Monthly Archives: September 2016

प्रधानमन्त्रीसँग अधिकारकर्मी टोलीको भेट

dsc1256-848x478

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मानव अधिकारकर्मीहरुको टोलीले भेट गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शान्ति प्रक्रियाका सहजकर्ता एवं बरिष्ठ मानव अधिकारकर्मीहरु दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर र बिरेन्द्र मिश्रसहितको टोलीले भेट गरेको हो । भेटमा प्रधानमन्त्री र अधिकारकर्मीबीच शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय प्रणाली र सामयिक राजनीतिक विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले द्धन्द्धको व्यवस्थापन र सहजीकरणमा ...

Read More »

जन्मदिनमा शैक्षिक सामग्री वितरण

schoolstationary

तुलसीपुर ६ गोलौरामा रहेको डिभाईन टेम्पल एकेडेमिका एक जना विद्यार्थीले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामग्रि वितरण गरेका छन । कक्षा ४ मा अध्ययनरत साकार महतराले आफ्नो १० औ वर्षको अवसरमा कक्षा ३ मा अध्ययनरत जिवन परीयार लाई सामग्री प्रदान गरेका हुन । एकेडेमिका प्रिन्सीपल भोजराज न्यौपानेको अध्यक्षता तथा विद्यार्थी महतराको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वुवा टोप वहादुर महतरा र ...

Read More »

भारत भ्रमणमा प्रधानमन्त्रीले गम्भीर गल्ती गरे : नेपाल

dscn0460

इन्द्रेणी संवाददाता घोराही, ११ असोज । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गम्भीर गल्ती गरेको आरोप लगाएका छन् । दाहालले भारत भ्रमणका क्रममा गर्ने नहुँने विभिन्न सन्धिमा सम्झौता गरेर, नेपालको आन्तरिक मामला संविधान औपचारिक छलफल र नेपालका विभिन्न परियोजनामा सरकार र भारतीय दुतावासका प्रतिनिधिले अनुगमन गर्नेजस्ता सम्झौता गरेर गम्भीर गल्ती गरेको नेपालले बताए । छलफल चौतारी दाङले ...

Read More »

सदरमुकाममै तीन दशकदेखि काठका पोलबाट गुजारा

100_4222

गोविन्द खड्का घोराही, ११ असोज । कति लामो हुन्छ काठको आयू ? घर बनाउदा झ्याल ढोकामा जडित काठ केहि बर्ष भित्रै धमिराको चारो बन्छन् । तर दशकौ“ अघि देखि हिउद बर्षा झेलेका काठका पोलहरु घोराहीमा विद्युत प्रशारण गरीरहेका छन् । कतिपय पोल आसपासका बासिन्दाहरु काठ कुहिन्छ र ढल्छ भन्ने जान्दैनन् । त्यसैले विद्युतले फेर्न खोज्दा पनि चासो देखाएका छैनन् । ...

Read More »

धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु, २० घाइते

A wreckage of a bus after falling off a cliff near Brindaban in Sideshwor-3 of Baitadi district on Monday, August 15, 2016. Three persons had died in the incident while 36 are injured. Photo: RSS

धादिङ, ११ असोज । धादिङमा यात्रुवहाक वस दुर्घटना हुँदा १७ जनाको मृत्य भएको छ । सदरमुकाम धादिङबेसीँबाट उत्तरी धादिङको किन्ताङफेदी जाँदै गरेको यात्रु बस आज बिहान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको हो । बिहान धादिङबेँसीबाट ३५ जनाको यात्रु बोकी त्यसतर्फ गएको बस बिहान साढे ११ बजे बजे मार्पाक गाँउ विकास समिति ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोलातर्फ तीन सय मिटर ...

Read More »

को आउदैछन् नेपालका लागि नयाँ चीनया राजदूत

yu-hong-1

काठमाडौं, ११ असोज । चीनले नेपालका लागि नयाँ राजदूतमा यू होङको नाम प्रस्ताव गरेको छ । परराष्ट्र मन्त्रालयले नयाँ चिनियाँ राजदूतका नाममा सहमति दिन आवश्यक प्रक्रिया अघि बढाइसकेको छ । नयाँ राजदूत नोभेम्बर महिनाभित्र नेपालमा कार्यभार समाल्न आउने बताइएको छ । प्रस्तावित राजदूत यू हाल इन्डोनेसियाको सुराबयास्थित चिनियाँ महावाणिज्यदूत छिन् । एसिया मामिलामा जानकार ५१ वर्षीया चिनियाँ वरिष्ठ कूटनीतिज्ञ यू ...

Read More »

प्रधानमन्त्रीले भने- ज्वलन्त समस्या समाधान गरेर देशलाई गति दिन चाहन्छु

dsc1291-2-848x478

काठमाडौं, ११ असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले ज्वलन्त समस्या समाधान गरेर देशलाई गति दिन चाहेको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चुरे भावर पार्टीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले भने, ‘देश समस्यामा छ, संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक समृद्धि जस्ता कार्यभार हाम्रा सामू छन् । देशका ज्वलन्त समस्यालाई गम्भीरता रुपमा लिएको छु, यसमा तपाईहरुको पनि साथ चाहिन्छ ...

Read More »

त्रिशूलीमा हराइरहेका पूर्वमन्त्रीको खोजीमा आधुनिक उपकरण

26092016105740accident_2-600x0

काठमाडौं, ११ असोज । दुर्घटनामा परी तीन दिनदेखि त्रिशूली नदीमा हराइरहेका पूर्वमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनालाई खोजी गर्न आज आधुनिक उपकरण प्रयोग गरिएको छ । आज बिहानैदेखि र्याकर प्रयोग गरेर खोजी भइरहेको छ । नदीको पानी धमिलिएकाले समस्या भएको गृह मन्त्रालयले जनाएको छ । र्याकरबाट डेढ दुई सय मिटर गहिराईसम्म खोज्न सकिने बताइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र ...

Read More »

३७ औं विश्व पर्यटन दिवस : पर्यटन विकासका लागि पर्यटन संस्कृतिको विकास र लगानीको खाँचो

2222

इन्द्रेणी संवाददाता घोराही, ११ असोज । नेपालको संमृद्धि र विकासको एउटा महत्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । पर्यटनको समुचित विकासका लागि सबैमा पर्यटन संस्कृतिको विकास गर्दै लगानीमा बृद्धि गर्नुपर्नेमा उनीहरुले जोड दिए । ३७ औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय कार्यालय दाङले आज दाङको घोराहीमा आयोजना गरेको राप्ती टरिजम ...

Read More »

अज्ञात व्यक्तिद्धारा डोजरमा आगजनी

dojar-photo

महेश केसी / रुकुम रुकुम सदरमुकाम मुसिकोटका सल्ले नजिकै स्यालापाखा गाविस वडा नं. ४ गुजेलढुंगामा रोकिराखेको अवस्थामा निर्माण व्यवसायी संघ रुकुमका अध्यक्ष सुतजंग मल्ल सन्चालक रहेको सुरत कन्टक्सन कम्पनी प्र.ली.को क्याट ३२० डि.टु. नम्बरको डोजरमा गए राती अज्ञात व्यक्तिबाट आगलागी गरी क्षती गरिएको छ । सडक विभाग अन्तरगत चौरजहारी सडक डिविजन कार्यालयद्धारा थालिएको सल्ले–गिलबाङ सडक स्तरोन्नतीका लागी काममा रहेको डोजर ...

Read More »