Monthly Archives: October 2016

बुद्धको चार सय वर्ष पुरानो मूर्ति चोर पक्राउ

bodh_gaya

काठमाडौं, ३ कार्तिक । सुनको जलप लगाएको झण्डै चारसय वर्ष पुरानो मूर्तिहरु र मूर्तिका गहना चोरीमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भिमखोरी घर भई बनेपा बस्ने गणेशलाल श्रेष्ठ, रामेछाप गाउँसरा घर भई ललितपुर ईमाडोल बस्ने मानबहादुर मगर, दोलखा लाकुरीडाँडा घर भई काभ्रेपलाञ्चोक बनेपा बस्ने वासुदेव के।सी। भन्ने मिनबहादुर खत्री र ललितपुर गाबहाल बस्ने ...

Read More »

कस्तो बन्दैछ अबको स्मार्ट काठमाडौं सिटी

baneshwor-maitighar-sadak-580584995dd732-53657321

काठमाडौः सहरको बीचमा अग्लो बिजनेस टावर, चौंडा सडक अनि भूमिगत पार्किङ । बिदामा घुम्नका लागि प्रशस्त मनोरञ्जन पार्क र यात्राका लागि केवलकार अनि मेट्रो रेल पनि । यस्तै, म्युजिकल वाटर फाउन्टेन पोखरी र नेटवर्क आर्क ब्रिजको थप सुन्दरता । यो कुनै विकसित सहरको कथा होइन, केही वर्षभित्र बन्न लागेको राजधानीको चित्रण हो । राजधानीमा यस्ता परियोजना बन्दैछन् जसले कुरुप हुँदै ...

Read More »

महाअभियोग सिफारिस समिति गठन

parliament-building-of-nepal-768x451

काठमाडौं, ३ कार्तिक । संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ । संविधानको धारा १६९ अनुसार गठन भएको समितिलाई कुनै पनि व्यक्तिविरुद्ध महाअधियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबिन गरी महाअभियोगका लागि संसदमा सिफारिस गर्ने अधिकार हुने छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित भएमा त्यस्ता व्यक्ति स्वतः पदमुक्त ...

Read More »

पोर्चुगल पठाउने भन्दै लाखौ ठग्ने दुईजना पक्राउ

images

काठमाडौं, ३ कार्तिक । भारतको दिल्लीबाट रसिया हुँदै पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई महानगरीय अपराध महाशाखाले प्रक्राउ गरेको छ । नयाँ बानेश्वरको रिकोन एजुकेशन कन्सल्टेन्सीकी सम्झना केसी र हाइलाइन एजुकेशसनल कन्सलटेन्सीका आनन्द केसीलाई महाशाखाले पक्राउ गरेको हो । उनीहरुले सात जनासँग प्रति व्यक्ति १० लाख ५० हजार रुपैयाँका दरले ७३ लाख ५० हजार लिएर दिल्ली हुँदै रसिया पुगेपछि ...

Read More »

व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको सम्बोधन

505883-500153-pushpa-kamal-dahal-nepal-pm-afp

काठमाडौं, ३ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज व्यवस्थापिका संसदमा सम्बोधन गरेका छन् । संसदलाई सम्बोधन गर्दै दाहालले संविधान संशोधनको अन्तिम चरणमा पुगेको बताएका छन् । प्रधानमन्त्रीले गोवा भ्रमणका विषयमा संसद्लाई जानकारी गराउने भनिएको भए पनि सम्बोधनको सुरुमै प्रधानमन्त्रीले संविधान संशोधनको प्रक्रियाको अन्तरिम तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले २०७४ को नयाँ वर्षसँगै काठमाडौँमा मेलम्चीको खानेपानी राजधानीमा ल्याउने ...

Read More »

कृषकको सफताको कथा : च्याउले वदलेको जीवन

chau_1362228580

रुकुम । आठबीस डाडागाउँ–८ का रुद्र पुनको परिचय अहिले फेरिएको छ । उनलाई आजकाल सबैले ‘च्याउबाजे’ भनेर चिन्छन् । आफ्नो परिचय नै फेरिएकोमा उनी खुशी छन् । कम लगानीमा राम्रो फाइदा हुन थालेपछि उनले घरमै च्याउखेती गर्न थालेका हुन् । अहिले उनको घरका कोठा गोब्रे र कन्ये जातको च्याउले भरिएका छन् । साधारण लेखपढ गरेका उनले वर्षात्को समयमा जङ्गलमा पाइने ...

Read More »

कस्तो होला लामखुट्टे भगाउने टीभी

20160609065226_gdkgq

गर्मीको समयमा लामखुट्टेले सताउनु कुनै नौलो कुरा होइन । यसबाट छुटकारा पाउनका लागि हामीले झुल, म्याटलगायतका उपायहरु त अपनाउँदै आएका छौं । तर, अब लामखुट्टे भगाउन टेलिभिजनको प्रयोग गर्न सकिन्छ भन्ने सुन्दाचाहिँ अचम्म लाग्न सक्छ । हो, दक्षिण कोरियाली कञ्ज्युमर इलेक्ट्रोनिक्स निर्माता कम्पनी एलजीले लामखुट्टे भगाउने टीभी सार्वजनिक गरेको छ । ‘मस्क्यूटो अवे टीभी’ नाम दिइएको सो टेलिभिजनको भारतमा शुरु ...

Read More »

गायिका तृप्ति भन्छिन्– ‘गीत/संगीत मेरो प्राण हो’

10390329_1463844840522467_330923264990807233_n-1

जन्मघर नेपालगञ्ज भई काठमाडौलाई कर्मथलो बनाउदै सांगीतिक नक्षेत्रमा चम्किलो ताराको रुपमा उडाउँदै गरेकी गायिका तृप्ती खड्का गुरुङ सानै उमेरदेखि संगीत र नृत्यमा रुचि राख्ने गर्थिन । पिता शेरबहादुर खड्का र आमा नैनादेवी खड्काको कोखबाट जन्मलिएकी उनीलाई कसैले पनि गीत/संगीत क्षेत्रमा रोकन सकेन । अनि उनी अहिले पनि गीत÷संगीत क्षेत्रमा उदाइरहेकिछिन् । गायिका तृप्ति खड्का गुरुङ आफ्नो बिद्यालय जिबन देखिनै विभिन्न ...

Read More »

आन्तरिक राजस्व विभागले तोक्यो पर्यटन बोर्डलाई १२ करोड जरिवाना

59862635

काठमाडौं, ३ कार्तिक । चार वर्ष खर्च गरेको रकमको कागजात नभेटिएपछि आन्तरिक राजस्व विभागले नेपाल पर्यटन बोर्डलाई १२ करोड रुपैयाँ जरिवाना तोकेको छ । आर्थिक वर्ष ०६७/६८ मा भएको खर्चलाई ‘मान्न नसकिने’ भन्दै कर जरिवाना तोकिएकोे हो । विभागबाट खटिएका परीक्षकले सो आवको लेखापरीक्षणका बखत खर्चसम्बन्धी आवश्यक कागजात नभेटेपछि जरिवाना तोकिएको विभागले जनाएको छ । उक्त आर्थिक वर्षमा विदेशमा पर्यटन ...

Read More »

शान्ति स्थापना पछि मुहार फेर्दै झुल्नेटा बजार

20161019082434_clipboard05

इन्द्रेणी संवाददाता रुकुम, ३ कार्तिक । कुनै वेला सुनसान हुँने रुकुमको झुल्नेटा बजार आजभोलि मान्छेको चहलपहल निकै देखिन्छ । एकातिर बजारमा त्यस क्षेत्रको व्यापारिक केन्द्र बन्दै गएको छ भने अर्काे तिर बजार व्यवस्थीत पनि बन्दै गएको छ । २०५६ सालमा टहराबाट स्थापना भएको झुल्नेटापछिल्लो समयमा पक्की घरहरू निर्माण गर्ने क्रम बढ्नुका साथै झुल्नेटा बजारमा व्यापारमा लगानीसमेत बढेको झुल्नेटा बजार व्यवस्थापन ...

Read More »