dsc1414-1-1-1-1-jpg1_-1-848x478-1-1-1

बजेट आश्रित विद्येयक पेस गर्ने मन्त्रीपरिषदको निर्णय

असोज १३, काठमाडौं । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले बजेट आश्रित विद्येयकहरु संसदमा पेश गर्ने निर्णय गरेको छ ।

dsc1414-1-1-1-1-jpg1_-1-848x478-1-1-1प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत ९२१ औं संशोधन० विधेयक २०७३ संसदमा पेश गर्ने निर्णय गरेको हो ।

बैठकले विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा।डा। देवराज अधिकारी र सदस्यहरुमा त्रिभूवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. तीर्थराज खनिया र कृषि तथा बन विश्वविद्यालयका उपकूलपति डा. ईश्वरीप्रसाद ढकाललाई नियुक्त गरेको छ ।

त्यसै गरी बैठकले अर्थ मन्त्रालयको प्रमूख आर्थिक सल्लाहकारमा प्रा।डा। पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*