Monthly Archives: June 2016

वास फोरम दाङको संयोजकमा पत्रकार गोविन्द खड्का

13533349_1389329381095850_4949003840682289071_n

इन्द्रेणी संवाददाता आषाढ १२, घोराही । खानेपानी सरसफाई तथा स्वच्छता पत्रकार मञ्च (वास फोरम, दाङ)को भला सम्पन्न भएको छ । भेलाले पत्रकार गोविन्द खड्का लाई  संयोजक चयन गरेको छ । सरसफाई र स्वच्छतासम्बन्धी लामो समयदेखि निरन्तर कलम चलाउँदै आएका खड्का संयोजकमा चयन भएका हुन् । खानेपानी तथा सरसफाई तथा सरसफाई डिभिजन कार्यालय दाङमा भएको पत्रकारहरुको उक्त भेलाले सपना बोहरालाई सदस्य ...

Read More »

पुरन्धारामा विद्युत ट्रान्सफमर जडान

bidhut

दाङ, १२ असार नेपाल विद्युत प्राधिकरण तुलसीपुरले पश्चिम् दाङको पुरन्धारा स्थित बगाल चौतारीमा नया ट्रान्सफर्मर जडान गरिदिएको छ । लामो समय देखी उक्त क्षेत्रका स्थानीयहरु कम भोल्टेजको मारमा परेका थिए । नया ट्रान्सफर्मर जडान गरेपछि अब पश्चिम दाङ र सल्यानको सिमाना सम्मको विद्युतमा कुनै किसिमको समस्या नहुने प्राधिकरणका प्रमुख टंकराज गिरीले जानकारी दिनुभयो । आगामी महिना प्रतेक महिना को ४ ...

Read More »

स्यालापाखा छुवाछुतमुक्त गाविस घोषणा

xutaxut

इन्द्रेणी संवाददाता रुकुम, १२ असार रुकुमको स्यालापाखालाई जिल्लाको १७ औं गाविसका रुपमा आज जातिय छुवाछुत मुक्त तथा सदभावयुक्त गाविस घोषणा गरिएको छ । छुवाछुत मुक्त गाविस घोषणाका लागी सम्पुर्ण सुचकहरु पुरा भएपछि स्यालापाखालाई जातिय छुवाछुत मुक्त तथा सद्भावयुक्त घोषणा गरिएको हो ।  घोषणा कार्यक्रममा वोल्ने वक्ताहरुले जातीय छुवाछुत अन्त्य गर्ने दायित्व दलित र गैरदलित दुवैको हुने वताएका छन । कामकै ...

Read More »

सामुदायिक संस्थाको अनुगमन

samudayik

इन्द्रेणी संवाददाता तुलसीपुर, १२ असार जिल्ला बिकास समिति दाङ अन्र्तगत रहेको गरिबी निबारण कोषको सहयोगमा संचालन भएका सामुदायिक संस्थाको अनुगमन गरिएको छ । पश्चिम दाङको पुरन्धारा,पञ्चकुले र श्रीगाउ गाविसमा रहेका केहि समुदायिक संस्थाको अनुगमन गरिएको हो । पुरन्धाराको धागेछहरा र धारापानी सामुदायी संस्था, पञ्चकुले गाबिसको लालीगुँरास र हरियाली सामुदायीक संस्था र श्रीगाउ गाविसमा रहेको मेहेनति सामुदायिकक संस्थाले गरेका आयआर्जनका कार्यहरुको ...

Read More »

लोकमानलाई महाअभियोग लगाउन माग

Dr.-Govinda-KC

काठमाण्डौ, १२ असार भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने संस्थाको प्रमुख भएर आफै भ्रष्टाचारमा लिप्त भएको आरोपसहित अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन माग गरिएको छ । शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले योसहित चार बुँदे माग सार्बजनिक गर्दै यस्तो माग गर्नुभएको हो । शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. केसीले भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने संस्थाको प्रमुख कार्की आफै भ्रष्टाचारमा ...

Read More »

नयाँ शक्तिको दाङ काठमाण्डौ सम्पर्क संयन्त्र संयोजकमा पोख्रेल

11

रेखा मगर दाङ, १२ असार बावुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति नेपालको दाङ काठमाण्डौ सम्पर्क संयन्त्रको संयोजकमा दिपक पोख्रेल चयन हुनुभएको छ । काठमाण्डौमा सम्पन्न प्रथम भेलाले पोख्रेलको संयोजकत्वमा ५५ सदस्यीय संयन्त्र निर्माण गरेको हो । जसको सहसंयोजकमा अमृता जिसी, सचिवमा देव केसी, कोषाध्यक्षमा छवि बशन्त खनाल रहनुभएको छ । यसैगरी भेलाले क्षत्रीय संयोजकहरु पनि चयन गरेको छ । क्षेत्र ...

Read More »

सचेतना नै लागुपदार्थ दुव्र्यसनी रोकथामको उपाय

11

इन्द्रेणी संवाददाता घोराही, १२ असार लागुपदार्थ दुव्र्यसनी न्यूनिकरणकरणका लागी सचेतना र कानुन कार्यान्वयनको आवश्यकता रहेकोमा जोड दिइएको छ । लागुपदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा आज जिल्ला प्रशासन कार्यालय दाङले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले लागुपदार्थ दुव्यर्सनीको प्रयोग तथा ओसारपसार रोक्नका लागि नागरिक स्तरमा सचेतना आवश्यक रहेकोमा जोड दिइएको हो । पछिल्लो समयमा लागुपदार्थको प्रयोगसँगै ओसारपसारका घटनाहरुमा ...

Read More »

बसको ठक्करवाट स्कुले विद्यार्थीको मृत्यु

13516594_483070415225805_3867935018849581505_n

इन्द्रेणी संवाददाता दाङ, १२ असारदाङमा आज वसको ठक्करवाट एक स्कुले वालकको मृत्यु भएको छ । तुलसीपुरबाट घोराही आउदै गरेको ना १ ख १०९२ नम्बरकोे बसले घोराही १ कपासिबगिया नजिकै ठक्कर स्कुल पढ्न जाँदै गरेका १५ बर्षिय बिबेक पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । घोराहीस्थित सिद्धार्थ एकेडेमीमा कक्षा १० मा अध्ययनरत पौडेलको राप्ति उपक्षेत्रिय अस्पताल घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ...

Read More »

रोकिएन अवैध नदिजन्य पदार्थको उत्खनन, आज मात्रै १४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

save

इन्द्रेणी संवाददाता दाङ, १२ असार दाङका खोलाहरुवाट अनुमति विना नदिजन्य पदार्थको उत्खनन् तथा निकासी गर्ने काम भइरहेको छ । दैनिक जसो ढुंगा, गिटटी वालुवा उत्खनन र निकासीमा प्रयोग गरिएका गाडीहरु प्रहरीले नियन्त्रणमा लिइरहेको समयमा आज पनि १४ वटा ट्याक्टरलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी प्रकाशराज शर्माका अनुसार राप्ती नदिवाट अनुमति विना वालुवा निकासी गरिरहेका ...

Read More »

तुलसीपुरमा जुवाडेलाइ प्रहरीले पक्रियो

Juwade-300x210

तुलसीपुरवाट फेरि प्रहरीले जुवाडे पक्राउ गरेको छ । तुलसीपुरको गुम्रराह चौक नजिक जुवा खेलिरहेको अवस्थामा शनिवार साँझ नौं जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर उनीहरु को –को हुन र उनीहरुको साथ बाट कति रकम बरामद भएको थियो भन्ने वारेमा भने प्रहरीले केही खुलाउन चाहेन । तर पक्राउ परेका व्यक्तिका आफन्तले प्रहरीले शनिवारका दिन समेत सामान्य मनोरञ्जन गर्न ...

Read More »