Monthly Archives: September 2016

प्रहरीको सवारी साधनबाटै ट्राफिक नियम उल्लङ्घन

20150926064558_sawari sadhan

काठमाडौँ, १४ असोज ।  सवारी साधन प्रयोगकर्ता कतै तपाईंले सवारी नियम उल्लङ्घन त गरिरहनुभएको छैन ? होसियार अब ट्राफिक प्रहरीका सबारी साधनमा जडिएका ड्यास बोर्ड क्यामराले पनि तपाईका गतिविधि नियाल्ने भएको छ । ट्राफिक प्रहरीका समस्यालाई पछिल्लो समय केही हदसम्म सहज तुल्याउने उद्देश्यले लक्ष्मी हुण्डाई प्रालिले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज ५० थान क्यामरा प्रदान गरेको छ । क्यामेराले १० देखि ...

Read More »

सञ्चारमन्त्रालयद्वारा कार्यसम्पादन सम्झौता

sanchar-mantralaya

काठमाडौँ, १४ असोज ।  सूचना तथा सञ्चार मन्त्रालयले मातहतका निकाय र विभागसँग कार्यको परिणाममुखी नतिजाका लागि कार्यसम्पादन सम्झौता गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, सूचना विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, मुद्रण विभाग, राष्ट्रिय चलचित्र विकास बोर्डसँग सो सम्झौता गरिएको हो । यसपछि नेपाल ...

Read More »

कक्षा १० र १२ दुवैमा एसएलसी प्रस्ताव

8c1a8ccdb28ddff28e9ece0fa758f218

काठमाडौं, १४ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० र कक्षा १२ दुवै तहलाई प्रवेशिका (स्कुल लिभिङ सर्टिफिकेट एसएलसी) बनाउने प्रस्ताव गरेको छ । गत असारमा जारी संशोधित शिक्षा ऐनले कक्षा १२ सम्म विद्यालय तह कायम गरेपछि नयाँ संरचनाअनुसार दुई तहको परीक्षालाई एसएलसीकै रूपमा रहने प्रस्ताव गरेको हो । ‘छिमेकी मुलुक भारतको सीबीएसई बोर्डले समेत दुवै तहलाई एसएलसी नै भनेका ...

Read More »

सभामुख घर्तीद्वारा सभापति बराललाई शपथ

mohan-prasad-baral

काठमाडौँ, १४ असोज ।c सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज आयोजित समारोहमा नवनिर्वाचित सभापति बरालले शपथ लिनुभएको हो । नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपाली प्रस्तावक र नेकपा एमालेका काशीनाथ अधिकारीको समर्थनमा उम्मेदवारी दिनुभएका उहाँ बिहीबार निर्विरोध सभापति पदमा चयन हुनुभएको हो । ...

Read More »

भारत र पाकिकस्तानको लडाइँ, नेपाल-भारत सिमानामा सास्ती

25092015080112border-kapilavtsu-600x0

काठमाडौं, १४ असोज । भारत र पाकिस्तानबीच युद्धको चर्काचर्की चलिरहदा तयसको प्रभाव नेपाल भारत सिमानामा देखिएको छ । दशैं मनाउन नेपाली घर फर्किने क्रम बढिरहेका बेला भारतीय पक्षले नेपाली सीमानामा सुरक्षामा कडाई गर्नुका साथै चेकजाँचलाई वढाएको छ । उत्तरप्रदेशको राजधानी लखनउस्थित राज्य सरकारले भारत(पाकिस्तानको लाइन अफ कन्ट्रोल (एलओसी) मा बढेको तनावलाई ध्यान दिँदै नेपाली सीमामा सुरक्षा बढाउन निर्देशन दिएको छ ...

Read More »

व्यवस्थापिका संसदबाट तीन विधेयक पारित

samsad-nepal

काठमाडौँ, १४ असोज । व्यवस्थापिका–संसद्को बैठकले अर्थतन्त्रसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको छ । ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत एक्काइसौँ संशोधन विधेयक २०७३ रहेका छन् । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनको शुक्रबारको बैठकमा ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए । ती विधेयकलाई तत्कालीन प्रधानमन्त्री केपी ...

Read More »

कसैले भन्दैमा संविधान संशोधन हुँदैनः खनाल

nath-khanal_3

विराटनगर, १४ असोज । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कसैले भन्दैमा संविधान संसोधन नहुँने बताएका छन् । आज विराटनगरमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै नता खनालले यथास्थितिमा एमालेले संविधान संशोधन गर्न नदिने दावी गरे । कार्यान्वयन नगर्दै संशोधान गर्दा संविधान प्रतिगामी हुने उनको तर्क छ ।नेता खनालले सरकारमाथि वाह्य पक्षको दबावमा संविधान संशोधन गर्न लागेको आरोप लगाए । उनले भने, ...

Read More »

रोल्पामा चार सय शिक्षक दरबन्दी खाली

teacher_teaser

इन्द्रेणी संवाददाता रोल्पा, १४ असोज । रोल्पाका सामुदायिक विद्यालयमा करीव चार सय शिक्षक दरबन्दी खाली रहेका छन् । अहिले जिल्लामा एक हजार ३ सय ३४ जना मात्रै शिक्षक रहेको जिल्ला शिक्षा कार्यालय रोल्पाका शिक्षा अधिकारी चिरञ्जिवी पौडेलले बताए । ‘धेरै शिक्षक दरबन्दी खाली छ, कति राहतका शिक्षकहरु पनि छन्’, उनले भने । पदपूर्ति भएका शिक्षकमध्ये १ हजार ८८ मात्र दरबन्दीका ...

Read More »

बागेश्वरी र जयमंगलम सिमिन्ट उद्योगको इजाजतपत्र निलम्वन

इन्द्रेणी संवाददाता बाँके, १४ असोज । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तहिन सिमेन्ट उत्पादन गरेको भन्दै बाँकेका बागेश्वरी र जयमंगलम सिमिन्ट उद्योगको इजाजत पत्र निलम्वन गरेको छ । निलम्बन गरेको छ । विभागले उद्योगले उत्पादन गरि बजारमा पठाएको सिमेन्टको नमुना संकलन गरी ल्याव परीक्षण गर्दा सरकारले तोकेको मापदण्डभन्दा बढी भएको भन्दै यसअघि सो ब्याचको सिमेन्ट बिक्री वितरणमा रोक लगाएको थियो ...

Read More »

नेपाल-चीनको सिमानामा विकासका गतिविधि, सिमा क्षेत्र ‘आर्थिक क्षेत्र’ बन्दै

85337d2bf7afb4c249ac2012b99fe34f

काठमाडौं, १४ असोज । नेपाल र चीनबीच सिमा नाकामा आर्थिक क्षेत्र विकास गर्ने सहमति भएको छ । चीनले नेपाल–चीन दुवैतर्फको आर्थिक क्षेत्र निर्माणमा सहयोग गर्ने भएपछि आर्थिक क्षेत्रको विकास गर्न लागिएको हो । आर्थिक क्षेत्रको विकास गरिएपछि त्यस क्षेत्रमा वस्तुको मुल्य अभिवृद्धि र मूल्य शृङ्खला (भ्यालु चेन) गरिनछ । यसबाट सिमा वरिपरि रहेका वस्तुको मूल्य अभिवृद्धि हुने भने उत्पादन र ...

Read More »