Monthly Archives: June 2016

रुकुमको माटो देशकै उत्कृष्ट

mato

इन्द्रेणी संवाददाता रुकुम, १४ असार कृषिका लागी रुकुमको माटो देशकै उत्कृष्ट भएको एक प्रतिवेदनले देखाएको छ । खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि त्यहाँको माटोको उर्वराशक्ति देशकै उत्कृष्ट भएको प्रतिवेदन सार्वजनिक भएको हो । जिल्ला कृषि विकास कार्यालयको पहल र अगुवाइमा कृषि प्रणालीमा सुधार ल्याई कृषकको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ दुई वर्षदेखि माटो परीक्षण अगाडि बढाइएको थियो । कृृषि उत्पादनका ...

Read More »

सल्यानमा पौष देखी असार सम्ममा २६ घटनाको विवरण सार्वजनिक

footer_logo_13

हिमाल शर्मा असार १४  सल्यानमा २०१६ जनवरीदेखी जुन सम्ममा २६ वटा घटनाको सार्वजानिक गरीएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले आफनो अर्धवाषिक समिक्षा कार्यक्रममा यस्तो जनाकारी गराएको हो । कार्यक्रमको वारेमा प्रकाश पादै इन्सेक प्रतिनिधि मिना वुढाथोकीले यास्तो जानकारी दिनु भयो । उहाँका अनुसार बलात्कार र हत्या , बालिका बलत्कार पछि हत्या,वालिका बलत्कार बलात्कार, वालिका यौन दुव्र्यवाहार, घरनिकाला र ...

Read More »

५० वर्षसम्म मुर्ती वनाइरहेका रामानुज

iiiiiiiiiiii

रेखा मगर दाङ, १४ असार दाङ धनौरी गाविस ३ धनौरागाँउका लक्ष्मीनारायण रामानुज दासले मुर्ति वनाउन थालेको ५० वर्ष वितसिकेको छ । कक्षा १ मा पढ्दा खेरी कागज र माटोको मुर्ति वनाउन सिक्नु भएका दासले अहिले ६१ वर्ष पुग्दा सम्म त्यहि पेशाालाइ निरन्तरता दिनुभएको छ । उहाँले कागजमा कोर्ने, चित्र वनाउने र माटोको मुर्ति वनाउनेदेखि लिएर पत्थरको मुर्ति वनाउने सम्म आफुलाइ ...

Read More »

शैक्षिक सुधारका लागी प्रधानाध्यापक सम्मेलन

ssssssssssss

दीपबहादुर घर्ती जाजरकोट, १४ असार शैक्षिक सुधारका लागी जाजरकोटका प्रधानाध्यापकहरुको ६ बुदे प्रतिवद्धता गरेका छन् । जिल्ला शिक्षा कार्यालय जाजरकोटले गरेको सम्मेलनमा सहभागी जिल्ला स्थित सामुदायिक विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा कार्यालय विच २० बुदे कार्यसम्पादन करार सम्झौता समेत भएको छ । प्रधानाध्यापकले विद्यालयमा सवै शिक्षक, शिक्षिकाको नियमित उपस्थिति कायम गरेर विद्यालयको प्रभावकारी पठनपाठनको सुनिश्चितता गर्ने, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाई ...

Read More »

अबैद्य यार्सा सहित तुलसीपुरबाट एक व्यक्ती पक्राउ

13522695_293112074370573_1554322430508144170_o

दाङ १३ असार ।  १ किलो अबैद्य यार्सागुम्वासहित दाङको तुलसुीपुरबाट एक जना पक्राउ परेका छन् । मुगुबाट यार्सा ल्याई अबैद्य रुपमा बिक्रि गर्दै हिडेका बर्दिया ५ कालिकाका ५१ वर्षिय कर्णसिंह सुनारलाई तुलसीपुर–६ हात्तीखौवा बाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएको प्रहरीे टोलीले यार्सागुम्वा र तस्करलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा बुझाएको बताईएको छ ...

Read More »

अन्तराष्ट्रिय न्यूज फिडर साफाक्यूनामा इन्द्रेणी अनलाइन

13537625_1220674487972674_2415362947134161667_n

अन्तराष्ट्रिय न्यूज फिडर साफाक्यूनामा दाङको लोकप्रिय  डिजिटल पत्रिका इन्द्रेणी अनलाइन पनि  ९९ देशका विभिन्न भाषामा प्रकाशन हुने समाचारमूलक अनलाइन साइटहरुका समाचारलाई स्थान दिदैँ आएको साफाक्यूना (shafaqna)ले नेपाली http://nepal.shafaqna.com/NE/NP मा नेपाली भाषामा समाचार प्रकाशित गदैँ आएको छ ।

Read More »

तुलसीपुरमा सम्वाद समुहको शैक्षिक अन्तरक्रिया

13530524_567974636723801_1821234419_n

तुलसीपुर १३, असार । सम्वाद समुहले तुलसीपुरमा शिक्षा अन्तरक्रिया गरेको छ । जिल्लामा शैक्षिक सत्र सुरु भएको लामो समय सम्ममा पनि पाठ्यपुस्तक को अभाव रहेका र शुल्कमा समेत एक रुपता नभएकाले अस्थालाई सहजीकरण गर्न सम्वादले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागिहरुले जिल्लामा १० प्रतिसत पाठ्य पुस्तक अपुगरहेको वताएका छन । उनीहरुले विगतको वर्षहरु भन्दा यस वर्ष केहि सहज भएको भए ...

Read More »

दाङको बेलामा दादुरा फैलियो

khop-nepal

दाङ, १३ असार ।  दाङको बेला–८ भैसहवा र कालीपुरवा गाउँमा दादुरा रोग फै लिएको छ । कालीपुरवा र भैसहवा गाउँका बालबालिकाहरुमा दादुरा रोग फैलिएको स्थानिय जमुनाप्रसाद यादवले जानकारी दिए । यसै गरी बेला ६ र ७ मा पर्ने खरदरिया गाउँमा पनि यो रोग फैलिएको छ । माई भनेर चिनिने यो रोग लागे पछि निको गराउन माली थरका मानिसलाई बोलाई माईलाई ...

Read More »

यी हुन् नगद ५० हजार भेटाएर फिर्ता गर्ने रिक्सा चालक महिला

13550964_567968026724462_365979739_n

इन्द्रेणी संवाददाता  दाङ, १३  असार । दाङमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आनुभएकी एक महिलाले आफूले भेटाएको नगद ५० हजार रुपैयाँ फिर्ता गर्नुभएको छ । तुलसीपुर–९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर–६ रजौरा निवासी सीता आचार्यको नगद ५० हजार रुपैयाँसहित झोलामा रहेको गरगहना आज बिहान फिर्ता गर्नुभएको हो । हिजो बेलुका काठमाडौँबाट दाङको तुलसीपुर आउनुभएकी आचार्यले तुलसीपुरको वीरेन्द्र चोकबाट रजौरा जानका लागि ...

Read More »

मधेशलाई साथ नलिए बिकास सम्भब छैन् – शर्मा

13563682_567968013391130_189970128_n

इन्द्रेणी संवाददाता  नेपाली कांग्रेसका नेता एबं पूर्ब मन्त्री बलदेब शर्मा मजगैयाले संगै नलिए सम्म नेपालको प्रगती सम्भब नभएको बताउनुभएको छ । दाङको तुलसीपुरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै नेता मज्गैयाले देशको सबैभन्दा ठुलो दल नेपाली कांग्रसले जीम्मेवारीका साथ सबैलाइ साथमा लीएर नेतृत्वदायी भुमीका नीर्वाह गर्नुपर्ने बताउनुभयो । ठुलो दल भएरपनी अहीले पार्टीको भुमीका कमजोर देखीएको उहाँले स्वीकार गर्नुभयो । उहाले मधेशी ...

Read More »