Monthly Archives: July 2016

शर्मा, विभास र वली पुरस्कृत हुँदै

Khemraj, Naibn & Roshan

साउन, १६ रोल्पा  ‘सीमावारि सीमापारि पुरस्कार’ यस वर्ष कथाकार रोशन समीप वलीलाई प्रदान गरिने भएको छ । ‘आँखाभित्रको फूल’ कथासङ्ग्रहका लागि कथाकार वलीलाई यस पुरस्कार प्रदान गर्न लागिएको छ । ललित साहित्य परिषद्, रोल्पाको आइतबार लिबाङ बसेको बैठकले यस्तो निर्णय गरेको हो । रोल्पाका १६ जना स्रष्टाहरु मिलेर स्थापना गरेको यो पुरस्कार हरेक वर्ष जिल्लाबाट प्रकाशित कृतिहरुमध्ये उत्कृष्ट कृतिलाई छनौट गरी ...

Read More »

सिसहनियाँमा ५ लाख बढी राजश्व संकलन

taxx

ओमप्रकाश गुप्ता सिसहनियाँ १६ साउन । आन्तरिक राजश्व कार्यालय तुलसीपुरको कर टोलीले सिसहनियाँ उद्योग वाणिज्य संघले ५ लाख ५० हजार बराबरको राजश्व संकलन गरेको छ । जसमा २ सय ३१ जनाको नविकरण, ३८ जनाको नयाँ दर्ता र मदिरा अन्तर शुल्कमा ३१ जनाको नवीकरण, ८ जनाको नयाँ दर्ता गरि कुल ३ सय ८ जना उद्योगी व्यापारीबाट गरि कुल ५ लाख ५० ...

Read More »

पत्रकार महराको निधनप्रति दुख व्यक्त

shok baktabya arjun 2073-4-16

रेखा मगर दाङ, १६ साउन नेपाल पत्रकार महाँसघ दाङले रेडियो मध्यपश्चिमकर्मी अर्जुन महराको निधनप्रति दुख व्यक्त गरेको छ । महाँसंघका कार्यबाहक अध्यक्ष लक्ष्मी आचार्यले आज शोक–वक्तव्य जारी गरी रक्तक्यान्सर पीडित पत्रकार महराप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको हो । पत्रकारितामा नयाँ उत्साहका साथ प्रवेश गर्नुभएका स्वरका धनी महराको निधनले एक असल, मेहनति र पत्रकारिता पेसाप्रति इमान्दार ...

Read More »

पत्रकार अर्जुन महराको निधन

arjun

दाङ, १६ साउन । ब्लडक्यान्सर पीडित पत्रकार अर्जुन महराको आज निधन भएको छ । करिब एक महिना देखी काठमाडौमा उपचाररत २२ बर्षिय महराको आज मध्यान्न १२ बजे काठमाडौको नेपाल क्यान्सर हस्पिटलमा निधन भएको हो । यसअघि करिब एक महिना सिभिल हस्पिटलमा उपचार गराएर महरालाई थप उपचारका लागि गएको ६ गते नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको थियो । पत्रकार महरा रक्त ...

Read More »

बाउबाजेको पेशालाई व्यवसायको रुप दिएर आत्मनिर्भर बनेका धन बहादुर

pp

प्यूठान, १६ साउन अहिले नेपालमा विदेशीने युवाहरुको संख्या दिनप्रति दिन दोब्बरको रुपमा बढेको छ । विदेश जाने एउटा फेसन जस्तै बनेको छ । डिग्री पढेका देखि सामान्य साक्षर व्यक्ति समेत विदेशको मरुभूमीमा मृत्युसँग संघर्ष गरिरहेका छन् । आफ्नो मुलुकमा गरिने पेशालाई अपमान गर्ने र विदेशमा गएर सोही व्यवसायमा आबद्ध हुनुपर्ने समस्याको कुनै कमी छैन हाम्रो मुलुकमा ।तर बाउबाजेको पेशालाई व्यवसायको रुप ...

Read More »

दुई यात्रुवहाक बस एक आपसमा जुद्धा ९ जनाको मृत्यु

bus-accident_makawanpu

हेटौडा, १६ साउन  मकवानपुरको मनहरी ३ रमनटारमा दुई यात्रुवहाक बस एक आपसमा जुद्धा ९ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ३१ जनाको घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडा आउँदै गरेको ना ५ ख ४०६४ नम्बरको यात्रुबहाक बस र काठमाडौंबाट गाइघाट जाँदै गरेको ना ५ ख ५०५५ नमबरको बस एक आपसमा जुद्धा दुर्घटना भएको हो । मध्यराती १२ बजेर २० ...

Read More »

तुलसीपुरदेखी नाउला जोड्ने सडक अवरुद्ध

tt

इन्द्रेणी संवाददाता दाङ, १६ साउन दाङ तुलसीपुरदेखी नाउला जोड्ने सडकखण्ड लामोसमय देखी अवरुद्ध बनेको छ । डाँडापातु हुँदै दमारगाउ, डाँडाखुट्टी, अम्बास हुँदै नाउला जोड्ने सडक खण्ड अन्तर्गत दमारगाउको पिपलबोट नजिकै पहिरो गएको छ । पहिरोका कारण निर्माण भएको छोटो समयमै बाटो अबरुद्ध हुँदा समस्या भएको छ । केहि समय पहिले सडक बिभाग अन्तरगतको ६ लाख रुपैयाँलागतमा निर्माण भएको सो बाटो ...

Read More »

मिस टिन २०१६ दाङको उपाधी पुन र बुढाथोकी लाइ

13872424_1065030866912876_1397509732_n

इन्द्रेणी संवाददाता  दाङ  १६ साउन । मिस टिन २०१६ दाङ को उपाधी दाङकी गंगा पुन र मारिया बुढाथोकिले चुमेका छन् । हिजो सम्पन्न अडिसनबाट उनीहरुले उपाधी चुमेका हुन । दाङबाट सहभागी सात जना मध्य पुन र बुढाथोकीले उपाधी चुमेको अडिसनकी दाङ संयोजक शिर्जना न्यौपानेले जानकारी दिईन् । जस्को निर्णयकमा मिस टिन २०११ का बिजेता शिर्जन न्यौपाने र बिबेक पन्थि थिए । यसै गरि  मिडिया ...

Read More »

राष्ट्रपतिद्वारा सहमतिय सरकार निर्माणका लागि नेताहरूसँग छलफल

Bidhya-Bhandari-1

काठमाडौं, १६ साउन । सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सहमतिको सरकारका निर्माणका लागि दिइएको १ हप्ताको समयमा भएका प्रगति बारे राजनीतिक दलका नेताहरूलाई आज बिहान शितल निवासमा भेट गर्नुभयो । उक्त भेटका क्रममा सम्माननीय राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार निर्माणका बारेमा चासो राख्दै सबै दललाई राष्ट्रिय सहमतिको सरकार निर्माणका निम्ति सुझाव दिनुभयो । त्यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ...

Read More »

कौवाघारी हत्या काण्डको १४ बर्ष पुरा, मृतकका परिवार भन्छन् – ” हत्यारालाई कारवाही कहिले हुन्छ ? “

13682561_1004770546310865_209639293_o

जनक नेपाली /घोराही दाङ  गोल्टाकुरी ८ कौवाघारी हत्या काण्डको १४ बर्ष पुरा भएको छ । २०५९ साउन १६ गते घरबाट हलोजुवा काट्न भनि जंगल हिडेका स्थानिय दलित युवाहरुलाई राजाकोट टावरको सुरक्षार्थ खटेको तत्कालिन शाही सेनाले सामुहिक रुपमा हत्या गरेको थियो । हत्या भएको लामो समय भैसक्दा पनि हत्यारालाई कारवाही नभएको उनका आफन्तहरुले गुनासो व्यक्त गरेका छन् । सेनाले कौवाघारीका भुपाल नेपाली,रमेश ...

Read More »