Monthly Archives: August 2016

साउदीमा समस्यामा परेका २ महिलाको उद्धार

saudi

काठमाण्डौ, ७ भदौ । रोजगारका लागी साउदी पुगेका तर समस्यामा परेका २ महिलालाइ स्वदेश फर्काइएको छ । साउदीस्थित नेपाली राजदूतावासले समस्यामा परेका बाँकेको भलगौरेकी पुजा सुनार र सिन्धुपाल्चौकको गुम्बा ३ की रुपरानी तामाङलाई नेपाल फर्काएको हो । ४ वर्षदेखि काम गरेको घरमालिकले रुपरानीलाई तलव नदिई घरेलुकामदार शाखामा बुझाएपछि राजदूतावासको सेल्टरमा आएका थिए ।पुजा पनि २ वर्ष ४ महिना देखि साउदीकै ...

Read More »

मुटुमा समस्या देखिएकी वालिकालाइ हाम्रो पहुँचका विद्यार्थीद्धारा सहयोग

hh

तुलसीपुर ७ भदौ तुलसीपुर ५ प्रगतिसिल टोलका १० वर्षिय वालीका कमला खत्रिको मुटुमा समस्या देखीएकाले उपचारको लागी खर्च धेरै लाग्ने भएपछि विरामी कमलाको उपचारमा सहयोग मिलोस भनेर हाम्रो पहुँच सेकेण्डरी स्कुलका विद्यार्थीहरुले खाजा खर्च कटायर ४ हजार सहयोग गरेका छन । कक्षा २ देखी १० सम्मका विद्यार्थीहरुले उक्त रकम सहयोग गरेका हुन । विरामी कमलाकी आमा मिना खत्रिले छोरीको मुटुको ...

Read More »

जर्वजस्ती करणीमा सजाय सुनाइएका फरार अभियुक्त पक्राउ

२०७३।५।७(1)

इन्द्रेणी संवाददाता दाङ, ७ भदौ । दाङमा जर्वजस्ती करणी मुद्धामा अदालतवाट सजाय सुनाइएका तर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन । २०७१ साल असोज १५ गते दाङ घोराही नगरपालिका १ सर्रा स्थित रोल्पा डुबिडाँडा ३ घर भई सर्रामा बस्दै आएकी एक महिलालाइ जर्वजस्तीकरणी गरेको अभियोगमा सर्रामा वस्दै आएका २० वर्षका दुर्गा चौधरीलाइ प्रहरीले पक्राउ गरेको हो । चौधरीलाई रोल्पा ...

Read More »

गुण्डागर्दी गर्दै टेलिफोनमा धम्की दिने एक युवक पक्राउ

arestpozafrum-1417116645

इन्द्रेणी संवाददाता दाङ, ७ भदौ । दाङमा प्रहरीले गुण्डागर्दी गर्दै टेलिफोनमा धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही नगरपालीका वडा नं. १ सर्रा बस्ने २८ वर्षका धिरज भनिने धिरेन्द्र शाह रहेको दाङका प्रहरी प्रमुख डिएसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । शाहले घोराही र लमही क्षेत्रका व्यापारी तथा ठेकेदारहरुलाई टेलीफोन मार्फत धम्की दिदै आएका प्रहरीले वताएको छ ...

Read More »

लेबनानले नेपाली कामदार नलिने

lebnan

काठमाडौं, ७ भदौ । लेबनानले नेपाली कामदारमाथि फेरि प्रतिबन्ध लगाएको छ । श्रम तथा रोजगार मन्त्रालयले घरेलु कामदारका लागि बनाएको कार्यविधि तथा निर्देशिकामा असहमती जनाउँदै यी शर्त मानेर नेपाली कामदार लिन नसकिने जनाएको हो । लेबनानको श्रम मन्त्रालयले नेपाली कामदारलाई अनुमति नदिइने सूचना नेपाली नियोगलाई जानकारी गराएको छ । श्रम तथा रोजगार मन्त्रालयका सूचना अधिकारी शिवराज सेढाईंले लेवनानले एकतर्फि रुपमा ...

Read More »

दोस्रो पटक प्रधानमन्त्री बन्नु चुनौतीपूर्ण अवसर ः प्रचण्ड 

maoist-suprimo-prachand-112123

काठमाडौं, ७ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री बन्नु आफ्ना लागि चुनौतिपूर्ण अवसर रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ललितपुरका सामाजिक अगुवासँगको भेटमा उहाँले दोस्रोपटक प्रधानमन्त्रीको पद सम्हाल्दा केही चुनौतीको सामना गर्ने संकल्पसहित आएकाले संविधान संशोधन र कार्यान्वयन, भूकम्पपछिको पूनर्निर्माण र बेथितिको अन्त्य गरेर देशमा सिष्टम स्थापित गर्न चाहेको बताउनुभयो । ललितपुरका सामाजिक अगुवाले दाहालको कार्याकालमा उत्पीडितले ...

Read More »

विधान संशोधन नहुँदा अधिवेशन प्रभावित

raparpa

काठमाडौँ, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको विधान संशोधन नहुँदा तेस्रो अधिवेशन प्रभावित भएको छ ।  मुलुकको नयाँ संविधानअनुसार सङ्घीयस्वरुपमा अधिवेशन गर्नका लागि सङ्गठनले विधान संशोधन गर्नुपर्नेमा प्राविधिक कारणले विधान संशोधन गर्न सकेको छैन । राप्रपा र राप्रपा नेपालको एकीकरणको प्रयास जारी रहँदा सङ्घीयतालगायत विवादित विषय महाधिवेसनबाट टुङ्गो लगाउने भनिएकाले विधान संशोधनको प्रक्रिया रोकिएको थियो । ...

Read More »

१५ वर्षका आत्मघाती आक्रमणकारी, शरीरमा दुई किलो बम

Iraqi security forces remove a suicide vest from a boy in Kirkuk, Iraq, August 21, 2016. REUTERS/Ako Rasheed

भदौ ७ काडमडौ । इराकको किरकुक शहरबाट प्रहरीले आत्मघाती आक्रमणको तयारीमा रहेको बालकालाई पक्राउ गरेका छन् । शरीरमा झण्डै दुई किलो विस्फोटक पदार्थ लिएर आत्मघाती आक्रमणको तयारी गरेको बालकलाई प्रहरीले पक्रेको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रहरीले १५ वर्षका ति बालकको शरीरमा बाँधिएको विस्फोटक पदार्थले भरिएको बेल्ट निश्क्रिय पारेको छ । सन् २००१ मा जन्मिएका ति बालकले शिया समुदायको एक ...

Read More »

ठिटाठिटीका लागि छुट्टै फेसबुक, अरुलाई प्रवेश निषेध

face

भदौ ७ काठमडौ । सामाजिक सञ्जालको रुपमा फेसबुको प्रयोग नर्गने धेरै किशोर किशोरी तथा युवा छन् । उनीहरुले फेसबुकको सट्टा स्न्यापच्याट, विच्याच तथा लाइन प्रयोग गर्छन् । फेसबुलले यस्ता किशोर किशोरी तथा युवालाई लक्षित गरेर एक नयाँ सञ्जाल ल्याउँदै छ । फेसबुकलेनै लञ्च गरेको यो नेटवर्कमा २१ वर्ष भन्दा माथिका मानिस यसमा सक्रिय नपाउने टेकक्रन्चले जनाएको छ ।लाइफस्टेज नामको यो एप्लिकेशन ...

Read More »

शिक्षा नियमावलीको मस्यौदा भदौभित्र तयार पारिने

education bibhag

काठमाडौँ, ७ भदौ ।  सांसदहरूले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिमा ५० प्रतिशत छात्रा कोटाको अनिवार्य व्यवस्था हुनुपर्ने सुझाव दिनुभएको छ । शिक्षा मन्त्रालयले शिक्षा नियमावली तर्जुमा गरिरहेको छ ।  छात्रा शिक्षाका लागि महिला सांसदको सञ्जालले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँहरूले यस्तो सुझाव दिनुभएको हो । उहाँहरूले प्रतिस्पर्धाका आधारमा छात्रवृत्ति प्रदान गर्ने व्यवस्था नियमावलीमा समावेश गरिनुपर्नेमा जोड दिनुभयो ।  त्यस्तै, सांसदहरूले निःशुल्क ...

Read More »