Monthly Archives: August 2016

भारतको हिम पहिरोमा परि रोल्पाका ६ जनाको मृत्यु

ev

इन्द्रेणी संवाददाता रोल्पा  १४ भदौ । भारतको सिमलामा हिम पहिरोमा परि रोल्पाका एकै परिवारका ६ जनाको मृत्यु भएको छ । गएको शुक्रबार भारतको सिमलामा हिम पहिरोमा परी  रोल्पा तालाबाङ-४ रिजाबाङ घर भई विगत १५ वर्षदेखि सपरिवार भारतको सिमलामा बस्दै आएका ४५ बर्षीय लक्षिराम पुनमगर, उहाँकी श्रीमती ४२ वर्षीया देउकली पुन, १२ बर्षीय छोरा कर्णबहादुर पुन , १० वर्षीया छोरी अनिता ...

Read More »

बम र बम बनाउने यन्त्र सहित बिजौरीबाट पक्राउ

pakrau

इन्द्रेणी संवाददाता दाङ १४ भदौ ।  बम र बम बनाउने यन्त्र सहित बिजौरीबाट दुई ब्यक्ति पक्राउ । बिस्फोटक पदार्थ बनाउन प्रयोग गरिने डोटोनेटर सहित छिल्लीकोटबाटै एक युवक पक्राउ परेका छन् । डोटोनेटर सहित छिल्लीकोटका २८ वर्षीय ओमप्रकास पुन पक्राउ  परेको एसपी सिंहले बताउनुभयो ।

Read More »

दाङबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ

pakrau

इन्द्रेणी संवाददाता तुलसीपुर, १४  भदौ  ।  कटुवा पेस्तोल सहित दाङमा एक जना युवा पक्राउ परेका छन् । दाङको बिजौरी ९ छिल्लीकोटका कमल ओलीलाई कटुवा पेस्तोल सहित प्रहरीले विजौरीवाट पक्राउ गरेको हो । २१ बर्षीय वली लाई प्रहरीको बिषेश टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

Read More »

ट्राफिक सचेतना कार्यक्रम

feature

ओमप्रकाश गुप्ता सिसहनियाँ १४ भदौ । सर्वोदय उच्च मावि सिसहनियाँमा मंगलवार विद्यालय केन्द्रित लागु औषध दुव्र्यशन तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।सामुदायिक प्रहरी सेवा केन्द्र लालमटिया र इलाका प्रहरी कार्यालय भालुवाङको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सर्वोदय उच्च माविका प्राचार्य गोविन्द बहादुर के.सीको अध्यक्षता एवम् इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक मदन के.सीको प्रमुख आतिथ्यतामा भएको ...

Read More »

भूकम्पपछि चेलीबेटी बेचविखन मौलायो

manab

१४ भदौ, काठमाडौं ।  गत वर्षको भूकम्पपछि नेपालबाट चेलीबेटी बेचविखन हुने क्रम अझ बढेको पाइएको छ । भारतसहित तेस्रो मुलकमा चेलीबेटी बेचविखन हुने क्रम मौलाएको हो । भूकम्पपछि खास गरी सिन्धुपाल्चोक, नुवाकोट, धादिङ लगायत भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको तस्करी बढी हुने गरेको छ । महिला र बालबालिकालाई राम्रो रोजगारी र जीवनयापनको प्रलोभनमा पारी भारत, हङकङ, तिब्बत, दक्षिण कोरिया, ...

Read More »

समान शैक्षिक अधिकारका लागी अभियान जारी

student

प्रकाश वली दाङ, १४ भदौ । अखिल क्रान्तिकारी दाङले समान शैक्षिक अधिकारका लागी एकीकृत राष्ट्रिय अभियान जिल्लामा सक्रिय रुपमा सन्चालन गरिरहेको छ । अभियान अन्तर्गत आज पनि विभिन्न विद्यालयमा कमिटी निर्माण गरेको छ । यसैक्रममा शिबशक्ति मावि धनौरी ३ मा बिनिता बुढाथोकी अध्यक्षतामा १ सय ५६ सदस्यीय मुल इकाई कमिटी गठन गरिएको अभियान टोलीका प्रवक्ता तथा सो संगठनका दाङ जिल्ला ...

Read More »

बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर्न माग

1

आरके. कार्की जाजरकोट, १३ भदौ । १८ बर्ष अघि बेपत्ता पारिएको छोरालाई अहिले पनि जाजरकोट भेरीमालिका १ कालेगाँउकी ६५ बर्षिया चनमती बटालाले झलझली सम्झिरहेकी छन । २०५५ सालमा घर नजिकैबाट तत्कालिन विद्रोही माओवादीमा लागेको आरोपमा प्रहरीले उनका छोरा दीपक बटालालाई पक्राउ गरि बेपत्ता पारेको हो । बेपत्ता पारिएको आफ्नो छोराको लास वा सासको अवस्था सार्वजनिक गर्न पहल गरिदिन चनमतिले मानवअधिकारकर्मी सँग ...

Read More »

यातायात सेवा बन्द गरिएपछि यात्रु मर्कामा

jkt

आरके कार्की जाजरकोट, १४ भदौ । जाजरकोट—डोल्पा सडकको मन्मई—तल्लुबगर सडक खण्डमा यातायात सेवा बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । रुटपरमिट नभएको भन्दै स्थानिय प्रशासनले यातायात संचालनमा रोक लगाएपछि पाँच दिन देखी त्यस सडक खण्डमा यातायात सेवा बन्द भएको छ । यातायात बन्दका कारण हजारौ यात्रुहरु मर्कामा परेका छन् । यात्रुहरु घण्टौ पदल हिड्न बाध्य छन् । गाडी नचल्दा सर्वसाधारण नागरिकका ...

Read More »

गर्भवती महिला र बच्चाको मृत्यु भएपछी राप्ती अञ्चल अस्पतालको प्रसुति सेवा प्रभावित

2015-10-05-10-36-37-rapti-zonal-hospital-e1439870122518

डाक्टरको लापरबाहीका कारण राप्ती अञ्चल अस्पताल तुलसीपुरमा गर्बवती महिला  र बच्चाको मृत्यु भएपछि आज प्रसुति सेवा प्रभाबित भएको छ । आफन्तले अस्पतालमा धर्ना दिएका छन् । अहिले अस्पताल प्रशासन र मृतकका आफन्तहरु बिच छलफल भएको छ । आफुहरु असुरक्षित भएको भन्दै प्रसुति कक्षमा कार्यरत कर्मचारीले आज सेवा बन्द गरेका छन् ।  प्रसुति कक्षमा मृतकका आफन्तले अबरोध शिर्जना गर्दै आएपनि आफुहरुले ...

Read More »

भरुवा बन्दुकसहित एक युवा पक्राउ

pakrau

स्याङ्जा जिल्लामा एक थान भरुवा बन्दुकसहित सेखाम–२  स्याङ्जाका ताराबहादुर शाही पक्राउ पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा सोमबार खोजतलासी गर्दा उनी पक्राउ परेका हुन् । स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार एक थान भरुवा बन्दुकसहित १३ थान सिसाका गोली फेला परेको छ ।

Read More »