Monthly Archives: October 2016

सरकार, मधेशी मोर्चा र संघीय गठबन्धन बीचको बैठक

prachanda-and-morcha

कार्तिक १५ , काठमाडौं । सरकारमा सहभागी राजनीतिक दल, मधेशी मोर्चा र संघीय गठबन्धनका नेताहरु बीचको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बसेको बैठकमा संविधान संशोधनमा साझा धारणा बनाउने विषयमा छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोककुमार राई, महेन्द्र राय ...

Read More »

प्रचण्ड सरकार बनेपछि देश ठप्प भएको ओलीको आरोप

KP-Sharma-Oli-Nepal-Prime-Minister

काठमाडौं, १५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश नै ठप्प भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि गुडिरहेको बस रोकिएर ठप्प भएजस्तै देशको सबै काम ठप्प भएको ओलीले बताए । एमाले मध्यपुर नगर समन्वय कमिटीले आइतबार बालकुमारीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले भने, ‘अहिले गियर फस्यो, तपाईंहरु ढुक्क हुनुहोस्, त्यो ...

Read More »

प्रधानमन्त्रीले भने – पहिचानको मुद्धा अबिराम राजनीतिक यात्रा

dsc0622-848x478

काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको मुद्धा लामो र अबिराम राजनीतिक यात्रा भएको बताउनु भएको छ । आइतबार संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठको पहिचान यात्रा गीति एल्बमको बिमोचन गर्दै प्रधानमन्त्रीले पहिचान र अधिकारको मुद्धा लामो र अबिराम राजनीतिक यात्रा भएको बताउनु भएको हो । कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘पहिचान र अधिकारको मुद्धा छोटो र तत्कालको ...

Read More »

जानी राखौं : तिहारमा रोटी खाँदा गर्भवतीले ख्याल गर्नुपर्ने यी पाँच कुरा

rageena-dr-768x366

सेलरोटी गर्भवतीको लागि कुनै पनि अवस्थामा राम्रो मानिँदैन । रोटी, मिठाइ वा अचार खाएर बिरामी भएमा तुरुन्त अस्पताल भर्ना हुनुपर्छ । – ‘ओभर इटिङ्ग’ कहिल्यै पनि गर्नुहुँदैन र खाली पेट पनि बस्नु हुँदैन । तारेको खाना खाँदा ख्याल गर्नुपर्छ । आफूले यतिसम्म पचाउन सक्छु भन्ने हिसाब गरेर मात्र तिहारमा पकाइने रोटी र मिठाइहरु खानुपर्छ । – गर्भवती अवस्थामा झाडा लाग्यो ...

Read More »

तिहारको चौथो दिन आज गोरु तिहार

puja-518x430

दाङ , १५ कार्तिक । यमपञ्चकको चौथो दिन आज गोवर्धन पूजा गरी मनाइादैछ । आजका दिन घर आागनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवद्र्धन पर्वतको आकृति बनाई पूजा गर्ने गरिन्छ । किसानहरुले आज वर्षभरि जमिन जोत्न र गाडा तान्न सहयोग गर्ने गोरुलाई विभिन्न परिकार बनाई खुवाउने र पूजा गर्ने गर्दछन् । ग्रामीण भेगमा घरदेखि गोठसम्म तोरण टाङने गरिन्छ । द्वापरयुगमा ...

Read More »

हनुमानजी सँग किन डराउँछ भष्मे डन ? ( हेर्नुहोस भिडियो )

bhasme_don

चलचित्र ‘पशुपति प्रसाद’ले दर्शकको निकै माया पायो । बिपीन कार्कीलाई यो फिल्मले भष्मे डनको नयाँ परिचय दियो । ‘पशुपति प्रसाद’ फिल्मबाट रविन्द्रसिंह बानीया हनुमानजी को रुपमा परिचित बने । अहिले उनीहरु कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेको नयाँ फिल्म ‘जात्रा’ को प्रोमोशनमा व्यस्त छन् । तर, जब फ्यानले उनीहरुलाई भेट्छन् पशुपतिप्रसाद फिल्ममा कोहिसँग नडराउने हनुमानजीसँग किन भष्मे डन डराउँछ ? ...

Read More »

प्रधानमन्त्रीसँग बाङ्गो कुरा गर्दै नेपालका कान्छो पत्रकार ( भिडियो सहित )

bangokura_pm_sanga

नेपालका सबैभन्दा कान्छो पत्रकारको सम्मान पाइसकेका सुजन आचार्यले बाङ्गो कुरा प्रधानमन्त्रीसँग कार्यक्रम सञ्चालन गर्न सुरु गरेका छन् । नक्कली प्रचण्ड बनेर अभिनय गर्दै आएका कलाकार घनश्याम गौतमसँग मिलेर सुजनले कमेडी बहस सुरु गरेका हुन् । सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको नक्कल गर्दै बाङ्गो कुरा प्रधानमन्त्रीसँग नाम राखेर उनीहरुले कमेडी गर्ने प्रयास गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग जोडीएका जल्दोबल्दो विषयवस्तुमा व्यंग्य ...

Read More »

लोकमान, इमेज च्यानल, गगन थापा र म : अख्तियारको त्यो काण्ड

yog

सन्दिप योगी अख्तियार प्रमुख लोकमानको फोटो खिचेको भन्दै पत्रकार योगीलाई ईमेज च्यानलबाट निकालिएको थियो ।  त्यो दिन गगन थापालाई भेट्न जानु थियो । त्यसैले रेकर्डर र क्यामेरा बोकेर म निस्किएँ । गगन थापालाई म दोस्रो पटक भेट्दै थिएँ । केही समय अघी मैले एउटा स्टोरी गरेको थिएँ “बाबु मलाई गगन थापाको फोटो ल्याइदिनु” जुन ठाकुर बेलाबासेका कारण ईमेज खबरमा प्रकाशित ...

Read More »

महाकवि लक्ष्मीप्रसाद देवकोटाको एकसय सातौँ जन्मजयन्ती

laxmi-prasad-devkota

कात्तिक १४ काटमडौ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको एकसय सातौँ जन्मजयन्ती आज विविध कार्यक्रमका साथ मनाइदैछ । विसं १९६६ कात्तिक कृष्ण औँसीका दिन महाकवि देवकोटाको जन्म भएको थियो । लक्ष्मी पूजाका दिन जन्मिएकाले नै उहाँको नाम लक्ष्मीप्रसाद राखिएको थियो । नेपाली साहित्यमा स्वच्छन्दबादको विकासमा महाकवि देवकोटाको भूमिका महत्वपूर्ण मानिन्छ । जन्मजयन्तीका अवसरमा विभिन्न साहित्यिक संस्थाले विविध कार्यक्रम आयोजना गरी देवकोटा ...

Read More »

भारतीय राष्ट्रपतिको भ्रमणमा हतियारधारी भारतीय सेना नेपाल छिर्ने, भ्रमण टोली पनि ठूलो

pranab-mukhargee

काठमाडौं, १४ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भित्री सुरक्षाका लागि भारतबाटै सुरक्षाकर्मी आउने भएका छन् । मुखर्जीसंगै ७० जनाको टोली नेपाल भ्रमणमा कात्तिक १७ मा आउंदैछन् । उनी नेपाल भ्रमणमा आउंदा उनीसंगै आधुनिक हतियारसहितको भारतीय सुरक्षाकर्मीको टोली समेत आउदैछ । गृहमन्त्रालयले तीनदिने नेपाल बसाइका क्रममा सुरक्षा प्रबन्धका लागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सहितको ...

Read More »