Monthly Archives: September 2016

जापानले नेपाललाई १८ बिलियन नेपाली रुपैया सहयोग गर्ने

DSC3446-3-848x478

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसिलाई भेट गर्नुभएको छ । आज विहान प्रधानमन्त्री कार्यालय शिंहदरवारमा भएको भेटमा प्रधानमन्त्रीले लामो समयदेखि जापान नेपालको विकासको प्रमुख सहयोगी रहँदै आएको र नेपालको दुःख सुखमा सधै जापानको साथ रहेको भन्दै दुई देशको सम्वन्धलाई अझै फराकिलो र थप सुमधुर बनाउन प्रयत्नशील रहने वताउनु भयो । प्रधानमन्त्रीले नेपाल जापानको दौत्य ...

Read More »

संवाद समिति द्धारा आपत्ती

feature

घोराही । दाङको पुर्बी क्षेत्रमा रहेका चार गाबिसहरुले पुर्नसंरचनामा चित्त नबुझेको बताएका छन् । गोवरडिहा ,लालमटिया ,सिसहनिँया र हाँसीपुरमा गठित संवाद समितिले  बुधबार  घोराहीमा पत्रकार सम्मेलन गरी आपत्ती जनाएको छ । संघिय पुर्नसंरचनामा चार गाबिसहरु मिलेर एक गाँउपालिका वनाउन स्थानीयहरुले माग गरेपनि पुर्नसंरचना प्राविधिक समितिले आफुखुसी लमही नगरपालिका , सिसहनिया ,गोवरडिहा ,गंगापस्पुर र लालमटिया गाविसको केही क्षेत्र मिलाएर राप्ती नगरपालिका ...

Read More »

निराहर ब्रत बस्दा स्वास्थ्यमा हानी

1173770_706240662735683_1073761702_n

घोराही । स्वास्थ्यमा  प्रतिकुल असर पर्ने तीजमा ब्रत नबस्न स्वास्थ्यकर्मीहरुले सुझाब दिएका छन् । तिजको दिनमा निराहर व्रत बस्दा अघिल्लो दिन अपाच्य हुने गरी खाना खाने र अर्को दिन दिनभर नखाएर ब्रत बस्ने प्रचलन महिलाहरुको स्वास्थ्यमा नकरात्मक असर गर्ने नेपाल परिवार नियोजन संघ दाङका बरिष्ठ मेडिकल अधिकृत डा.अरवीन्द भुषालले बताए । उनले बजारमा पाईने  रङ हालेका मिठाईहरु नखान ब्रत बस्ने ...

Read More »

ईश्वरका साक्षात प्रतिमूर्ति हुन् बाबु–आमा

Deepak

सन्दर्भ बाबुको मुख हेर्ने वर्तमानमा हाम्रो समाजमा बाबुआमाहरू अपहेलित हुने, कतिपय स्थानहरूमा शिक्षित भनिएका छोराछोरी–बुहारीहरूबाट पनि तिरस्कार हुने जस्ता विकृतिमूलक क्रियाकलापहरू हुनेगरेको सुन्न, देख्न पाइने गरेको छ । जेनेरेशन ग्याभिङ्गको दरार उत्पन्न गरेर ‘यो/यस्ता कुरा तपाईँले बुझ्नुहुन्न, तपाईँलाई किन चाहियो, नकराइकन बस्नुस आदि भनेर’ कतिपय अवस्थामा अभिभावकहरूलाई सहि सूचनाबाट बन्चित गराउनेसम्मको व्यवहार हुने गेरको पाइन्छ । मातृपितृसेवा गर्न झर्कोमान्ने मानसिकता ...

Read More »

तीज मा देखिएको विकृतिलाई अन्त्य गर्नुपर्ने

teej

दिपक शर्मा / बर्दिया  गुलरिया १५ । हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजमा देखिएको विकृतिलाइ अन्त्य गर्नको लागी सवैले आ आफनो क्षेत्रमा पहल गर्नु पर्ने बर्दियाको गुलरियामा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । बर्दियाको गुलरियामा क्रियाशिल पत्रकार महिला जिल्ला शाखा बर्दियाको आयोजनामा सन्डे क्लव अन्ग अन्तर्गत  तिजमा देखिने विकृती विषयक छलफल कार्यक्रमका सहभागीले  सो कुरा बताएका हुन । ...

Read More »

जन्मदाता कि सम्पत्ती को प्यारो ?

kusum

कुशुम  वि.क/बर्दिया जिवनका धेरै कथा मध्ये एउटा यस्तो कथा छ । जुन म कसरी यी शब्दमार्फत व्यक्त गरु संसारका धेरै खुशी मध्ये को यो एउटा पिडा मेरा लागि सधै आँखा  अगाडि आई रहेको छ । सदा आइरहन्छ तर सधै यसै कुसे औसीका दिन सबैका लागि खुशि उमंग र हर्षको दिन हुन्छ । सबैले खुशि मनाउन्छन् । प्रसङग हो बुवाको मुख ...

Read More »