Monthly Archives: June 2016

अस्थायी प्रहरी चौकी सर्राको भबन उद्घाटन

1

दाङ, २२ जेठ अस्थायी प्रहरी चौकी घोराही १ सर्रामा नबनीर्मीत भबनको उद्घाटन गरिएको छ । ग्रामीण तह सम्म शान्ति सुरक्षा प्रबाह गर्ने हेतुले स्थानीयको सक्रृयतामा निर्माण गरिएको भबनको दाङका प्रहरी प्रमुख एसपि कुबेर कडायतले रिबन काटेर भबनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा सहभागीहरुले समाजमा शान्ति सुरक्षा कायम राख्न सबै लाग्नुपर्ने बताएका छन् । १४ लाख ७ हजार दुई सय ३७ ...

Read More »

शहिदका छोराछोरीसंग विप्लवको भेटघाट

1-1

रेखा मगर दाङ, २२ जेठ नेकपा माओबादीका महासचिब नेत्रबिक्रम चन्द विप्लवले आज सहिद स्मृति आवाशिय उच्च मावि बनकटटी दाङका विद्यार्थीहरुसंग भेटघाट गर्नुभएको छ । हिजो दाङ आउनुभएका चन्दले आज विहान विद्यालय पुगी विद्यार्थीहरुसंग भेटघाट तथा छलफल गर्नुभएको हो । विद्यालयका प्रधानाध्यापक नारायण पौडेलको अध्यक्षता तथा नेकपा माओबादीका महासचिब चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा वोल्दै विप्लवले सहिदको ...

Read More »

छुटछुट्टै दुर्घटनामा चालक र सहचालकको मृत्यु

tt

इन्द्रेणी संवाददाता दाङ, २२ जेठ सल्यान र प्युठानमा भएको छुटछुट्टै ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ । सल्यान छायाँक्षेत्र गाविस २ मा भएको टयाक्टर दुर्घटनामा चालक फलावाङका २५ वर्षिय गिरिराज रावतको मृत्यु भएको सल्यान प्रहरीले जानकारी दिएको छ । रावत फलावाङ ७ घरभई हाल त्रिवेणी गाविसको लुहाममा बस्दै आएको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ । छायाक्षेत्रको ...

Read More »

प्रदेश नम्वर ५ स्तरीय ‘मिडिया सम्मेलन’ हुँदै

pyathna

इन्द्रेणी संवाददाता प्युठान, २२ जेठ प्यूठानमा आजदेखि प्रदेश नम्वर ५ स्तरीय ‘मिडिया सम्मेलन’ शुरु हुँदैछ । धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्वारीको पूण्यभूमि प्युठानमा १२ जिल्लाका पत्रकार एवं संचारकर्मीहरुको जमघट छ । स्वर्गद्वारी सहित जिल्लाका अन्य धार्मिक एवं पर्यटकीय गन्तव्यहरुको प्रबर्धन गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनको आज उद्घाटन हुँदैछ । सम्मेलनमा करिव २ सय पत्रकारहरुको सहभागी रहेको मूल आयोजक समितिका संयोजक ...

Read More »

खज्रौटाका किसानहरुले गरे टनेलमा तरकारी खेती

tanel

इन्द्रेणी संवाददाता दाङ, २२ जेठ देउखुरी गंगापरस्पुरका किसानले टनेलमा तरकारी खेती गरेका छन । उत्पादन घट्दै गएपछि उत्पादन वढाउन टनेलमा तरकारी खेती गर्न थालेका हुन । जलवायु परि वर्तन अनुकूलन यो जना बनाएपछि आफुरुले बे मौ समी तर कार ी खे ती गर े को गंगापर स् पुर  गाविस–६ खज्रौ टाका र ामप्रकाश यादवले  वताउनुभयो । यस वर्ष प्लाष्टिकको  टने लमा कर े ला र  काँक्रा खे ती गर्दा उत्पादन बढेको यादवको भनाइ छ । जलवायु परि वर्तनका ...

Read More »

डुंगा डुब्दा ९ जनाको ज्यान गयो

sagar

काठमाण्डौ, २२ जेठ भुमध्येसागरमा आप्रवासी चढेको एउटा डुंगा डुब्दा ९ जनाको ज्यान गएको छ । तीन सय ४० जनाको जीवितै उद्धार गरिएको ग्रिसका अधिकारीले बताएका छन् । ग्रिसको क्रेट द्धिपबाट एक सय ४० किलोमिटर दक्षिण तर्फको समुद्रमा डुंगा डुबेको हो । डुंगामा रहेका अरु मानिस अझै बेपत्ता रहेको र खोजी भइरहेको ग्रिसका सरकारी अधिकारीले बताएका छन् । उद्धार तथा राहतका ...

Read More »

च्याउ खाँदा २० वढिको मृत्यु, जंगली च्याउ नखान आग्रह

chyau

इन्द्रेणी संवाददाता काठमाडौं, जेठ २२ देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० जना भन्दा बढीको ज्यान गएको छ । पाँचथरमा मात्रै दर्जनको हारहारीमा च्याउ खाँदा ज्यान गइसकेको छ । यस्तै च्याउको तरकारी खाँदा अन्य भागका व्यक्तिले पनि ज्यान गुमाएका छन । यसैविच, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि जङ्गली च्याउ नखान अनुरोध गरेको छ । महाशाखाले विज्ञप्ति जारी गरेर ...

Read More »

आफ्नै मामाको हात काटेर दुइ टुक्रा पार्ने भान्जा पक्राउ

arrest-358x300

संखुवासभा, जेठ २१–सामान्य विवादमा मामाको हात दुईटुक्रा पारेर भागेको आरोपमा संखुवासभा स्याबुन–९ का २६ वर्षीय सन्तोष दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरीका डीएसपी गौतमकुमार केसीका अनुसार दाहालले ४२ वर्षे दिलबहादुर तामाङको हात बिहीबार राती तरवारले काटेर दुई टुक्रा बनाएका गाउँलेले बताएका छन् । घरमा सामान्य विवाद भएपछि रातको १० बजे दिलबहादुरका माइली दिदीका छोरा सन्तोषले उहाँको हात दुई टुक्रा ...

Read More »

द्वन्द्वकालीन घटनाको दोषी सुरक्षाकर्मी होइन माओवादी-देउवा

sher bdr deuba 1

काठमाडौं , २२ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनामा सुरक्षाकर्मीलाई दोषी बनाउन नहुने बताएका छन् । नेपाल मानव अधिकार संगठनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा देउवाले सरकारको निर्णयअनुसार परिचालन भएका सुरक्षाकर्मीलाई द्वन्द्वकालका घटनामा दोषी देखाउन नमिल्ने तर्क गरे । नेपाली सेना, जनपद् प्रहरी र सशस्त्र प्रहरी कुनै एउटा पार्टी विशेषको नभएर राज्यका सुरक्षाकर्मी भएको भन्दै ...

Read More »

भाडा वालाले गरे मुख थुनेर घरबेटीकी छोरीको बलात्कार

balatkar-e1427549894119

काठमाडौं, २२ जेठ। कोठा भाडामा बस्दै आएको एक युवकले घरबेटीकी १२ वर्षीय छोरीलाई घरको छतमा लगेर बलात्कारगरेको खुलासा भएको छ । गत बुधबार वीरगन्ज उपमहानगरपालिका वडा नम्बर-९ रामटोल घर भएकी बालिकालाई उनकै घरमा डेरा बस्ने युवाले छतमा लगेर बलात्कारगरेको खुलेको हो । बालिकाको घरमा डेरा गरी बस्ने १९ बर्षीय राजा शेखले घरबेटीकी १२ बर्षीया छोरीलाई दिउँसै बलात्कार गरेको प्रहरीले जनाएको ...

Read More »