Monthly Archives: October 2016

दीपावली गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

karent-lagera-mrityu

सर्लाही, १५ कार्तिक । सर्लाहीमा दीपावली गर्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । पर्सा गाविसका १७ वर्षका अवदेश कुमार रायलाई आइतबार बेलुका घरमा दीपावली गर्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका रायलाई उपचारका लागि मलंगवा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । यस्तै आइतबार बेलुका दीपावली गर्ने ...

Read More »

देवकोटा … केही फ्ल्यासब्याक

hqdefault

शङ्कर लामिछाने  बम्बई । राजभवन । राज्यपालको बैठक । झ्यालमुन्तिरै समुद्रको लहर छाल मार्दै छ । हामी चियालाई निम्ताइरहेका छौँ । ‘श्रीप्रकाशजी, यो घर त एक कविलाई सुहाउँदो रहेछ !’ ‘किन ?’ समुद्रको छेउ । यहाँ बस्यो भने कविता त्यसै बन्छ । बगिरहेको पानी हेरेर कहिले पनि कोही अघाउँदैन !… मद्रास । समुद्रतट । देवकोटा, घिमिरे र म । जुत्ता ...

Read More »

कथा : चुरोट

sabita-sapkota

हावामा मिसिएर उडिरहेको धुवाँ एकाएक बिलिन भयो । चियाको चुस्कीसँगै गफमा उडाइरहेको त्यो पल तर्सित भयो । हावाको बेगले परसम्म उडाएर लग्यो धुवाँ अनि मनभित्र बाकी रहे शङ्काहरु । धुवाँ नै त हो जीवन, देखेर के भो ? कसैले मनभित्रै धुवाँ उडाउँछन् त कसैले बाहिर । फरक त्यति हो मनभित्रको धुवाँले आफँैलाई प्रदूशित बनाउँछ र बाहिर फाल्ने धुवाँले वातावरण । ...

Read More »

कट्टरपन्थी समूहका ८ कार्यकर्ता जेलबाट फरार

khadiko jel 2

भोपाल– भारतको भोपाल जेलबाट चरमपन्थी समूह सिमीका आठ कार्यकर्ता आइतवार राती फरार भएका छन् । यो घटना निकै अचानक तरिकाले भयो र यसमा एक जना जेलका गार्ड पनि मारिएको प्रहरीले बताएको छ । डीआइजी रमन सिंहले भनेका छन्, ‘यो घटना अचानक भयो । राती दुई र तीन बजेका बीचमा भयो । प्रहरी गार्ड रोश्यामको गला रेटेर हत्या गरिएको छ ।’ ...

Read More »

दाङको धर्नाबाट दस जुवाडे पक्राउ

Juwade-300x210

दाङमा गए राति दस जुवाडे पक्राउ परेका छन । दाङको धर्ना गाविस वडा न. २ धर्नाबाट १० जना जुवाडे जुवा खेल्दै गरको अवस्थामा वडा प्रहरी कार्यलयको टोलिले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धर्ना गाविस वडा न. ३ बस्ने खिम बहादुर वली, रिषी देव शर्मा,मदन बहादुर डागी, धर्ना गाविस वडा न. २ बस्ने डम्बर कुमार श्रेष्ठ,मदन नेपली,गोपाल नेपली,नारायण नेपली,दिपेन्द्र श्रेष्ठ,सुनिल ...

Read More »

गुरुङको सब भेटियो

hatya

बुटवल १५ कार्तिक । बुटवल ५ गोलपार्कका वीरबहादुर गुरुङ गएराति मृत अवस्थामा फेला परेकाछन् । बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सिमाना बुटवल १४ को बराह पुलमुनि गुरुङको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनको शिरमा गम्भीर चोट लागेको छ । गुरुङको हत्या भएको अनुमान गरिएको छ भने घटनाका विषयमा अनुसन्धान भइरहको प्रहरी नायव उपरीक्ष मुकुन्द मरासिनीले ...

Read More »

बर्दियामा जंगली हात्तीले आतंक मच्चायो

14875047_1210507419027204_1667055579_n

कुसुम बि क / बर्दिया कार्तिक १५ । बर्दियाको शिवपुर गाबीस वडा ६ लन्कापुरमा जंगलीले हात्तीले आतंक मच्चाएको छ । गयराती जंगली गाउँ मा पसेर घर भत्काउन थालेपछि स्थानीयबासी आतंकित छन् । हात्तीले बर्दिया शिबपुर गाबिस ६ बस्ने कर्ण बहादुर बि क को घर भत्काएको घर मालिक बिक ले बताउनु भयको छ । तिहार आयको बेला घर का सबै जना ...

Read More »

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, २ घाइते

mrityu

भक्तपुर , १५ कार्तिक । भक्तपुरको च्यामासिंहमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।बा ४७ प ५८११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री नाला-२ काभ्रेका २१ वर्षीय रुपेश थापाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट घाइते थापाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सोही मोटरसाइकलले अर्का ...

Read More »

मादक पदार्थ सेवन गरि आफ्नै आमाको हत्या

Hatya

उदयपुर- उदयपुर जिल्लाको कटारी नगरपालिका–२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीमा गएराति लक्ष्मीपूजाको रात मादक पदार्थ सेवन गरेका छोराले आमासँग झगडा गरेपछि धारिलो हतियार प्रयोग गरेर आमाको हत्या गरेका छन् । प्रहरी चौकी बेलस्रोतका अनुसार बेलस्रोतस्थित सुकुम्वासी टोलका ५५ वर्षीया फूलकुमारी सदालाई उनकै २२ वर्षीय छोरा कालीचन सदाले गएराति १२ बजे धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हो । कालीचनले टोलका साथीसँग भैलो ...

Read More »

नवलपरासीमा जिल्ला स्तरिय पुरुष कवड्डी प्रतियोगीता शुरु

14914554_999942223485953_694581354_n

संजय कुशवाहा  नवलपरासी जिल्लाको सोमनीमा छठ र तिहार पर्वको उपलक्ष्यमा जिल्ला स्तरिय पुरुष कवड्डी प्रतियोगीता आज बाट शुरु भएको छ । नवलपरासीको सोमनी स्थित ईन्द्रेणी बाल क्लव आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका करिब ३५ टिमसहभागी भएका छन् प्रतियोगीताको उदघान नवलपरासी निर्वाचन क्षेत्र.न. ६ का नेपाली काग्रेसका संसद देवकरण प्रसाद कलवारले गर्नुभएको थियो । उद्घाटन क्रममा बोल्दै सांसद कलवारले खेल जगतले ...

Read More »