Monthly Archives: July 2016

प्रस्तावित सबैको नाम न्यायाधीशमा अनुमोदित

01022016084843supreme-court-building-BR1-1000x0

काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषदबाट  सिफारिस गरिएका ११ जनाकै नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरिएका पुनरावेदन अदालतका मुख्य न्यायाधीश सात र चार वरिष्ठ अधिवक्ताको नाम अनुमोदन गरेको समितिका सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । सर्वोच्च अदालतका न्यायाधीशमा अनुमोदन हुनेमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, ...

Read More »

अख्तियारका प्रमुख आयुक्त कार्की विरुद्ध सार्वजनिक महत्वको प्रस्ताव अघि बढ्ने

lok_man_singh_karki_copy1

काठमाडौं, १ ६ साउन ।  व्यवस्थापिका संसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने / नलगाउने सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव अघि बढाने भएको छ । सभामुख ओनसरी घर्तीले मुख्य तीन दलका सचेतक तथा प्रस्तावका र समर्थकसँगको छलफलमा प्रस्ताव अघि बढाउने प्रतिबद्धता जनाएको प्रस्तावका समर्थक धनराज गुरुङ्गले जानकारी दिनुभयो । छलफलमा प्रस्तावको एक–एकप्रति सांसदलाई तत्काल उपलब्ध गराउने र ...

Read More »

राजेन्द्र महतोले तिलाठी पुगेर भने – ” सरकारी उदाशिनताका कारण नागरिकले दुःख पाए “

rajendra-mahato-1

राजविराज, १६ साउन ।  सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले सप्तारीको तिलाठीमा नेपालीमाथि भएको आक्रमणको दोषी दुवै देशका स्थानीय प्रशासन रहेको आरोप लगाउनु भएको छ । आज तिलाठी जानुभएका महतोले भारतीयले एकदर्फी रुपमा नेपाली भूमी मिचेर निर्माण गर्न लागेको बाँधको अवलोकन गर्नुभयो । अवलोकन पश्चात घटनास्थलमा पुगेका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष महतोले नेपाल सरकारको उदाशिनता र मधेसप्रतिको हेपहा प्रवृतिका कारण ...

Read More »

संरचना फेरिए पनि उमाविमा पुरानै पाठ्यक्रम

f37110828b24787409531e00e4db3bf8

काठमाडौं १६ साउन । विद्यालय शिक्षामा संरचनात्मक परिवर्तन भए पनि कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रम कायम रहने भएको छ । गत असार १५ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिक्षा ऐन आठौँ संशोधन, २०७३ प्रमाणीकरणसँगै कक्षा ९ देखि १२ सम्म माध्यमिक तहको मान्यता पाए पनि खारेजीमा परिसकेका उच्चमावि शिक्षा परिषद्ले विगतमा तर्जुमा गरेको पाठ्यक्रम कायम छ । ऐन आउनुपूर्व नै परिषद्ले ...

Read More »

दाङका २२ सामुदायिक बिद्यालयमा मात्रै इन्टरनेट

loksewa-computer-e1429664837609

दिपक बोहरा तुलसीपुर १६ साउन । बिज्ञान र प्रबिधिको तीव्र विकास भएपनि अझै दाङका धेरै जसो सामुदायिक विद्यालयहरुमा इन्टरनेटको पहुँचमा पुगेको छैन् । बिकास र प्रबिधिको हिसाबले सुगम मानिएको दाङमै अझै अधिकांश बिद्यालयमा इन्टरनेट  जडानको पहुँच पुग्न नसकेको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । सरकारले पनि केही बर्षदेखि बिद्यालयमा कम्प्युटर शिक्षा दिन सुरु थालेको छ, कम्प्युटर पनि उपलब्ध गराएको ...

Read More »

माओबादी केन्द्र राहत सामाग्री संकलनमा जुट्यो

pp

सुजाता थापा/ प्यूठान प्यूठान , ने क पा माओबादी केन्द्र प्यूठान यति बेला बाढी र पहिरो प्रभावितहरुको लागि राहत संकलनको लागि जुटेको छ । बाढि र पहिरो पिडितहरुका लागि राहत सामाग्री शनिवार बिहान जिल्ला भित्रिएको छ । केन्द्रले बिज्ञप्ती निकालेर विपतको बेला राहत उपलब्ध गराउन अपिल गरेपछि दाङका स्थानिय ब्यापारीहरुले फोप्लीका बाढि पिडितहरुका लागि माओबादी केन्द्र प्यूठान मार्फत राहत उपलब्ध गराएका ...

Read More »

प्यूठान प्रहरीको पहलमा प्रति मृतक १० हजार रुपैयाँ वितरण

13880196_1028201023962758_2474400862670977468_n

सुजाता थापा/ प्यूठान  प्यूठान , जिल्ला प्रहरी कार्यालय प्यूठानको पहलमा काठ्माण्डौं निवासी दुर्गा कुमारी कार्कीको सहयोगमा प्यूठानका बाढि पहिरो पिडितलाई प्रति मृतक रु १० हजारका दरले राहत वितरण गरिएको छ। फोप्ली ३ ,४ र ५ वडामा मृत्यु भएका मृतकका आफन्तहरुलाई राहत वितरण गरिसकिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपि रन्जित सिंह राठोरले बताउनु भयो। उहाँले १८ मृतकका परिवारलाई १० हजारका ...

Read More »

नगरपालीका भित्रै काठका पोलहरु , जिर्ण भएपछी स्थानियलाई खतरा तर विधुत कार्यालय बेखबर

20160730_144913

गोविन्द खड्का/घोराही दाङ  विधुत आएर बत्ति बलेको कहिले हो मुखाकर कसैको छैन । देशका बिकसित शहरहरुमा पर्छ घोराही पनि । धेरै बदलिएको छ तर स्थापना कालका काठका पोल फेरिएको छैन । नगरपालिका स्थापना भएको ३६ बर्ष नाघ्यो । वडा नागरिक मञ्च घोराही १० ले काठका पोलहरु जिर्ण भएको ठहर गरेको छ । विहिवार घोराहीमा बसेको बैठकले सबै काठका पोलहरु फेर्नका लागि ...

Read More »

२० औं विश्व आदिबासी दिवस दाङमा पनि मनाइने

images

दाङ, १६ साउन यहि साउन २५ गते परेको २० औं विश्व आदिबासी दिवस दाङमा पनि मनाइने भएको छ । दिवसका अवसरमा त्रिपुर र भालुवाङमा कार्यक्रम आयोजना गरिने भएको छ । त्रिपुर नगरपालिकाको नारायणपुरमा नेपाल आदिवासी जनजाति महाँसंघ घोराही समन्वय परिषद र त्रिपुर समन्वय परिषदले संयुक्त रुपमा दिवस मनाउने भएका छन । यसैगरी सोही दिन नेपाल मगर पत्रकार संघ दाङले पनि ...

Read More »

सवारी दुर्घटनामा एक जना गम्भिर घाइते

feature

दाङ, १६ साउन दाङमा आज भएको सवारी दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन । बा २ च १३८१ नम्वरको स्कूल भ्यानले रा २ प ३२८० नम्वरको मोटरसाईकललाई लमहीमा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा लमही नगरपालिका ११ निवासी ३२ बर्षीया दुलमदास चौधरी गंम्भिर घाईते हुनुभएको छ । चौधरीको खुट्टाहरुमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । घाइते चौधरीलाई ...

Read More »