Monthly Archives: September 2016

पाकिस्तानमा मन्त्रिमण्डल र राष्ट्रिय सुरक्षाको आपतकालिन वैठक

sartaj_aziz_ap-750

(एजेन्सी), १४ असोज । भारत र पाकिस्तानविच तनाव बढेपछि पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले मन्त्रिमण्डल र राष्ट्रिय सुरक्षा समितीको बैठक आह्वान गरेका छन् । आज केन्द्रिय मन्त्रिमण्डलको बैठक बोलाइएको छ । बैठकमा काश्मिरको स्थितिसँग जोडिएका एजेण्डा प्रमुख रहने छन् । भारत पाकिस्तान नियन्त्रण रेखामा भारतले गरेको सैन्य कारबाही अर्थात सर्जिकल स्ट्राइक्सपछि दुवै देशबिच बढेको तनावलाई मध्यनजर गर्दै बैठक बोलाएको बिबिसीले जनाएको ...

Read More »

हामीले संसदीय व्यवस्था स्वीकार गरेका छैनौं : प्रधानमन्त्री

prachanda-4

काठमाडौं, १४ असोज । प्रधानमन्त्री तथा ने।क।पा। (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ९माओवादी केन्द्र० ले संसदीय व्यवस्थालाई स्वीकार नगरेको बताएका छन् । आज प्रेस सेन्टर नेपालको एकता महाधिवेशनको बन्द शत्रमा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले भने, ‘हिजो बन्दुक अग्रमोर्चामा थियो, अहिले अग्रमोर्चामा कलम आइपुगेको छ । हाम्रो पार्टीको कार्यदिशा स्पष्ट छ । संक्रमणकालीन अवस्था र संविधान ...

Read More »

मागसहित मकवानपुरको प्रतिनिधि मण्डलद्वारा प्रधानमन्त्रीसँग भेट

img_7977-848x478

काठमाडौं, १४ असोज । काठमाडौं । नेकपा माओवादी केन्द्रको मकवानपुर जिल्लाको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट बार्ता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रतिनिधि मण्डलले जिल्लाका शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । भेटमा प्रधानमन्त्रीले सरकारले नयाँ सोचअनुसार काम गर्न खोजेको जानकारी दिँदै गरीब, उपेक्षित ...

Read More »

भारतीय आक्रमणको जवाफ दिन पाकिस्तान तयार

pakistan-india-57edc3ee6cf5d4-97193906

(एजेन्सी), १४ असोज । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्नो देश कुनै पनि खालका आन्तरिक एवं बाह्य खतरासँग जुध्न सक्षम भएको बताएका छन् । सरिफले एक उच्चस्तरीय बैठकमा यस्तो जानकारी दिएका छन् । बैठकमा सेनाप्रमुख जनरल रहिल सरिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार नासिर जान्जुआ तथा विदेशसचिव ऐजाज चौधरी सहभागी थिए । पाकिस्तान रेडियोका अनुसार उक्त बैठकमा कश्मीरमा मानवाधिकार उल्लंघन भएको भन्दै गम्भीर ...

Read More »

कति कमाउँछन् नेपाली अभिनेत्री ?

urlr

पछिल्ला केही वर्षयता कलाकारहरू निकै व्यावसायिक भएका छन् । नेपाली फिल्म, संगीतप्रति दर्शकस्रोताको बढ्दो आकर्षणसँगै यस क्षेत्रमै करिअर बनाउने नवयुवायुवती पनि बग्रेल्ती छन् । फिल्म अभिनय, म्युजिक भिडियो, टेलिविज्ञापन मात्र होइन, स्वदेशविदेशमा हुने सांस्कृतिक कार्यक्रममा पनि कलाकारको माग बढ्दो छ । जसबाट कलाकर्मीले बग्रेल्ती आम्दानी गर्ने गर्दछन् । सांस्कृतिक कार्यक्रममा पुरुष कलाकारभन्दा महिला कलाकारको बढी माग हुने र आम्दानी पनि ...

Read More »

लागु औषधसहित दुई जना पक्राउ

pakrau

वुटवल, १४ असोज । रुपन्देहीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन । प्रहरीका अनुसार देबदह–८ उदयपुरका प्रकाश सार्की र सन्तोष सार्कीलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो । लु २६ प २४१५ नम्बरको स्कुटीमा चढेका उनीहरुलाई शंका लागेर चेक गर्दा ब्राउन सुगर फेला परेको रुपेन्देही प्रहरीले जनाएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

Read More »

राजधानिबाट वाहिरिनेलाई सास्ती, आठ लाख यात्रुलाई टिकट छैन

13102015013410_dsc0291-600x0

काठमाडौं, १४ असोज । राजधानी काठमाडौंमा वसोवास गर्ने झण्डै ७० प्रतिशत मानिस भाडामा वस्छन् । ती विभिन्न रोजगारीकाृ खोजीमा, उच्च शिक्षा हासिल गर्नलगायत विभिन्न अवसरहरु खोज्दै त्यहाँ पुगेका हुन् । यसरी वसोवास गर्दै आएकाहरु वर्षदिनको चाडपर्वमा घर फर्कने गर्दछन् । अहिले यसपालिको दशैका लागि राजधानिबाट वाहिरिनेको घुइचो छ । कतिले वसको टिकट पाएका छन् त कति टिकटै नपाएर हैरानि वेहोरिरहेका ...

Read More »

एमाले दाङको अध्यक्षमा खडकाको चर्चा

14484969_10206137970482090_3787650695589099202_n

तुलसीपुर १४ असोज ।  नेकपा एमाले दाङको अध्यक्षका लागि टिकाराम खड्काको चर्चा चलेको छ । एमाले दाङका अधिकांस नेता तथा कार्यकर्ताहरुकोले खड्काको नेतृत्वमा नयाँ कार्यसमित चयन गर्ने सहमति जनाई सकेका छन् । तर केही सिमित कार्यकर्ताको असन्तुष्टिका बिच उक्त सहमतिलाई पारित गर्न नसकिएको एमाले दाङले जानकारी दिएको छ । एमाले दाङको १२ औ अबिधेशनको बन्दशत्रमा नयाँ नेतृत्वका लागि हिजो दिनभर ...

Read More »

सर्वाेच्चले रोक्यो मेलमिलाप आयोगको उजुरी मापदण्ड

15082016083014supreme-court

काठमाडौ, १४ असोज । सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका अपराधमा छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोगले बनाएको ‘उजुरी तामेलीसम्बन्धी मापदण्ड कार्यान्वयनमा रोकको छ । उक्त मापदण्ड लागू भए आयोग स्वेच्छाचारी भई द्वन्द्वका नाममा भएका गम्भीर अपराधबाट उन्मुक्तिका लागि बाटो खुल्ने खतरा पैदा भएको दाबीसहित द्वन्द्वपीडितद्वारा सर्वोच्चमा रिट दायर भएको थियो । आयोगले द्वन्द्वकालीन उजुरी तामेलीमा राख्नेसम्बन्धी मापदण्ड, २०७३ गत साउन ...

Read More »

एकै घरका तीन भाइ नौ वर्षसम्म थुनामा

khadiko jel 2

बर्दिवास– सामान्यतया अदालतबाट कुनै पनि मुद्दाको छिनोफानो दुई वर्षभित्रै हुने अदालती तालिका भएपनि महोत्तरी जिल्लाको सुन्दरपुर—९ का एउटै परिवारका तीन दाजुभाइ नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्षकालागि थुनामा छन् । आफ्नै गाउँका बिशेश्वर मण्डल हत्या प्रकरणमा प्रतिवादी बनाइएका एकै घरका दाजुभाइ रामनन्दन यादव, रामदुलार यादव र वीरेन्द्र यादव आफूविरुद्धको मुद्दा फैसला हुन नसक्दा नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्ष थुनामै ...

Read More »