Monthly Archives: June 2016

गजल संग्रह शुभारम्भको समिक्षा

Nepali Gazal

इन्द्रेणी संवाददाता दाङ, २८ जेठ दाङका २१ जना गजलकारहरुको सयुक्त गजल संग्रह शुभारम्भको आज घोराहीमा समिक्षा गरीएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा गजल संग्रहको समिक्षा गर्दै साहित्यकार टीका बस्नेतले नेपाली गजल लेखनको ईतिहासमा कृतिले नयाँ आयाम थपेको बताउनु भएको छ । दाङमा जन्मेर धेरै जसो प्रबासमा रहेका गजलकारहरुले देश प्रतिको प्रेम, बैदेशिक रोजगारीमा रहदाका पीडा ...

Read More »

बिधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको खाँचो – प्रचण्ड

prachand-1o

इन्द्रेणी संवाददाता सुर्खेत, २८ जेठ नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संबिधान कार्यान्वय र मधेस समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । राजनीतिक  सहमतिबाट मधेसी, आदिबासी, जनजाति र थारुको माग संविधान संसोधन गरी समाधान गर्नुपर्ने उहाँको भनाइ छ । प्रेस सेन्टर सुर्खेतले आज बिरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले जसको नेतृत्वमा राष्ट्रिय सहमति हुन्छ उसैको नेतृत्व स्विकार्न ...

Read More »

मंगोल नेता गोपाल गुरुङको निधन

Gopal_Gurung_2

२८ जेठ, काठमाडौं । मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक अध्यक्ष एवं गणतन्त्रवादी नेता गोपाल गुरुङको निधन भएको छ । ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहेका गुरुङको आज बिहान ८ बजेर ५ मिनेटमा निधन भएको गुरुङका सहयोगी बुद्धलाल मेचेले जानकारी दिनुभयो । ब्लड क्यान्सरका बिरामी रहेका गुरुङको उपचार एक महिना अघिदेखि अल्का अस्पतालमा भइरहेको थियो । संघीय गणतन्त्रवादी विचारका नेता गुरुङले आफूलाई ‘एन्टी ...

Read More »

सवा लाख परिवार नक्कली भूकम्पपीडित देखिए

images

इन्द्रेणी संवाददाता जेष्ठ २८, पुनर्निर्माण प्राधिकरणले गरेको विस्तृत सर्वेक्षण र विगतमा सरकारले वितरण गरेको अनुदानको आधारमा करिब सवा लाख परिवार नक्कली भूकम्पपीडित देखिएका छन् । काठमाण्डौ उपत्यका बाहिरका ११ जिल्लामा मात्रै १ लाख २३ हजार ९ सय ६९ परिवार नक्कली पीडित देखिएका हुन् । पुनर्निर्माण प्राधिकरणका अनुसार उपत्यका बाहिरका भूकम्प प्रभावित ११ जिल्लामा ५ लाख ३२ हजार २ सय ३६ ...

Read More »

उपराष्ट्रपति पुन आज चीन जाँदै

Pasang-nandakishor-Pun

२८, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण आजबाट सुरु हुँदै छ ।  पुन आज ११ बजे त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । चीन भ्रमणका क्रममा उपराष्ट्रपति पुनले चौथो चीन दक्षिण एसिया मेला, २४ औं चीन कन्मिङ आयात निर्यात व्यापार मेला र चीन दक्षिण एसिया व्यवसायी मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव ...

Read More »

सुंगुरभित्र मानव अंगहरुको विकास गराउने प्रयास

sungur

जेठ, २८ अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा सुंगुरभित्र मानव अंगहरुको विकास गराउने प्रयास थालिएको छ । वैज्ञानिकहरुले पाचन ग्रन्थीको निर्माणका लागि सुंगुरको भ्रूणबाट डिएनएका क्रमहरुलाई हटाइरहेका छन् । त्यसको सट्टा अन्य कोषहरु निर्माण गर्ने स्टीम कोष हालिरहेका छन् । त्यसले सुंगुरभित्र मानव पाचनग्रन्थी विकास हुने आशा गरिएको छ । जीन एडिटिङ भनिने यो विधिमार्फत् प्रत्यारोपणका लागि मानव अंगको अभावसँग जुध्न यसले मद्धत ...

Read More »

कुपिण्डे तालको विकास र संरक्षणमा हातेमालो

kupinde

इन्द्रेणी संवाददाता सल्यान, २८ जेठ सल्यानको पर्यटकिय स्थल कुपिण्डे तालको विकास र संरक्षणका लागी सम्भावनाको खोजी गरिने भएको छ । कुपिण्डेताल लगायत अन्य जिल्लाका तालहरुको संरक्षण र विकासका लागि अध्ययन तथा अनुसन्धान अगाडी वढाईको छ ।त्यसका लागी लागि विज्ञहरुको टोलीले गरेको तालको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको छ । ताल संरक्षणका लागि आगामी दिनहरुमा प्रतिवेदनकै आधारमा ताल संरक्षण गुरुयोजना वनाउने ...

Read More »

गोरु काटेको आरोपमा पाँच जना पक्राउ

goru

इन्द्रेणी संवाददाता चितवन, २८ जेठ चितवननको माडीमा गोरु काटेको आरोपमा पाँच जना पक्राउ परेका छन् । राष्टिय जनावर गाई प्रजातिको गोरु काटेको आरोपमा माडी(३ की सुनिता नेपाली, माडी(४ को १६ बर्षका सागर नेपाली, सोही ठाउँका १९ बषिर्य शिव नेपाली, माडी(४ का २५ बर्षका जिवन नेपाली र माडीकै ४५ बर्षकी कोपिला नेपाली पक्राउ परेका हुन । चितवनका प्रहरी प्रमुख एवं प्रहरी ...

Read More »

अंचल अस्पतालमा अक्सिजन ग्यास प्लान्ट र डिपवोरिङ निर्माण हुने

tulsipur

दाङ, २८ जेठ जनशक्ति अभावमा विशेषज्ञ सेवा सुरु गर्न नसकेको राप्ती अंचल अस्पताल तुलसीपुरमा अक्सिजन ग्यास प्लान्ट र खानेपानी आपूर्तिका लागि डिपवोरिङ निर्माण गरिने भएको छ । अस्पतालाई आवश्यक पर्ने अक्सिजन ग्यास प्लाण्ट निर्माणको काम केही दिनपनि सुरु हुने अस्पताल विकाश समितिका अध्यक्ष रुद्रमणि शर्माले जानकारी दिनुभयो । प्लान्ट नेपालमै पहिलोपटक सरकारी अस्पताल अंचल अस्पतालले सुरु गर्न लागेको हो ।नेपाल ...

Read More »

अम्बिका माबिले मनायो २१ औ अभिभाबक भेला

ambika

इन्द्रेणी संवाददाता दाङ २९ जेठ ।। अम्बिका माबिको २१ औ अभिभाबक भेला विहिवार रामपुर ५ हर्नोकमा सम्पन्न भएको छ । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष हरी बहादुर गोराथोकीको अध्यक्षता एबम् शिक्षक अभिभाबक संघका अध्यक्ष हुकुम बहादुर पाण्डेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा बिधालयका प्रध्यानध्यापक नारायण प्रसाद पोख्रेलले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । साथै भेलाले बिधालयको हाताभित्र ...

Read More »