Monthly Archives: September 2016

परिणाममुखी संरचना बनाएर काम गर्नुपर्छ, ‘प्रधानमन्त्री’

k|d;Fu g]kfn kqsf/ dxf;ª3
k|wfgdGqL k'iksdn bfxfn dªunaf/ k|wfgdGqL lgjf; afn'jf6f/df g]kfn kqsf/ dxf;ª3sf kbflwsf/Lsf] e]6sf qmddf af]Nb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं १४असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका संरचनाहरु प्रक्रियामूखी नभएर परिणाममूखी हुनुपर्ने भन्दै परिणाममूखी संरचना बनाएर काम गर्नुपर्ने बताउनु भएको छ । बिहीबार साँझ सिन्धुली जिल्लाको सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘राज्यका संरचना प्रक्रियाका लागि नभएर परिणाम निकाल्नका लागि बनाउनुपर्छ । हाम्रा कतिपय संरचना प्रक्रियामूखी त छन् । तर, परिणाममूखी हुन सकेका छैनन् । भूकम्पको राहत र पूनर्निर्माणका ...

Read More »

अवैध मदिरा नियण्त्रणका लागी छलफल

14432939_1118012351569379_6897644756787527348_n

बिमल गौतम तुलसीपुर नगरपालिका वडा नम्वर ३ का महिलाहरुले अवैध मदिरा तथा जुवा तास नियण्त्रणका लागि छलफल शुरु गरेका छन । वडामा गठन भएको नागरिक सचेतना केन्द्रको पहलमा वडामा सो बारेमा  छलफल शुरु भएको हो । अवैध मदिरा उत्पादन तथा बिक्रि गर्ने गरेका कारण युवाहरु कुलतमा फस्ने र त्यसले घरमा समेत अशान्ति हुने हुदाँ नियण्त्रणका लागी छलफल शुरु गरिएको केन्द्रकी ...

Read More »

जव बिराला र कुकुर लाई समातेर…..

20160928_141204

गोविन्द खड्का घोराही, १४ असोज । कुकुर र विरालोका लागि चलेको दुईदिने रेविज सुई कार्यक्रममा दुई विराला सहित १४९ लाई रेविज सुई् लगाईएको छ । पहिलो पटक देउखुरीका दुई विरालोलाई रेविज सुई दिएको जिल्ला पशु सेवा कार्यालय दाङका निमित्त प्रमुख डा  रमेश प्रसाद नेपालीले जानकारी दिनुभयो । त्यसैगरी लमहिमा बिहिवार ३० कुकुरलाई रेविज सुई लगाईएको छ । घोराहीमा ८२ कुकुरलाई ...

Read More »

राष्ट्रपतिलाई भेट्न नपाउँदा सर्वसाधारण आक्रोशित

bidhya-bhandari

 पोखरा । नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको पोखरामा सवारी हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । राष्ट्रपति भएपछि पहिलो पटक पोखरा आएकी राष्ट्रपति भण्डारी सवार भएको समयमा सबै प्रकारका सार्वजनिक तथा निजी गाडीहरु गुड्न रोक लगाएपछि सर्वसाधारणले सास्ती बेहोर्नुपरेको हो । बुधबार पोखरा आएकी राष्ट्रपति विहीबार विन्ध्यबासिनी मन्दिर प्रांगणमा आयोजित हेमदेवी धर्म सेवा तथा संस्कृति पुरस्कार अर्पण समारोहमा सहभागि ...

Read More »

बिजुवारमा लैंगिक उत्तरदायी बजेटको पैरवी कार्यशाला गोष्ठी

14489780_1083022391813954_954784799_o

सुजाता थापा प्युठान असोज १३, जिल्ला स्तरीय लैंगिक उत्तरदायी बजेटको अनुशरण तथा पुनरावृत्तिका लागि पैरवी कार्यशाला विहिवार देखि शुरु भएको छ। कालिका विकास केन्द्र नेपाल, केयर नेपाल र अष्ट्रिएन फाउन्डको साझेदारीमा सञ्चालित संकल्प परियोजनाको आयोजनामा सुरु भएको गोष्ठिमा सरकारी तथा गैह्रसरकारी कार्यालय र विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ। कार्यक्रममा लैंगिक उत्तरदायी बजेट, सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण ,नागरिक ...

Read More »

सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

rape-s_650_071816020209

इन्द्रणी संवाददाता रुकुम, १३ असोज । १७ वर्षकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा रुकुममा दुई जना पक्राउ परेका छन् । गएको शनिबार सल्यानको लपानीबाट रुकुमको मुसिकोट नगरपालिका २ स्थित बसपार्कको एउटा होटलमा लगेर बलात्कार गरेको ती किशोरीले बताएकी छिन् । सामान्य चिनजानेको आधारमा रुकुम घुम्न जाउँ भनेर जर्वजस्ती गाडीमा राखेर लगेको र होटलमा उनीहरुले बलात्कार गरेको किशोरीले बताएकी छिन् ...

Read More »

चोरीका १५ थान मोबाइलसहित तीन पक्राउ

73267d3d3c55edc21647cba6ed603fa7573c015b

इन्द्रेणी संवाददाता घोराही, १३ असोज । दाङमा प्रहरीले चोरी गरेको मोवाइलसहित तीन जनालाई पक्राउ गरेको छ । बिभिन्न मोवाइल पसल तथा व्यक्तिहरुको मोवाईल चोरी भएको भन्ने सुचनाका आधारमा प्रहरीले खोजतलास गर्दा १५ थान मोबाईल सेटसहित तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबा खटिएको प्रहरीको बिशेष टोलीले खोजतलास तथा अनुसन्धान गर्दै जाँदा आज घोराही ४ चौघेराका १८ बर्षिय बिशाल ...

Read More »

बिजुवारमा लैंगिक उत्तरदायी बजेटको पैरवी कार्यशाला गोष्ठी

सुजाता थापा प्युठान, १३ असोज । जिल्ला स्तरीय लैंगिक उत्तरदायी बजेटको अनुशरण तथा पुनरावृत्तिका लागि पैरवी कार्यशाला विहिवार देखि शुरु भएको छ। कालिका विकास केन्द्र नेपाल, केयर नेपाल र अष्ट्रिएन फाउन्डको साझेदारीमा सञ्चालित संकल्प परियोजनाको आयोजनामा सुरु भएको गोष्ठिमा सरकारी तथा गैह्रसरकारी कार्यालय र विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ। कार्यक्रममा लैंगिक उत्तरदायी बजेट, सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण ...

Read More »

नेकपा एमाले दाङको अध्यक्षमा खड्का सर्वसम्वत

untitled-1-copy

इन्द्रेणी संवाददाता दाङ, १३ असोज । नेकपा एमाले दाङको अध्यक्षमा टीकाराम खड्का चयन भएका छन् । आज सम्मपन्न १२ औं जिल्ला अधिवेशनबाट खड्का अध्यक्ष पदमा सर्वसंवत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा हुकुम वस्नेत, सचिवमा हिराचन्द्र केसी र सहसचिवमा सुरामणि वेलवासे चयन भएका छन् । यी सबै पदमा सर्वसंवत चयन भएको नेकपा एमाले दाङले बताएको छ । आज सर्वसंवत नेतृत्व ...

Read More »

विजौरीका ३ वटा पसलमा चोरी

chor-1-624x468

चेतन रेग्मी तुलसीपुर, १३ असोज । गएराती विजौरीका तीन वटा पसलमा चोरी भएको छ । बिजौरी स्थीत मनकामना किराना पसल, वस्नेत फ्रेस हाउस र हेमन्तापुर स्थीत भण्डारी किराना पसलवाट नगद चोरी भएको प्रहरीले वताएको छ । चोरले मनकामना किराना पसलको सटरको ताला फोडेर २० हजार, वस्नेत फ्रेस हाउसको पछाडीको झ्याल फोडेर २५ हजार र हेमन्तापुरमा रहेको भण्डारी किराना पशलको ताला ...

Read More »