जिल्ला अस्पताल प्रमुख बिहिन

बद्री पन्त
जाजरकोट, १५ भदौ ।
जिल्ला अस्पताल जाजरकोट अस्ताल प्रमुख बिहिन बनेको छ । अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसी सरुवा भएर अनेत्र गएपछि अस्पताल दुई सातादेखि प्रमुख बिहिन बनेको हो ।jajarkot jilla hsptl

निमित्त अस्पताल प्रमुख डाक्टर चाँदनी जैसवाललाई अस्पतालको सामान्य भैपरी आउने काम बाहेक अन्य कामको जिम्मेवारी दिईएको छैन । प्रमुख नहुदा अस्पतालको लेखा तथा प्रशासनिक कामकानमा ठप्प भएको अस्पतालका सुचना अधिकारी बिष्णु चुडालीले जानकारी दिए ।

५० शैयाको अस्पतालमा स्वास्थ्य प्रमुख नहुदा दैनिक कामकाज प्रभावीत बनेको छ । अस्पताल प्रमुख को आउने भन्ने बारेमा कुनै जानकारी नआएको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले जानकारी दिए ।।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*