Monthly Archives: August 2016

बुवाको मुख हेर्ने दिनमा टेलिकमको विशेष अफर

nepal telicon

काठमाडौं, १५ भदौ  ।  बुवाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ बिहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ । यो अफर बिहीबार बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । जसअनुसार एकसय एमबी डाटाको तीन दिने अवधिका लागि ४५ रुपैयाँ र २२५ एमबिको ...

Read More »

आफ्नै श्रीमानले गरे श्रीमतीको हत्या

hatya

प्युठान, १५ भदौ । प्युठानमा एक जनाले श्रीमतीको हत्या गरेका छन । तोरवाङ–३ मर्कावाङका ३७ वर्षिय भुपाल नगरकोटीले ३४ वर्षिया श्रीमती गोमा नगरकोटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । श्रीमतीको हत्या गर्ने नगरकोटीलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्यूठानका प्रहरी प्रमुख प्रहरी रंजितसिँह राठौँरले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धान ...

Read More »

एक सातामै स्क्रब टाइफसका १७ नयाँ बिरामी

typhus

चितवन, १५ भदौ । चितवनमा गएको एक सातामा स्क्रब टाइफसका १७ जना नयाँ बिरामी भेटिएका छन् । ७० जना बिरामीको रगत परीक्षणमा १७ जना नयाँ रोगी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यसअघि भदौ पहिलो सातासम्ममा वैशाखयता १४५ जनामा सङ्क्रमण भएको पाइएको थियो । अहिले १७ जना थपिएसँगै बिरामीको सङ्ख्या १६२ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ...

Read More »

धर्नामा तिज विशेष कार्यक्रम गरिने

teej

दाङ, १५ भदौ । दाङको धर्नामा तिज विशेष कार्यक्रम गरिने भएको छ । विष्णु आर्टसेन्टर घोराही दाङको आयोजनामा यहि १७ गते मावि धर्नामा कार्यक्रम गर्न लागिएको हो । पछिल्लो समय तिजका गीतमा देखिएकोविकृतिर विसंगतीलाइ हटाउँदै वाव अधिकार, महिला अधिकार, स्वास्थ्य सचेतना र सरसफाइ सम्वन्धि गीत, नृत्य र साहित्य मार्फत जागरण फैलाउने पत्रकार विष्ण आर्टले जानकारी दिनुभयो । यसैवीच, केहि महिनापछि ...

Read More »

महसुल नबुझाउने चार सय ११को लाईन काटियो 

nepal-bidhut-pradhikaran

काठमाडौँ, १४ भदौ । नेपाल विद्युत् प्राधिकरणले हालसम्म मुलुकभर तीन हजार ४११ ग्राहकको लाइन काटेको छ । लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म एक हजार ५९५ ग्राहकले महसुल बुझाएपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विराटनगर ८०, काठमाडौँ ६०, नेपालगन्ज १६, पोखरा ३५, हेटौँडा ४२, अत्तरिया १०६, बुटवल ६२, ...

Read More »

एक ट्राफिक, नौ सय सवारी  

trafic

काठमाडौँ, १५ भदौ । सडक सुशासन कायम गर्न एक ट्राफिक प्रहरीले कति सवारी व्यवस्थापन गर्न सक्छन् ? सामान्यतः सबैले अनुमान लगाउँछन् एक सय दुई सय यस्तै ।  तर, अहिले सडक सुशासनमा खटिने ट्राफिक प्रहरीले औसत दैनिक ९०६ सवारी व्यवस्थापन गर्नुपर्छ ।  पछिल्लो समय सवारी दुर्घटना बढेसँगै सवारी नियम कार्यान्वयनको उच्च प्रयास सरकारले गरे पनि नियम पालना गराउने जनशक्ति भने सारै न्यून ...

Read More »

आयोगले पुनःसंरचनाको काम अगाडि बढाउने

aaayog

काठमाडौँ, १५ भदौ ।स्थानीय तहको पुनःसंरचनाबारे राजनीतिक दलहरूबीच साझा धारणा बनाउने प्रयास सफल हुन नसकेपछि स्थानीय तह पुनःसंरचना आयोगले पुनःसंरचनाको काम अगाडि बढाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आयोजनामा साउन ३२ गते बसेको सर्वदलीय बैठकमा स्थानीय तहको पुनःसंरचनासम्बन्धी छलफल भएपछि उहाँले जिल्लामा गठन भएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको म्याद दुई साता थप गर्न आग्रह गर्नुभएको थियो ।  सोहीअनुरूप ...

Read More »

सत्ता परिवर्तन भइरहे मुलुकको विकास हुदैन

kamal-thapa

इटहरी, १५ भदौ । सत्ता परिबर्तन भईरहे मुलुकको बिकास सम्भब नहुने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताउनुभयो । राप्रपा नेपाल केन्द्रीय प्रशिक्षण विभागले प्रदेश नं १ को धरानमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले देश विकास र जनताको जीवनस्तर उकास्न स्थायी सरकार आवश्यक पर्ने बताउनुभयो । प्रजातन्त्र आएको २७ वर्षको अवधिमा २४ वटा सरकार परिवर्तन भएको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष ...

Read More »

को को गैरखेलाडी लुके जापानमा ?

Cricket1-e1441789990740

काठमाडौं करिव ४८ दिन अगाडी क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं फर्कने टिकट जापानबाटै रद्द गराएको थाहाभएको  छ । अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् । स्वदेश नफर्कने गैरखेलाडी को को छन् त हेर्नुस नामावली : रामसुर बुढा सञ्जिव बुढा रोमी सरङ्कोटी राना सूर्य ...

Read More »

तीजगीत मार्फत लैंगिक हिँसा न्युकिरणमा जोड

teej

दाङ, १५ भदौ । दाङको सौडियार गा.वि.स.का महिलाहरुले तिज गित मार्फत लैंगिक हिँसा न्यूनीकरण गर्न आग्रह गरेका छन । महिला सञ्जाल सौडियारको आयोजना तथा सौडियार गा.वि.स.को सहयोगमा सञ्चालित लैंगिक हिँसा न्यूनीकरण सम्वन्धि तिज गित प्रतियोगितामा सहभागी प्रतियोगीहरुले यस्तो बताएका हुन ।लैंगिक हिँसाले परिवार तथा समुदायलाई धेरै समस्या पार्ने भएकाले यसलाई रोक्नुपर्ने सहभागी प्रतियोगीहरुको भनाई थियो । सञ्जालका अध्यक्ष कमला थापाको अध्यक्षता तथा सौडियार गा.वि.स.का सचिव ...

Read More »