Monthly Archives: July 2016

सोताले बगाउदा तुलसीपुरकी एक महिलाको मृत्यु

12

इन्द्रेणी संवाददाता  तुलसीपुर ११ साउन । खोलाले बगाउँदा तुलसीपुरमा एक जना महिलाको मृत्यु भएको छ । अविरल वर्षासंगै हात्तिखौवा सोतामा आएको बाढीले बगाउँदा तुलसीपुर ४ नयाँबस्ती निवासी ६५ बर्षीया कमला नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाँईले जानकारी दिनु भएको छ । कमलालाई गएराति नै हात्तिखौवा सोताले बगाएको थियो । परिवारजनका अनुसार सौच गर्न निस्किएको समयमा घर ...

Read More »

पश्चिम नेपालमा अझै केही दिन भारी बर्षा जारी रहने भएकाले सचेत रहन आग्रह

People walk through a flooded road after they moved out from their houses in Biyagama, Sri Lanka May 17, 2016. REUTERS/Dinuka Liyanawatte

काठमाडौँ, ११ साउन । तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन नेपालको पश्चिमी क्षेत्रमा भारी वर्षा हुने र यसबाट बाढी, पहिरो र डुबानको समस्या हुनसक्ने भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेका छन् । एक हप्तायता लगातार वर्षा हुँदा पूर्वदेखि पश्चिमका सबै भागमा यसको असर परिरहेको छ । नेपालको वायुमण्डलबाट मनसुनी वायुको रेखा दक्षिण भारततर्फ सरेको र त्यसका स्थानमा तिब्बतबाट ...

Read More »

एकीकृत राप्रपा : पार्टी एक, अध्यक्ष दुई

11079119_10205346963648043_1703921655_n

काठमाडौँ, ११ साउन । दुई समूहमा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अब एकीकरण हुँदा पनि दुई अध्यक्ष नै रहने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ हुनेछ । साथै, सो पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र कार्यकारी अध्यक्ष कमल थापा हुने गरी एकीकरणको अवधारणा अगाडि सारिएको छ । ...

Read More »

बाढिले घाराही तुलसीपुर सडक अबरुद्ध

0

इन्द्रेणी संवाददाता  दाङ ११ साउन । घोराही तुलसीपुर सडक खण्ड बिचमा बाढि आउदा सवारी आवत जावतमा समस्या भएको छ । बिहानै देखी बाढि आउदा अहिले कुनै पनि सवारीका साधन आवत जावत गर्न सकेका छैन्न । निरन्तरको बर्षाले गर्दा बढि कम हुने संकेत नदेखिएको प्रहरीलेजनाएको छ । बाढिले गर्दा गाडि आवत जावत गर्न नसकेपछि यात्रुहरु बिच बाटोमै रोकिनु परेको छ । दाङ लगायतका ...

Read More »

अविरल बर्षाका कारण पोखरा बागलुङ सडकखण्ड अवरुद्ध ,कास्कीमा तीन घर बगायो

flood-badhi

काठमाडौं,११ साउन । गएराति देखि परेको अविरल वर्षाले मादी नदीमा बाढी आएपछि कास्कीको पार्चे(१ सोँधा गाउँको थप तीन घर बगाएको छ । वर्षासँगै मादी नदीमा बाढी आएपछि मादिले कटान गर्दा स्थानीय अशोक भुजेल र बालसिहं भुजेलको घर बगाएको स्थानीय यमन गुरुङले जानकारी दिए । उनका अनुसार बाढीले स्थानीय क्लिनिक र विद्यालयको पुरानो भवन पनि बगाएको छ । गुरुङले स्थानिय आशमाया ...

Read More »

संघिय गठबन्धन पनि सरकारमा जाने संकेत, लिखित प्रतिवद्धता आए सरकारमा सहभागी ह्नुछौँ- कर्ण

Laxman-Lal-Karna-madeshi-leder1

नयाँ सरकार गठनका लागि दलहरुबीच कसरत सुरु भएसँगै मधेसी मोर्चा सरकारमा जाने नजाने विषयमा पनि चर्चा सुरु भएको छ । संविधानप्रति असन्तुष्टी जनाउँदै आन्दोलनरत मधेसी मोर्चा सहितको संघिय गठबन्धनका नेताहरुले कांग्रेस–माओवादी गठबन्धनले माग पूरा गर्ने लिखित प्रतिबद्धता नजनाए सम्म सरकारमा नजाने बताएका छन् । गठबन्धनको घटक दल सद्भावनाका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस–माओवादी केन्द्रबीच बनेको नयाँ गठबन्धनले आफूहरुले उठाएका जायज मागवारे ...

Read More »

नेविसंघको महाधिवेशन गराउन देउवाद्वारा समिति गठन

Sher-Bdr-Deuba

नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन सम्पन्न गर्न समिति गठन गर्नु भएको छ । पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा देउवाले आज पाँच सदस्सीय समिति गठन गर्नु भएको हो । सभापति देउवाले आज पार्टीका नेताहरुसँग परार्मस गरी केन्द्रीय सदस्यहरु किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेको समिति गठन गर्नु ...

Read More »

मधेसी र गैरमधेसी महिलाहरु एकसाथ महिला हिंसा न्यूनीकरणमा

mahila-worker-e1427895531850

देउखुरीका महिलाहरु महिला हिंसा न्यूनीकरणमा जुटेका छन् । मधेसीलगायत अन्य समुदाय समेतको मिश्रीत बसोबास भएको गढवाका महिलाहरु बाल विवाह र बहुविवाह न्यूनीकरणमा जुटेका हुन् । मिश्रीत समुदायको बासोबास रहेको गढवामा अत्यधिक बालविवाह र बहुविवाह हुने गरेको गढवाका रेखा थापाले बताउनुभयो । बालविवाह र बहुविवाह न्यूनीकरणमा सबै समुदायका महिलाहरु जुटेको उहाँले बताउनुभयो । महिला अगुवा नन्दकला आचार्यले समुदायमा ब्याप्त कुरितीका रुपमा रहेको ...

Read More »

नेपाली विद्यार्थी नै कमजोर छन् नेपाली बिषयमा

SLC-exam

नेपाली भाषा प्रति नेपाली बिद्यार्थीहरु नै कम्जोर हुदै गएको एक तथ्याङ्कले देखाएको छ । विदेशी भाषा सिक्ने होडबाजीमा आफनै राष्ट्रिय भाषा प्रति नेपालीहरुको लगाव कम हुदै गएको तथ्याङ्कले देखाएको हो । सरकारले विद्यालय तहमा नेपाली विषयलाई अनिवार्य बनाएको छ। तर पनि यो विषयमा सरकारी र निजी दुवै प्रकृतिका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु कमजोर हुदै गएका छन् । नेपाली भाषा बोल्दा इज्जत ...

Read More »

एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि, तयारी पूरा

1465795189_oce

भक्तपुर,  साउन । एसएलसी ग्रेड बृद्धि अर्थात पुरक परिक्षाको लागि तयारी पुरा भएको परिक्षा नियणत्रण कार्यालय सानोठिमिले जनाएको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले यहि साउन १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिनुभयो । एक लाख ४७ हजार विद्यार्थी सहभागि हुने ग्रेड बृद्धि परिक्षाका लागि देशभरबाट १९२ वटा परीक्षा केन्द्र ...

Read More »