Monthly Archives: August 2016

प्रधानमन्त्री–संयुक्त राष्ट्र संघीय आवासीय संयोजकबीच भेट

DSC3284-848x478

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटबार्ता भएको छ । सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा जुलिएण्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्याकाल सफलताको शुभकामना दिनुभयो । भेटमा जुलिएण्डले समसामयिक राजनीति र सरकारका योजनाबारे चासो राख्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले बधाई दिएकोमा हार्दिक धन्यवाद दिँदै नेपालको शान्ति प्रक्रियामा ...

Read More »

भ्रमणमा जानुअघि विज्ञहरुको राय लिन्छु, ‘प्रधानमन्त्री’

DSC3300

काठमाडौं,१३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारत भ्रमणमा जानुअघि विज्ञहरु बोलाएर राष्ट्रिय महत्वका विषयहरुमा नीतिगत र प्राविधिक राय लिने बताउनुभएको छ । सोमबार राष्ट्रिय सरोकार अभियान नेपालको टोलीसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुले धेरै गम्भीर विषयहरु उठाउनुभएको छ । राष्ट्रिय महत्वका विषयहरुमा राष्ट्र हित विपरित निर्णय नहुन् भन्नेमा तपाईले गराएको ध्यानाकर्षण महत्वपूर्ण छ ...

Read More »

जाजरकोटमा मह र मौरी उत्पादन दुई फरक क्षेत्र

mauri

दीपबहादुर घर्ती जाजरकोट, १३ भदौ । मह र मौरी दुवै उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको जाजरकोटलाई विभाजन गरेर दुई फरक पकेट क्षेत्रमा विकास गर्नु पर्ने मौरी पालक किसानहरुले वताएका छन् । मह र मौरी उत्पादनवाट हुने आम्दानीलाई हिसाव गरेर किसानहरुले यस्तो वताएका हुन् । खलंगा गाउँ विकास समितिको मैदे, डाडाँगाउँ गाउँ विकास समितिको पाली र कल्पत, लहँ गाविसको घ्वारा, ग्रिरेनी ...

Read More »

एक महिलाले आफ्नै हातखुट्टा काट्न एक व्यक्ति भाडामा लिइन्, कहानी सुन्दा पुलिस चकित

Ly-Thi-N-insurance-scam-600x475

एक भियतनामी महिलाले आफ्नो देब्रे हात र खुट्टा काट्न एक व्यक्तिलाई पैसा तिरको स्विकार गरेपछि पुलिस चकित भएका छन् । सरकारले उपलब्ध गराउने १ लाख ८० हजार डलर (लगभग १ करोड ९४ लाख रुपैयाँ)को स्वास्थ्य बिमा पाउनका लागि उनले यसो गरेको बताइन् । उक्त घटना गत मे महिनाको हो जब ३० वर्षीया लि थी एनले एक व्यक्तिलाई आफ्नो देब्रे हात ...

Read More »

माछामा आत्मनिर्भर बन्दैछ दाङ

ma6a

उदय बीसी दाङ । अबको पाँच वर्षमा दाङ माछा उत्पादनमा आत्मनिर्भर बन्दैछ । यसअनुसार जिल्लामा व्यवसायिक माछापालन कृषकहरु बृद्धि हुँदैछन् । जिल्ला  कृषि विकास कार्यालय दाङले पनि जिल्लालाई करीव पाँच वर्षभित्र माछा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य र लक्ष्यका साथ जिल्लामा माछापालन व्यवसायलाई विस्तार गर्दैछ । जसअनुसार आर्थिक वर्ष २०७२/७३ मा मात्रै जिल्लाका विभिन्न स्थानमा १८ हेक्टर क्षेत्रफलमा नयाँ माछापालन जलाशय ...

Read More »

देशैभर सुपथ मुल्य पसल संचालन गरिने

supath mulya pasal

काठमाण्डौ, १३ भदौ ।  सरकारले ठुला चाडपर्वलाई लक्षित गरी यो वर्ष देशैभर सुपथ मुल्य पसल संचालन गर्ने तयारी गरेको छ । अघिल्ला वर्षमा काठममाडौं उपत्यकाका विभिन्न ११ स्थानमा सरकारी स्वामित्वका खाद्य संस्थान र साल्ट ट्रेडिङले सुपथ मुल्य पसल संचालन गरेका थिए । दशैं तिहार जस्ता महत्वपुर्ण चाडपर्वमा जनतालाई सहज होस भन्ने उद्देश्यसहित सुपथ मुल्य पसललाई प्रभावकारी ढंगले काठमाडौं लगायत केही ...

Read More »

अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै बालुवाटार अगाडि धर्ना दिए

baluwatar

काठमाण्डौ, १३ भदौ । अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । राज्यले अस्थायी शिक्षकका माग सम्बोधन नगरेको भन्दै उनीहरुले शान्तिपूर्ण रुपमा राखेका माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सबै अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, नयाँ शिक्षा विधेयक खारेज गर्नुपर्ने, सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने भन्दै उनीहरुले प्रधानमन्त्रीको ...

Read More »

जलवायु परिवर्तन अनुकलका प्रयास कार्यक्रमको अनुगमन

feature

घोराही, १३ भदौ ।  ग्रामीण महिला उत्थान केन्द्र दाङ, आइडिइ नेपाल, रुपान्तरण र रिमस् नेपालको साझेदारीमा र युएसएआइडीको आर्थिक सहयोग दाङको दश गाविसमा सञ्चालन भइरहेको जलवायु परिवर्तन अनुकलनका प्रयास कार्यक्रमको अनुगमन गरिएको छ । कार्यक्रम अन्गर्तत गाविस मध्ये रामपुर गाविस वडा नं. ९ सिमलतारामा निर्माण गरिएको वहुउद्देशीय पानी प्रणाली खानेपानी ट्याङकीको स्थलगत अनुगमन गरिएको हो । उक्त ट्याङकीबाट अहिले सिमलताराका ५५ ...

Read More »

लुकाएर राखेको एक ट्रक मल बरामद

mal

सर्लाही, १३ भदौ ।  सर्लाहीको बरहथवाबाट प्रहरीले लुकाएर राखेको एक ट्रक मल प्रहरीले बरामद गरेको छ । साल्ट ट्रेडिङ कम्पनीको क्षेत्रीय कार्यालय वीरगञ्जले ४ दिन अघि मलंगवा शाखाका लागि पठाएको एक ट्रक मल सर्लाहीको बरहथवाबाट बरामद गरेको प्रहरीले जनाएको हो । बरहथवामा रहेको रामबाबु प्रसादको घरबाट मल बरमद भएपछि ट्रक चालक र रामबाबुलाई पक्राउ गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ...

Read More »

वस्ती निर्माणमा श्रमदान गर्न धुर्मुस सुन्तली फाउण्डेशनको आग्रह

Giranchaur-dhurmus-suntali-1-1

काठमाण्डौ, १३ भदौ ।  धुर्मुस सुन्तली फाउण्डेशनले नमूना वस्ती निर्माणमा सहयोग गर्न इच्छुकलाई श्रमदान गर्न आग्रह गरेको छ । पूर्व निर्धारित समयमा बस्ती निर्माण गरी भूकम्प पीडितलाई हस्तान्तरण गर्न फाउण्डेशनले श्रमदानको लागि सहयोग गर्न आग्रह गरेको हो । फाउण्डेशनले सिन्धुपाल्चोकको गिरान्चौरमा घटस्थापनाको अघिल्लो दिन वस्ती हस्तान्तरण गर्ने गरी काम गरिरहेको छ । तर वर्षाको समयमा बाटो बिग्रँदा समयमा नै काम सक्न ...

Read More »