Monthly Archives: August 2016

पूर्व अनुभव र ज्ञान राज्यको हितमा लगाउन पूर्व सांसदहरुलाई प्रधानमन्त्रीको आग्रह

DSC3425-848x478

भदौ १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व सांसादहरुलाई आफ्नो अनुभव र ज्ञान राज्यको हितमा लगाउन आग्रह गर्नुभएको छ । आज विहान पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रम निवास बालुवाटारमा आएको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले देशको विकास र राजनीतिक स्थिरताका लागि आफ्नो ठाउँवाट आवश्यक भुमिका खेल्न पूर्व सांसदहरुलाई आग्रह गर्नुभएको हो । भेटमा पूर्व सासंद मंचले पूर्व सांसदहरुलाई सेवा, ...

Read More »

प्रकृतिको अदभुत कलाले सजिएको चमेरे गुफा

gufa

गोपाल भुसाल ( अभिलाषी ) दाङ तुलसीपुरबाट सल्यान हुदै रुकुमसम्म पुग्ने पक्की सडक निर्माण भएको छ । त्यस सडक खण्डको तुलसीपुरबाट करिब दश किलोमिटर उत्तरतिर लागेपछि हरनेटी भन्ने ठाँउ आँउछ , हरनेटीबाट तेर्छो–तेर्छो उकालो गर्दै करिब तीन किलोमिटर चढेपछि चुरेडाँडा भन्ने ठाँउ आँउछ, यहाँसम्म पुग्नलाई जीप हिड्न सक्ने सडक बनेको छ । यस चुरे डाँडाबाट करिब २ किलोमिटर गोरेटोबाटो हिडेपछि ...

Read More »

एनजिओको नाममा करोडौँ ठगी गर्ने दुई जना पक्राउ

arest

काठमाडौं, भदौ १५ । गैर सरकारी संस्था (एनजिओ) को आवरणमा ठगी गरेको भन्दै केन्द्रिय अनुसन्धान व्युरो सिआइबीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सकुन शेरचन्द र अमरकान्त चौधरी छन् ।उनीहरुले बुुद्धिस्ट जनाधिकार मञ्च नाम गरेको गैरसरकारी संस्था दर्ता गरी राहत तथा सहयोगका नाममा अमेरिका, मलेसिया, दुबईलगायत देशबाट संकलन गरेको रकम आफैंले खर्च गरेको प्रहरीको आरोप छ । संस्थाका पूर्व ...

Read More »

साझा प्रकाशनका पुस्तकमा २५ प्रतिशत छुट

pustak

गोविन्द खड्का घोराही, १५ भदौ । नवौैं पुस्तकालय दिवसको अवसरमा साझा प्रकाशन शाखा कार्यालय घोराहीले आफ्ना प्रकाशनमा बुधवार २५ प्रतिशतसम्म छुट दिएको वताएको छ । ‘जीवन पर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ दिवसको अवसरमा छुट दिने व्यवस्था गरेको शाखा प्रमुख सतिष मजगैयाँले जानकारी दिनुभयो । गत असार मा साझा प्रकाशन शाखा कार्यालय घोराही क्षेत्रीय कार्यालय नेपालगञ्जमा गाभिने भनिएको थियो ...

Read More »

तुलसीपुरमा महिलाहरुले प्रस्तुत गरे मौलिक तिज गीत र नृत्य

teej

भाद्र १५ दाङ तुलसीपुरमा आयोजित तिज गित एवं नृत्य प्रतियोगितामा सहभागी २० वटै वडाका महिला दिदि वहीनीहरुले सन्देश मुलक मौलिक तिज गित एवं नृत्य प्रस्तुत गरेका छन् । तुलसीपुर नगरपालीका नगरस्तरिय महिला संजालको आयोजनामा भएको तिज विशेष कार्यक्रममा प्रमुख अतिथि व्यवस्थापिका संसदका सदस्य अनारकली मियाले तिजको भाकामा गित गाएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा उहाले तिज महिलाहरुको विशेष ...

Read More »

सहमति नभए काम अघि बढाउन पुनर्संरचना सम्वन्धी आयोगलाई प्रधानमन्त्रीको निर्देशन

maoist-suprimo-prachand-112123

१५ भदौ, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साँझसम्म दलहरुबीच सहमति नभए आफ्नो काम अघि बढाउन स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगलाई निर्देशन दिएका छन् ।बुधबार आफ्नो सरकारी निवास बालुवाटारमा अयोगका अध्यक्ष वालानन्द पौडेलसँग भएको छलफलमा प्रचण्डले दलहरुको साझा धारणा बनाउन साँझसम्म अन्तिम प्रयास गर्ने बताएका छन् । प्रधानमन्त्रीले अब पनि दलहरुबीच सहमति नभएमा आयोगले ढिला नगरी आफ्नो काम सक्नुपर्ने बताएको आयोगका सदस्य ...

Read More »

गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङ गाबिस कार्यालयमा तालाबन्दी

rolpa jinabang

भदौ १५, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा रोल्पा जिनाबाङका स्थानीयले गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । भौगोलिक बिघटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका केन्द्रको बिरोध गर्दै गाबिस कार्यालयबाट हुने सम्पूण सेबा सुबिधा बन्द गरेको कुल बहादुर के.सी.ले जानकारी दिए । जिनाबाङ, घर्तीगाँउ, तालाबाङ, राँक,ओत, पाखापानी मिलाए गाँउपालिका बनाउदा केन्द्र ओतको राङजीबाङ र जिनाबाङ, राँक, ओत, पाखापानी मिलाउदा जिनाबाङ ...

Read More »

क्षतीपूर्ती माग गर्दै कृषकहरु प्राधिकरणमा

bidhyout gyapan

१५ भाद्र, नेपालगन्ज नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र मार्फत वितरीत बिद्युतमा भईरहेको अनियमितता बिरुद्ध बाँके सितापुरका कृषकहरु ज्ञापन पत्र सहित आज बिद्युत कार्यालय नेपालगन्जमा पुगेका छन् । लामो समयदेखि पानि नपर्दा परेको खडेरी र बिद्युत अनियमिताका कारण कृषकहरुले लगाएको धान बाली ५० प्रतिशत नष्ट भएको भन्दै बाकि बचेको धान बालि जोगाउन बिद्युत नियमित गर्न अनुरोध गर्दै कृषकहरु नेपाल बिद्युत प्राधिकरण ...

Read More »

जिल्ला अस्पताल प्रमुख बिहिन

jajarkot jilla hsptl

बद्री पन्त जाजरकोट, १५ भदौ । जिल्ला अस्पताल जाजरकोट अस्ताल प्रमुख बिहिन बनेको छ । अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसी सरुवा भएर अनेत्र गएपछि अस्पताल दुई सातादेखि प्रमुख बिहिन बनेको हो । निमित्त अस्पताल प्रमुख डाक्टर चाँदनी जैसवाललाई अस्पतालको सामान्य भैपरी आउने काम बाहेक अन्य कामको जिम्मेवारी दिईएको छैन । प्रमुख नहुदा अस्पतालको लेखा तथा प्रशासनिक कामकानमा ठप्प भएको अस्पतालका ...

Read More »

घर, टहरा हटाउन नगरपालिकाले गरायो सर्वपक्षिय निर्णय

vur bazaar

दीपबहादुर घर्ती जाजरकोट, १५ भदौ । भुरको फेरा वजारमा रहेका घर, टहरा उठाउन सोमवार भेरीमालिका नगरपालीकाले सर्वपक्षिय निर्णय गराएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरिएको भन्दै नगरपालीकाले घर टहरा हटाउनलाई यस्तो निर्णय गराएको हो । सोमवार भएको सर्वपक्षिय वैठकले बुरुङ्गे खोला पुल आसपासमा निर्माण हुन लागेका घुम्ती तथा टहराहरुको निर्माण कार्य यथास्थानमा रोक्ने र निर्माण गरीएका टहराहरु तत्काल हराउन सहमत ...

Read More »