत्रकारिता मार्फत चर्चित छ्न । दाङबाट प्रकाशन भएको खोजतलास मासिकमा प्रबन्ध सम्पादक तथा लोकप्रिय साहित्यिक द्वैमासिक र निर्झर साहित्यिक पत्रीकामा प्रधान सम्पादकको जिम्मेवारी निभाएका मजगैंयाको ...

Read More »

मह पुजको अबशरमा कार्यक्रम गरिने

maha-puja

तुलसीपुर १४ कात्तिक ।  नेवार सेवा समिति दाङले नेपाल सम्बत ११३७ तथा मह पुजाको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । कार्तिक १५ गते गोवर्धन पुजाको दिन नेवारी नयाँ वर्ष अर्थात नेपाल सम्बत ११३७ को अवसरमा घोराहीको भिमसेन मन्दिरमा शुभकामना आदान प्रदान, रक्तदान तथा सम्मान कार्यक्रम गर्ने नेवार सेवा समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले जानकारी दिनु भयो । अध्यक्ष श्रेष्ठले ...

Read More »

नवलपरासीमा भलिबल प्रतियोगीता

volley-ball

संजय कुशवाहा / नवलपरासी १४ कात्तिक ।नवलपरासीको गुठी सुर्यपुरामा तिहार र छठ पर्वको उपलक्ष्यमा जिल्ला स्तरिय भलिबल प्रतियोगीता आजबाट शुरु भएको छ । शिरथान युवा क्लब सुर्यपुरा नवलपरासीको आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका करिब २० वटा टिम सहभागी भएका छन प्रतियोगीताको उदघान क्षेत्र।न। ६ का नेपाली काग्रेसका सभासद देवकरण प्रसाद कलवारले गर्नुभएको छ । खेलको उद्घाटन क्रममा सभासद कलवारले यस ...

Read More »

प्रधानमन्त्री र मधेसी मोर्चाबिच छलफल आज

prachanda-varman

काठमाडौं, १४ कात्तिक ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मधेस केन्द्रित दलहरुसँग छलफल गर्दै हुनुहुन्छ । बेलुका ४ बजे बस्ने बैठकमा सत्ता साझेदार कांग्रेस पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबारको बैठकमा संविधान संशोधनका मुख्य चारवटा विषयमा छलफल गर्ने तयारी छ । प्रधानमन्त्री दाहालले शनिबारको बैठकमा आफ्नो तर्फबाट संशोधनको प्रस्ताव गर्नुभएको छ । श्रोतका अनुसार प्रधानमन्त्री दाहालले प्रस्तुत गरेको ...

Read More »

कतारमा पनि रोल्पालीको देउसी भैलो

14915060_324224411284167_200682451_n

लक्ष्मण रसाइली  दोहा-कतार। हिन्दु नेपाली हरुको दोश्रो ठूलो महान पर्व दिपावलीको अवसरमा रोल्पा जलजला सेवा समाज कतार को समन्वयमा सयुक्त रुपमा कतारमा स्थापित रोल्पाका विभिन्न गा.बि.स. स्तरिय तथा जातिय संघ सस्था हरुको सहभागीमा देउसी भैलो एवम दिपावलिको शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। रोल्पा जलजलाको इतिहासमा पहिलो पटक समग्र रोल्पाली हरुको एकै ठाउमा जमघाट र सयुक्त रुपमा ...

Read More »

दिन दाहाडै लुट्छन भारतीयले नेपाली कामदार लाई

lutpat

काठमाडौं,१४ कार्तिक । रोजगारीका लागि भारत गएका नेपाली कामदार घर र्फकने क्रममा लुटिने घटनाले यस वर्ष पनि निरन्तरता पाएको छ । पछिल्लो घटना दाङको पुरन्धाराका लोकबहादुर घर्तीसहित चार जना भारतीय भूमिमा लुटिएका छन् । सिमलाबाट घर फर्किने क्रममा घर्तीलाई हरिद्वारमा अपरिचित व्यक्तिले लुटेका हुन् । बिँडी खुवाई बेहो बनाएर ११ हजार भारतीय रुपैयाँ र मोबाइल लुटेको घर्तीले बताएको अाजको कारोबार दैनिकमा ...

Read More »

तयार भयो संविधान संशोधनको अन्तिम मस्यौदा

prachanda-and-morcha

काठमाडौं , १४ कार्तिक । मधेसी गठबन्धनको माग सम्बोधन गर्ने गरी सरकारले संविधान संशोधनको अन्तिम ड्राफ्ट करिब तयार पारेको छ । संघीय गठबन्धन र अन्य राजनीतिक दलसँगको औपचारिक अनौपचारिक छलफलपछि सरकारले मसयौदाको अन्तिम प्रारुप तयार पारेको  समाचार छ । मस्यौदामा सहतिको खेजिका लागि सरकारको शनिकार पनि संघद्धीय गठबन्धनका केही शीर्ष नेताहरुसँग अनौचारिक छलफल गरेको छ । सरकारले संविधानका मुख्य चार ...

Read More »

उर्जा मन्त्री शर्माकी पत्नी भन्छिन – ‘संविधान जारी भएको दिन उहाँ मज्जाले नाच्नुभयो’

janardan-660x330

माओवादी केन्द्रका नेता जनार्दन शर्मा पछिल्लो समय चर्चामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्दा उनले पार्टीअध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतलाई सुइँको दिएनन् । ऊर्जामन्त्रीसमेत रहेका शर्मा पार्टीभित्र र समकक्षी नेताहरूमाझ हक्की स्वभाव भएका नेताका रूपमा पनि चिनिन्छन् । शर्माका बानी र स्वभावबारे पत्नी लक्ष्मीलाई नयाँ पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न ...

Read More »

वर्षासँग डेटिङ जाने को हुन् प्रदिप ?

barsha_dating

नयिका तथा मोडल वर्षा राउतले नयाँ व्यक्तिसँग डेटिङ गएकी छिन् । कार्तिक २६ गतेदेखि प्रर्दशनमाआउन लागेको फिल्म ‘जात्रा’ ले गरेको अफर अनुसार उनले महाबौद्ध काठमाण्डौँ बस्दै आएका प्रदिप पौडेलसँग डेटिङ गएकीहुन् । प्रोमोशनका लागि हजार समाऔँ, लाख कमाऔँ अफर अन्र्तगत प्रदिपले वर्षासँग भेट गर्ने अवसर पाएका थिए । प्रदिप सँगको डेटिङबारे बताउँदै वर्षाले भेट हुनु अघि निकै डर लागेको बताएकी ...

Read More »