Monthly Archives: August 2016

२० औँ आदिवासी दिवस मनाइने

international-day-of-worlds-indigenous-peoples-002

घोराही । यहि साउन २५ गते परेको २०औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ घोराही समन्वय समितिका उपाध्यक्ष टेकमान बुढामगर र त्रिपुर नगरपालिका समन्वय परिषदका उपाध्यक्ष धु्रव बुढाको सयुक्त रुपमा बसेको वैठकले आदिवासी दिवसलाई भव्य र सभ्य रुपमा मनाउने निर्णय गरेको हो । त्रिपुर नगरपालिकाको सौडिकुलामा मनाउने कार्यक्रममा आ–आफ्नो भेषभुषामा उपस्थीतिका लागि वैठकले ...

Read More »

बबई नदी गाउँ पस्न थाल्यो – नागरिक हरु त्रसित

dodhara

बर्दिया १७ साउन । बबई नदि गाउँमा पस्ने खतरा खतरा छ । बाढीले कटान तीव्र पारेपछि बबई नदी गाउँ पस्ने खतरा बढेको हो । बाढीले बबई नगरपालिका ७, ८ र ९ नं वडामा तीव्र कटान गरी धार परिवर्तन गरेपछि बाढी गाउँ पस्ने खतरा बढेको हो । बबई सिँचाइ आयोजनाको पश्चिम नहरको पाँच मिटर नजिकसम्म बाढीले कटान गरेको छ । उक्त ...

Read More »

पहिरो प्रभावितलाई सुरक्षित स्थानमा सार्न सरकारलाई संसदको निर्देशन

Sansad-baithak

व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले बाढी पहिरोका कारण भएको जनधनको क्षति प्रति सरकारको ध्यानाकर्षण गराउँदै जोमिख युक्त मानव बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले बाढी/पहिरो पीडितलाई गाँस, बास, कपाससहित उचित राहत दिन समेत सरकारलाई निर्देशन दिएको हो । यस्तै बैठकले बाढी पहिरो प्रभावितहरुका लागि छिटो राहत, उद्धार र भौतिक संरचनाहरू पुनर्निर्माणमा ध्यान पु¥याउनुपर्नेमा ...

Read More »

‘धर्मनिरपेक्षता कांग्रेसको एजेण्डा होइन’ – डा.शेखर कोइराला

shekhar_koirala

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले धर्मनिरपेक्षता नेपाली कांग्रेसको एजेण्डा नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा गरेको कार्यकर्ता भेलामा नेता कोइरालाले धर्मनिरपेक्षता र संघीयताको विषयमा पार्टीको आधिकारिक धारणा भन्दा फरक भनाई कार्यकर्ता भेलामा राख्नुभएको हो । कोइरालाले आगामी सरकारमा नेपाली कांग्रेसको नेतृत्व गर्नेले सबै पक्षलाई मिलाएर लैजान सक्ने बताउनुभयो । सरकारका मन्त्रीको काम प्रभावकारी बनाउनका लागि पनि ...

Read More »