Monthly Archives: June 2016

कृषक सामु किन पुग्दैन कृषि बिमा ?

agriculture

दिपक बोहरा तुलसीपुर । दाङमा कृषि बिमा प्रभाबकारी रुपमा सञ्चालन हुन सकेको छैन् । जसका कारण कृषि बिमा गर्नेहरुको संख्या दाङमा निकै कम छ । अहिलेसम्म दाङका ९२ जना कृषकको मात्रै कृषि बिमा छ । गत बर्ष भन्दा यस आर्थिक बर्षमा कृषि बिमा गर्न कृषकहरु आउने गरेको भएपनि प्रचारप्रसारको अभावमा धेरै कृषक विमा बारे बेखर छन् । त्यसैले कृषि बिमा गराउन ...

Read More »

फरार ३ अभियुक्तहरु पक्राउ

pakrau

इन्द्रेणी संवाददाता दाङ, १४ असार दाङ प्रहरीले बिभिन्न मितिमा कैद सजाय पाएका तर फरार रहेका ३ अभियुक्तहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी अदालतमा वुझाएको छ । दाङ देउखुरी जिल्ला अदालतबाट कैदको फैसला पाएका तर अहिलेसम्म फरार रहेका ति कैदीहरुलाइ जिल्ला प्रहरी कार्यालय दाङबाट परिचालित बिशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेको ति अभियुक्तहरुलाइ दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको जिल्ला ...

Read More »

तुलसीपुरबाट हिलट्याङ्की चोरी भए

hilltake-water-tank-500x500

तुलसीपुर १४ असार । ईलाका प्रहरी कार्यालय तुलसीपुरले चोरी भएका २८ थान हिलट्याङ्की नियणत्रण्मा लिएको छ । तुलसीपुरबाट हिलट्याङ्की हराएको भन्ने गुनासो आएपछि प्रहरीले अनुसन्धान गरी २८ थान ट्याङ्की नियणत्रणमा लिएको जनाएको छ । ती ट्याङकीलाई तुलसीपुरको नयाँ बस्तिबाट नियणत्रणमा लिईएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्णा प्रसाईले जानकारी दिनुभयो । अहिले सम्म ड्रम चोर्ने दुईजनालाई पक्राउ गरेपनि सबैलाई प्रहरीले ...

Read More »

दाङका २१ मेनपावर सन्चालक र कागजात प्रहरी नियन्त्रणमा

dpo

इन्द्रेणी संवाददाता दाङ, १४ असार जिल्ला प्रहरी कार्यालय दाङले जिल्लास्थित २१ वटा मेनपावर कम्पनीका सन्चालक र तिनका कागजातहरु नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।अनुमति नभएका विभिन्न देशमा समेत अवैध तवरले वैदेशिक रोजगारीमा पठाँउदै आएको भन्ने उजुरीका आधारमा ति मेनपावरका सन्चालक र कागजात नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । प्रहरीले गौरीशंकर ओभरसिज प्रा.लि. घोराही, लक्की एचआर ...

Read More »

सांसद कमला बिश्वकर्माको सांसद बिकास कोष दाङमा

13535719_568366766684588_716476874_n

तुलसीपुर १४ असार । सांसद कमला विश्वकर्माले समानुपातिक संसद विकास कोष कार्यक्रम दाङका विभिन्न स्थानमा सन्चालन गरेको बताउनु भएको छ । नेकपा माले गुल्मीबाट समानुपातिक तर्फबाट सांसद भएपनि आफनो संसद विकास कोष कार्यक्रम दाङमै सञ्चालन गरेको बताउनु भयो । उहाले दाङका बिभिन्न स्थानमा केही समय अघि देखी सञ्चालन भएका कार्यक्रम तथा योजना अनुगमण गरेको बताउनुभयो । उहाँले धेरै जसो बिकासे योजनाहरु ...

Read More »

रोल्पाको पाङ १९ औं पूर्ण खोप युक्त गाबिस घोषणा

हर्क घर्ती मगर रोल्पा, १४ असार रोल्पाको पाङ गाबिसलाई १९ औं पूर्ण खोप युक्त गाबिस घोषणा गरिएको छ । १ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुलाई दिइने सम्पुर्ण खोप दिएपछि जिल्लाको १९ औ गाविसको रुपमा पाङलाइ पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको हो । सदरमुकाम देखि २२ कोष टाढा रहेको पाङ गाबिसमा रहेका सम्पुर्ण बालबालिहरुलाई खोप उपलव्ध गराइएको पाङ स्वाथ्य चौकी इन्चार्ज दामोदर ...

Read More »

मृगौगा पिडितलाई सल्यान दृष्टिकोणद्वारा सहयोग हस्तान्तरण

13550953_316831278648825_73467427_n

सपना कवर असार १३, सल्यान । दुवै मृगौला पिडित सल्यानका हेमराज बुढाथोकीलाई आज १ लाख १४ हजार ८३ रुपैयाँ प्रदान गरिएको छ । सल्यान दृष्टिकोण नामक फेसबुक पेजमा सबैलाई सहयोगको लागि अनुरोध गरेपछि विभिन्न व्यक्तिबाट उठेको रकम शारदा नगरपालिका १२ स्यानिखालका बुढाथोकीलाई एक कार्यक्रमका विच प्रदान गरिएको हो । सल्यानका युवाहरुले किशोर अवस्था देखि केहि गर्ने सोचका साथ संचालनमा ल्याएको सल्यान ...

Read More »

विप्लव माओवादीद्धारा जग्गा कव्जा

jagga

कपिलवस्तु, १४ असार नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले कपिलवस्तुमा झण्डै डेढ बिगाहा जग्गा कव्जा गरेको छ । बाणगंगा ८ बभनीमा भारतीय नागरिक शिवानन्द कुर्मीको जग्गा माओवादीले कव्जा गरेको हो । स्मरण रहोस, भारतीय नागरिक कुर्मीको सो जग्गा जनयुद्धकालमा कव्जा भएको जमिन थियो । तर, शान्ति सम्झौतामा आएपछि सो जग्गा निज कुर्मीले  साविक पटना गाविस निवासी प्रदिप कुर्मीको नामबाट स्याङ्जा ...

Read More »

स्थानिय अनुकुलनको आधा दर्जन कार्यक्रम सम्पन्न

anukulan

डिवी घर्ती जाजरकोट, १४ असाार । जिल्लामा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमद्धारा सञ्चालित ८ वटा स्थानिय अनुकुलन कार्ययोजनाको गत एक हप्तामा आधा दर्जन कार्यक्रमहरु सम्पन्न भएका छन् । पुर्व निर्धारित कार्ययोजना अनुसार आधा दर्जन कार्यक्रमहरु एक हप्तामा सम्पन्न भएका हुन् । स्थानिय अनुकुलन कार्ययोजनामा रहेका कार्यक्रमहरु विद्युतिय गतिमा कार्यन्वयन भईरहेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला संयोजक विपिन कडेलले वताए ...

Read More »

सडक निर्माणले ल्याएको खुशी ……..

sadak

इन्द्रेणी संवाददाता प्युठान, १४ असार प्युठानको गर्तङफेदी–डाडाँगाउँ–फुर्धारा सडक निर्माण भएपछि स्थानीय हर्षित भएका छन । वर्षौदेखि अँधुरै रहेको उक्त सडक यसवर्ष पुरा भएको हो । धेरै वर्षदेखि गाँउमा गाडी गुडाउने सपना देखेका त्यहाँका स्थानीयको सपना अहिले पुरा भएको छ । बांगेमरोट–७ का तिल बहादुर परियारले मोटरवाटो निर्माण भएपछि बांगमेराटको विडडाँडा, सौतामारे, पोखरीडाँडा सहित छिमेकी जिल्ला अर्घाखाँचीका सर्वसाधरण प्रत्यक्ष लाभांवित भएको ...

Read More »