Monthly Archives: August 2016

मावन बेचविखन मुद्दामा ७० वर्षका वृद्ध जेलमा

khadiko jel 2

गुल्मी, भदौ १५ – मावन बेचविखनको मुद्दामा गुल्मीका एक ७० वर्षका वृद्धलाई १० वर्ष जेल सजायको फैसला गरिएको छ । गुल्मी रेसुङ्गा नगरपालीका–१४ का ७० वर्षका धनबहादुर सुनारलाई जिल्ला अदालत अँर्घाखाँचीले ६ महिना अघि नै पचास हजार जरीवाना र १० वर्ष कैदको फैसला गरेको थियो । धनबहादुर अदालतको फैसला पछि फरार थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीले उनलाई विशेष सुराकिको ...

Read More »

सुर्खेत मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तीज विशेष कार्यक्रम सम्पन्न

kk

नवराज न्यौपाने सुर्खेत, १५ भदौ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका ुतीजुको अवसरमा मध्यपश्चिम विश्वविद्यालयमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको महिला विभागको आयोजनामा आयोजित उक्त कार्यक्रमको प्रमुख आतिथ्यता विश्वविद्यालयकै प्रागिक डा. राधा शाहले गरेकी छन् भने, विभागकै अध्यक्ष उशा किरण तिवारीको सभापति र कार्यक्रम विद्या शाही र सिर्जना सापकोटाले सञ्चालन गरेकी हुन् । कार्यक्रममा महिला ...

Read More »

पुन्मको भेरेयाँमा डडुवा रोग लागेर टमाटर खेती नष्ट

11

दीपबहादुर घर्ती जाजरकोट, १५ भदौ । केहि वर्ष पहिले देखि खेति गर्दै आएका भेरीमालिका नगरपालिका ६ भेरेयाँका किसानहरुको टमाटर खेति डडुवा रोगले नष्ट भएको छ । रोग लागेर टमाटर खेती नष्ट भएपछि किसानहरु मर्कामा परेका छन् । टमाटरमा लागेको रोगका कारण डाँठ कुहिने, पात झर्ने, दाना कालो भएर कुहिने र झर्ने गरेको किसान पदमबहादुर पुनले वताए । टमाटर खेतीमा लागेको ...

Read More »

थरुहट संयुक्त संघर्ष समितिद्धारा फेरी आन्दोलनको घोषणा

tharuhot

काठमाण्डौ, १५ भदौ । थरुहट थारुवान संयुक्त संर्घष समितिले फेरि आन्दोलन घोषणा गरेको छ । राजधानीमा २ दिनसम्म चलेको संर्घष समितीको भेलाले आगामी असोज १४ गतेसम्मका लागी बिभिन्न आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको संर्घर्ष समितीका नेता किशोर कुमार बिश्वासले जानकारी दिनुभयो । आफुहरुको १३ बुँदे माग पुरा गर्न सरकार संबेदनशील नभएको आरोप लगाउँदै समितिले मधेश आन्दोलनको छानबिनका लागि गठित समिति ...

Read More »

नेपाली विद्यार्थीले बनाए यस्तो पानीमाथि कुद्ने साइकल

kfgLdfly s'bg] ;fOsndf]/ªsf] xflyd'8fdf /x]sf] dgdf]xg kf]nL6]SgLsn sh]nsf ljBfyL{n] agfPsf] kfgLdfly s'bg] ;fOsn s'bfpFb} Ps ljBfyL{ . tl:a/ M uf]kfnk|;fb kf]v/]n, /f;;

मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कजेलका विद्यार्थीले बनाएको पानीमाथि कुद्ने साइकल कुदाउँदै एक विद्यार्थी । तस्बिर : गोपालप्रसाद पोखरेल, रासस

Read More »

प्राकृतिक प्रकोपवाट साउनको पहिलो सातादेखि हालसम्म १ सय ३१ को मृत्यु

badhi-3

काठमाण्डौ, १५ भदौ । वाढीपहिरो, डुबानजस्ता प्रकृति प्रकोपका घटनामा परेर साउनको पहिलो सातादेखि हालसम्म १ सय ३१ को मृत्यु भएको छ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको बैठकमा यस्तो जानकारी गराइएको हो ।उपप्रधानमन्त्री विमलेन्द्र निधिले सो अवधिमा देशका विभिन्न भागमा भएका ती प्राकृतिक प्रकोपका घटनामा परेर २४ जना बेपत्ता हुनाका साथै ६६ जना घाइते भएको विवरण प्रस्तुत गर्नुभयो ।गृहमन्त्री निधिका अनुसार ...

Read More »

नेपाली सेनाको अधिकृत क्याडेट पदमा दरखास्त आहृवान

nepali-sena

काठमाण्डौ, १५ भदौ । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १ सय ५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको हो । जसअन्तर्गत महिला तर्फ १५, आदिवासी जनजाति तर्फ २२, मधेसीमा १९, दलिततर्फ १० र पिछडिएको क्षेत्र अन्तर्गत ३ पद तथा खुल्ला तर्फ ८३ पदका लागि विज्ञापन खोलिएको ...

Read More »

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु

acc

नवलपरासी, १५ भदौ । पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा ट्रकको ठक्करबाट जयनारायण पौडेल र आसिम आलमको मृत्यु भएको छ । पौडेल कावासोती नगरपािलका–१६ निवासी ट्रक साहु हुन भने भारतिय नागरिक आलम गाडीको मिस्त्री रहेको प्रहरीले जनाएको छ ।पौडेलले ६५ दिन अघि किनेको ना५ख २४५ नम्बरको ट्रक दाउन्ने पहाडमा बिग्रेर बसेको थियो ।बनाएर हिँडन लाग्दा बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ...

Read More »

त्रिशूली बस दुर्घटनाका मृतकको संख्या २५ पुग्यो

Trishuli-River-696x385

काठमाण्डौ, १५ भदौ । गत शुक्रबार नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै त्रिशूली नदीमा खसेको बस दुर्घटनाका मृतकको सङ्ख्या २५ पुगेको छ । घटनास्थलमा २१ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो । बेपत्तामध्ये सोमबार पश्चिम चितवनको नारायणी नगरपालिका–२ भगडीस्थित नारायणी नदी किनारमा फेला परेका दुई शव र नवलपरासीको त्रिवेणीस्थित ब्यारेजमा फेला परेको एक शव बसका यात्रीको रहेको ...

Read More »

पत्रकार चौधरीको निधनप्रति थारु पत्रकार संघद्धारा दुख व्यक्त

hiramani chaudhary

दाङ, १५ भदौ । पत्रकार हिरामणि चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङ शाखाले दुख व्यक्त गरेको छ । शाखाका सहसविच एवम रेडियो तुलसीपुरकर्मी हिरामणि चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको हो । संघका मध्यपश्चि इन्र्चाज एवम दाङका अध्यक्ष सन्तोष दहितले शोक वक्तव्य जारी गरी पत्रकार चौधरीको निधनले पत्रकारीतामा अतुलनीय क्षति पुगेको उल्लेख गर्नुभएको ...

Read More »