Monthly Archives: June 2016

नगरपालिकाको भवन वनाउने विषय झन चर्किदै

minabatti

इन्द्रेणी संवाददाता नारायणपुर, १९ जेठ त्रिपुर नगरपालिकाको भवन साविक नारायणपुर गाविस रहेको स्थानमा बनाउनुपर्ने माग गर्दै आएको त्रिपुर विकास सरोकार समितिले आज वैठक वोलाएको छ । समितिका अध्यक्ष चित्रबहादुर डाँगीले नेतृत्व गर्नुभएको उक्त समितिले नगरबासीहरुको माग पुरा नभए कडा अन्दोलन गर्ने चेतावनी दिएको छ। संघर्ष समितिले आन्दोलनका कार्यक्रमलाई अझै शशक्त बनाएर लैजानका लागी आजका लागी बैठक बोलाएको छ । नगरपालिको ...

Read More »

आज निजामती कर्मचारीहरुको निर्वाचन हुँदै

nijamati

इन्द्रेणी संवाददाता दाङ, १९ जेठ निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आज हुँदै छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने निर्वाचनमा दलगत युनियनहरु चुनावि प्रतिश्पर्धामा छन् ।सरकारले आज निजामती कर्मचारीका लागि सार्वजनिक विदा दिएको छ । नेपालमा पहिलो पटक हुन लागेको आधिकारिक ट्रेड यूनियनको निर्वाचनका लागी दाङमा एउटा मात्रै मतदान केन्द्र निर्धारण गरिएको छ । घोराही नगरपालिकाको कार्यालयमा ...

Read More »

दाङका प्रहरी प्रमुख कडायतको सरुवा

police

घोराही, १९ जेठ दाङका प्रहरी प्रमुखको सरुवा भएको छ । गृह मन्त्रालयले हिजो ४० प्रमुख जिल्ला अधिकारी सहित सहायक प्रमुख जिल्ला अधिकारी र जेलरहरुको सरुवा गरेको छ । दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतको प्रहरी प्रधान कार्यालय काठमाडौमा सरुवा भएको छ । अब दाङमा प्रहरी प्रमुखको रुपमा लागु औषध व्यूरो कोटेश्वरबाट एसपी धिरजप्रताप सिहं आउने गृह मन्त्रालयले जनाएको छ । ...

Read More »

दाङ प्रहरीको विशेष अभियान शुरु

1

रेखा मगर दाङ, १९ जेठ जिल्ला प्रहरी कार्यालय दाङले जनतालाइ शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन भन्दै विशेष अभियान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले ट्राफिक प्रहरी, वडा प्रहरीसंग समन्वय गर्दै गुण्डागर्दी, ट्राफिक लापरवाही, फिरौती असुल्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने र होहल्ला गर्ने जस्ता अवराधिक गविविधि निरुत्साहित गर्न विशेष अप्रेशन थालिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका ...

Read More »

किन गरियो दाङ लाइ उपेक्षा ? बजेटमा अटेन दाङको औद्योगिक क्षेत्र

13313951_10206287012406059_1471168600_o

उदय बीसी दाङ, १९ जेठ । लामो समयदेखि उठाउदै आएको दाङको औदोगिक क्षेत्र स्थापना यसपालिको बजेटमा परेन । बजेटमा औद्योगिक क्षेत्रको एउटा पनि विषय नपर्दा सबैलाई निरास बनाएको छ । सर्बधारण भन्दा पनि सबैभन्दा वढी पहल कदमी लिएको दाङको निजी क्षेत्रलाई निराश बनाएको छ । ‘शुरुदेखि नै उठाएको कुरा वहुउद्देश्य सभागृहको विषय पनि बजेटमा परेन, औद्योगिक क्षेत्रको कुरा पनि परेन’, ...

Read More »

बाटो सिकाउछौँ भन्दै बलात्कार गरेपछि

balatkar-e1427549894119

काठमाडौं, १९ जेठ। एक नेपाली युवती भारतको कोलकत्तामा बलात्कृत भएकी छिन् ।आइतबार राती बाटो बिराएर गन्तव्यमा पुग्न नसकेकी २५ वर्षीया युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ। युवतीले बाटो अलमलिएपछि कारमार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएका ४ जना युवाले तीब्र गतिमा कार हुँइक्याउँदै केही टाढा लगेर पालैपालो बलात्कार गरेको प्रहरीको भनाइ छ । रातो पाटीमा खबर छ ।

Read More »