Monthly Archives: July 2016

विप्लव माओवादीद्धारा दमन गर्ने षडयन्त्र नगर्न भारतलाई चेतावनी

bb

काठमाण्डौ, १४ साउन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कोशी बाँधमा नेपालका माओवादी र अन्तर्रा्ष्ट्रिय आतंकवादीको बहाना बनाएर दमन गर्ने षडयन्त्र नगर्न भारतलाई चेतावनी दिएको छ । अन्तर्रा्ष्ट्रिय आतंकवादीको बहाना बनाएर नेपालको माओवादीलाई दमन गर्ने तानाबुना भारतले बुनेको माओवादीको ठहर छ । यो स्वम् भारतलाई नै आत्मघाती हुने विप्लव माओवादीका अन्तराष्ट्रिय विभाग प्रमुख ‘कञ्चन’ले विज्ञप्ति निकालेर चेतावनी दिएका छन् । ...

Read More »

बाढीको सम्भावित खतरा नागरिकले पहिले नै थाहा पाउने

badhi-3

काठमाण्डौ, १४ साउन बाढी, पहिरो लगायतका विपद्को जोखिममा रहेका नागरिकले सम्भावित खतराको अवस्था अघि अब मोवाइल मार्फत सन्देश पाउने भएका छन् । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच विपद् सम्बन्धी पूर्वसूचना मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने सम्झौता भएसँगै नागरिकले पूर्व जानकारी पाउने भएका हुन् । महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ...

Read More »

अनेरास्ववियुको इमेज कलेजमा इकाइ भेला

feature

दाङ, १४ साउन अनेरास्ववियु दाङले इमेज इन्जिनियरिङ कलेजमा इकाइ भेला सम्पन्न गरेको छ । भेलाले सुमन डाँगीको अध्यक्षतामा ३० सदस्यीय इकाइ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा नविन ओली, सचिवमा भुवन कुसारी, सहसचिवमा दधिराम गुरुङ र कोषाध्यक्षमा उमा महतरा रहनुभएको छ । यसैगरी सदस्यहरुमा धनमायाँ वली, निर्मला केसी, सविता केसी, डम्वर केसी, राजेश अधिकारी र दिपेन्द्र खडका लगाएत रहनुभएको ...

Read More »

मृगौला पीडित श्यामकलीलाई आर्थिक सहयोग

help

शान्तकुमार बुढा मगर दाङ, १४ साउन दाङ देउखुरी समाज युएईले देउखुरी लमहीकी मृगौला पीडित एक महिलालाई आर्थिक सहयोग गरेको छ । दुवै मृगौला निस्क्रिय भई हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत लमही नगरपालिका ११ निवासी श्यामकली रोकालाई १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो । समाजका उपाध्यक्ष पिम बहादुर के.सी. ले उपचाररत रोकालाइ भेट गरी फलफूल सहित उत्तः ...

Read More »

दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

bus

धनकुटा, १४ साउन धनकुटामा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । संखुवासभाको मुढेशनिश्चरेबाट धरानतर्फ आउदै गरेको बा २ ख ७३६६ नम्बरको बस हिजो दिउँसो सिधुवा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस सडकबाट अन्दाजी दुई सय मिटर खस्दा सात जनाको घटनास्थलमै र अन्य ८ जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ८ जनाको ...

Read More »

बाटोभरी पहिरो, यातायात सेवा ठप्प, सर्वसाधारण पैदल हिड्न वाध्य

pic

रेखा मगर घोराही, १४ साउन घोराही–होलेरी सडकखण्डमा पहिरो गएर सडक अवरुद्ध बनेपछि सर्वसाधारणहरु पैदल हिड्न बाध्य भएका छन । उक्त सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरो हटाउन नसक्दा सवारीका साधन सन्चालनमा आउन सकेका छैनन । यातायात सेवा ठप्प भएपछि सर्वसाधारणहरु पैदल हिड्न वाध्य भएका हुन । केही दिनदेखी गाडी नचल्दा सर्वसाधारणहरु घोराहीवाट रोल्पा र रोल्पावाट दाङ आउन पैदल हिड्न वाध्य ...

Read More »

तुलसीपुर नगरपालिकाद्धारा ११ किमी सडक कालोपत्रे

kalopatre

तुुलसीपुुर , १४ साउन । दाङको तुुलसीपुुर  नगर पालिकाले  नगर क्षेत्रभित्रका बाटोहरुमा कालोपत्रे को कामलाइ विस्तार गर्दै गएको छ । कालोपत्रेको क्रम वर्षेनी वढाउँदै लगेको नगरपालिकाले हालसम्म झण्डै  ११ किलो मिटर  सडक कालो पत्रे  गरिसकेको  जनाएको  छ । बजारभित्र रहे का बाटाहरु सबै  कालो पत्रे  गनेर्  अभियान थाले को  नगर पालिकाले  के ही वर्षदे खि गाउँ–गाउँका बाटाहरु समे त कालोपत्रे  गर्न थाले को  छ । संघीय मामिला तथा स् थानीय विकास मन्त्रालयअन्तर्गत र हे को  जगे डा को ष र  उपभोक्ताको  ...

Read More »

बिबादमा तुलसीपुर २० , वडा कार्यालयको टुंगो लागेन

tulsipur nagarpalika

तुलसीपुर , साउन । बिबादका कारण अझै तुलसीपुर नगरपालिका २० को सेवा उरहरी गाबिस भबन बाटै हुदै आएको छ । तुलसीपुर नगरपालिकाका १९ वटा वडाहरुको भने साउन १ गते देखी नै सम्बन्धित वडा कार्यालय बाट भईरहेका छन् । नगरपालिकामा गाभिएका हलवार, टरिगाउँ र उरहरीका अन्य सबै वडाहरुमा गत साउन १ गते देखि वडा कार्यालयवाटै सेवा सुरु भइसकेको भएपनि वडा नं. २० ...

Read More »

तटवन्ध वगाउदा ५० घर धुरि किसानहरु मर्कामा

images

बाढीले तुलसीपुर २० वेलगनारमा रहेको तटवन्ध वगाउदा सिंचाईमा समस्या भएको त्यहाँका किसानहरुले बताएका छन् । पातुखोलामा आएको वाढिले तटवन्ध वगाउदा सिचाईमा समस्या भए पछि किसानहरु चिन्तित बनेका हुन् । कुलो बगाउदा भर्खरै रोपेको धानमा सिंचाई गर्न समस्या भएको छ । ६० बीगाह जमीनमा सिंचाइ हुदै आएको उक्त कुलो बाट ५० घरधुरी किसान लाभाम्बित थिए । कुलो तत्कालै मर्मत गरेर सिंचाई ...

Read More »

सिरियामा भएको कारबम विस्फोट ५२ को मृत्यु

car-1

कुर्दिसहरुको बलियो प्रभाव रहेका सिरियाको उत्तरपूर्वी सहरमा बुधबार भएका दुई वटा बम आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५२ पुगेको सिरियाली सञ्चार माध्यमले जानकारी दिएको छ । यस आक्रमणमा १७० भन्दाबढी घाइते भएका छन् । घाइतेमध्य धेरैको अवस्था चिन्ताजनक भएको हुनाले मृतक सङ्ख्या अझै बढ्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ । हिजो प्राप्त प्रारम्भिक समाचारमा यस आक्रमणमा परी एक ...

Read More »