Monthly Archives: September 2016

मुख्य न्यायधिस भुर्तेलको विदाई

feature

तुलसीपुर । उच्च अदालत तुलसीपुरका कायम मुकायम मुख्य न्याधिस डा. कुलरत्न भुर्तेललाई बिदाई गरिएको छ । शुक्रवार उच्चअदालत वार एशोसियशन तुलसीपुरले एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो । उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायधिस भुर्तेलको नेपालगंग ईजलास प्रमुख न्यायधिसमा सरुवा भएपछि वार एशोसियसनले विदाई गरेको हो । उच्चअदालतवाट नेपालगंज ईजलासमा शरुवाभई जान लागेका कामु मुख्य न्यायधिस कुलरत्न भुर्तेलले नागरीकलाई ...

Read More »

तुलसीपुर गौरी गाउँले कुलोमा पानी सञ्चालन

14509240_10206144411763118_1044204647_n

तुलसीपुर १२ को गौरी गाउँले कुलोमा सांसद डिल्ली चौधरीले पानी सञ्चालन गरेका छन । बाढिले कुलोको बाँध भत्काउदा प्रभाबित भएको सिंचाई सेवा सञ्चालनका लागि सांसद चौधरीले आर्थिक सहयोग गरेका थिए । गत साउनमा आएको बाढिले तुलसीपुर ४ गौरापातुमा रहेको कुलोका बाँध भत्काउदा सिंचाई कुलो सञ्चालनमा आउन सकेको थिएन । गौरीगाउँको झण्डै ४सय विगाह जमिन सञ्चित हुने गौरीगाउँले कुलो मर्मतमा नेपाली ...

Read More »

नवरात्री दुर्गा पुजाको सम्पूर्ण तयारी पुरा

durga1

चेतन रेग्मी तुलसीपुर १४ असोज । जयमा अम्बादेबी मन्दीर ब्यबस्थापन समीती तुलसीपुरले भोलीदेखी सुरुगर्ने नवरात्री दुर्गा पुजाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । तुलसीपुर नगरपालीका वडानम्बर ५ स्थीत रतननाथ टोल परीसरमा रहेको मन्दीरमा घटस्थापनाको दिनबाट सुरु हुने प्रवचन तथा पूजाआजाका लागि तयारी पुरा भएको समीतीका अध्यक्ष दिपेन्द्र कुमार गुप्ताले बताउनुभयो । यसैबिच समीतीका अध्यक्ष गुप्ताले भोली शनिबार साँझ ६ ...

Read More »

कैदी वढेपनि बर्दिया कारागारको क्षमता वढेन

karagar

कुशुम वि.क / बर्दिया असोज १४ गते । बर्दिया कारागारमा क्षमता भन्दा वढि कैदि वन्दिका कारण कैदि बन्दिलाइ दैनिकि कार्यमा समस्या भएको छ । सदरमुकाम गुलरियामा रहको कारागारमा एक सए जना कैदि बन्दिको क्षमता भएपनि दुइ सए ५२ जना कैदि वन्दि रहेका छन । उनिहरुलाइ सौचालयको समयमा पनि लाइन लाग्नु परेको छ । जिल्लामा रहेको कारागारको क्षमता , बन्दि कैदिहरुको ...

Read More »

दशैं बिदामा यी चर्चित पुस्तक पढ्नुहोस

14536763_1789035454672248_1214031216_o

गोविन्द खड्का घोराही, १४ असोज । पाठकको नजर खिच्ने गरी जनता बुक स्टल बैंक रोड घोराहीका रामभक्त गुप्ताले पुस्तक चा“चेका छन् । बाहिर बाटै अनुमान लगाउन सकिन्छ यतिका पुस्तक जम्मा गर्नु भनेको ठुलै अबसरलाई पर्खिएका छन् । नया चाचा लाउनलाई मात्रै दशै आउदैन । मन परेको पुस्तक धित मरुन्जेल पढ्नका लागि पनि दशै आउदो रहेछ भन्ने पुस्तक पसल बाट थाह ...

Read More »

वैदेशिक रोजगारीको ठगी न्यूनीकरण गर्नु पहिलो प्राथमिकता

surya-man-gurung

ताप्लेजुङ, १४ असोज ।  श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको ठगी, असुरक्षालाई न्यूनीकरण गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा परेको बताउनुभएको छ । पछिल्लो समयमा वैदेशिक रोजगारको क्षेत्रमा बढ्दै गएको विचलनले विदेश जानु अघि र विदेशमा पुगेपछि ठगी, असुरक्षा जस्ता कुरा बढ्दै गएकाले यसको न्यूनीकरणका लागि आफू गम्भीर भएको उहाँले बताउनुभयो ।  गृह जिल्ला ताप्लेजुङ आइपुग्नुभएका गुरुङले आज ...

Read More »

सामाजिक सञ्जालमा जथाभावी लेख्ने कारबाहीमा

facebook

काठमाडौं, १४ असोज ।  फेसबुक, ट्वीटर तथा अन्य सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । कसैको मानहानी हुने गरी गाली गलौज तथा अनावश्यक कमेन्ट गरेको पाईएमा कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले शुक्रबार विज्ञप्ती निकालेर व्यक्ति तथा संघसंस्थाको ईज्जत, प्रतिष्ठामा आँच पुग्ने खालका कमेन्ट नगर्न अनुरोध गरेको छ । कसैले यसो गरेको ...

Read More »

परराष्ट्रविद भन्छन् : भारतबिनाको सार्कको अस्तित्व छैन

pararasta-niti

काठमाडौं,१४ असोज । नेपालका केही परराष्ट्रविदले भारतबिनाको सार्कको अस्तित्व नहुने बताएका छन् । उनीहरुले पाकिस्तानमा हुन भनिएको सार्क सम्मेलन र सार्क सदस्य राष्ट्रहरुबारे बोल्दै भारतबिना त्यसको चौतित्य नहुने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र सल्लाहकार डा। ऋषि अधिकारीले नेपाल अन्तर्राष्ट्रिय आतंकवादको विरुद्धमा रहेको बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा डा। अधिकारीले नेपाल अन्तर्राष्ट्रिय आतंवादको विरुद्धमा रहेको बताउनुभएको हो ...

Read More »

प्रधानमन्त्रीमाथि राष्ट्रघातको आरोप लगाउँदै नयाँ सक्तिको धर्ना (मागसहित हेर्नुहोस्)

baburam-bhattrai-4

काठमाडौं, १४ असोज । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज काठमाडौंमा प्रदर्शनी र धर्ना कार्यक्रम गरेको छ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका बेला राष्ट्रिय हित विपरित संयुक्त विज्ञप्ती निकालेको विरोधमा नयाँ शक्तिले यस्तो कार्यक्रम गरेको हो । नयाँ सक्तिले नेपाललाई भुटानीकरण गर्ने २५ बुँदे राष्ट्रघाती संयुक्त वक्तव्य, संघीयताको मर्मलाई समाप्त गर्नेगरी पञ्चायतकालीन इलाकाहरूलाई गाउँपालिकामा रूपान्तरण गर्ने सरकारको प्रतिगामी निर्णय, ...

Read More »

सहकारी बिद्येयक संसदमा दर्ता भयो

sahakari

काठमाडौं, १४ असोज । लामो समयदेखि विवादित रहेको सहकारी सहकारी ऐन संसद्मा दर्ता भएको छ । सरकार र सहकारी आन्दोलनबीच ऐनको तिक्तता कायमै रहेपनि संसदमा ऐन दर्ता भएको हो । व्यवस्थापिका – संसद्को शुक्रबारको बैठकमा “सहकारी विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित भएपछि सहकारीकर्मी आतंकित भएका छन् । प्रस्तावित ऐन जस्ताको तस्तै आए सहकारी सिद्विने सहकारीकर्मीहरुले विचार व्यक्त ...

Read More »