Monthly Archives: June 2016

दाङवाट ९७ दशमलव ९१ प्रतिशत परिक्षार्थी उत्तीर्ण

ssss

रेखा मगर दाङ, ३ असार यस वर्षको एसएलसी परिक्षामा दाङवाट ९७ दशमलव ९१ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन । ति मध्य अधिकांश परिक्षार्थीहरु सि ग्रेडमा उत्र्तिण भएका छन । नियमिततर्फ सवैभन्दा वढि ४० देखि माथि र ५० भन्दा कम २ दशमलव ० जिपिए अर्थात सी ग्रेडमा २ हजार ८९ जना परिक्षार्थीहरु उत्र्तिण भएका हुन । जुन २२ दशमलव ३० प्रतिशत ...

Read More »

टोलको सरसफाई अभियानमा स्थानिय

sarsafaoi

इन्द्रेणी संवाददाता दाङ, ३ असार दाङको घोराही नगरपालिका वडा नम्वर २ गुलरिया टोलले सरसफाई अभियान सञ्चालन गरेको छ । टोल समितिका अध्यक्ष रमेश आचार्यको नेतृत्वमा गत जेठ २ गतेदेखी घर आगन तथा टोलका बिभिन्न सडकहमा सरसफाई अभियान चलाइएको हो । बर्षातको समयमा घर तथा सडक वरीपरी झाडी हुदा किराकाटी बढ्ने र टोललाई सरसफाईमा नमुना बनाउने लक्ष्य सहित गुलरिया पार्क गुलरिया ...

Read More »

आमा निको पार्ने चाहना त छ तर पैसा छैन…………

libang

इन्द्रेणी संवाददाता रोल्पा, ३ असार रोल्पाका एक युवा क्यान्सर  पीडित आमालाई अस् पताल भर्ना गर ी विदे श पुगे का छन । झे नाम–१ र ो ल्पाकी अमृता र ो कालाई आन्द्रामा क्यान्सर  भएपछि पैसा नहुँदा उपचार मा समस् या भएपछि छो र ा पै सा कमाउन विदे श गएका हुन । उता, ५१ वर्षीया श्रीमतीको  उपचार मा र कम अभाव भएपछि आर्थिक सहयो गको  याचना गर्दै नर बहादुर  र ो का सदर मुकाम लिबाङ धाउनुभएको छ ।     रोल्पाको सदरमुकाम ...

Read More »

राप्ती पोष्ट दैनिकको छैठौ वर्षमा

1

इन्देणी संवादाता घोराही, ३ असार दाङको घोराहीबाट प्रकाशन हुदै आएको राप्ती पोष्ट राष्ट्रिय दैनिकले पाँचौ बर्ष पुरा गरी छैठौ बर्ष प्रवेश गरेको अवसरमा रक्तदान गरेको छ ।पत्रिका प्रकाशनको छैठौँ बर्ष प्रवेश गरेको अवसरमा विहिवार घोराहीको रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो । पत्रिकाका प्रकाशक तथा सम्पादक शरद अधिकारी, व्यवस्थापक जीवन अधिकारी, रेडियो प्रकृतिका स्टेशन मेनेजर संगीत वस्याल, पत्रकारहरु भुपेन्द्र वली, ...

Read More »

यात्रुवाहक वसमा ढुंगा प्रहार

bus

इन्द्रेणी संवाददाता दाङ, ३ असार दाङमा यात्रुवाहक वसमा ढुंगा प्रहार भएको छ । पोखरावाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख ३३४४ नं को वसमा दाङको लालमटिया ८ मसुरियामा गएराति केहि युवाहरुले ढुंगा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । ढुंगा प्रहारवाट मानविय क्षति नभएको र वसको केहि भागमा सिसा फुटेको दाङका प्रहरी प्रवक्ता डिएसी प्रकाशराज शर्माले जानकारी दिनुभयो । यसैविच, ...

Read More »

दाङका अधिकांश परिक्षार्थीहरु सि ग्रेडमा उत्तीर्ण

slc

इन्द्रेणी संवाददाता दाङ, ३ असार यस वर्षको एसएलसी परिक्षामा दाङका अधिकांश परिक्षार्थीहरु सि ग्रेडमा उत्तीर्ण भएका छन ।नियमिततर्फ सवैभन्दा वढि विद्यार्थी १ दशमलव ६ देखि २ दशमलव शुन्य जिपिए अर्थात सी ग्रेडमा परिक्षार्थीहरु उत्र्तिण भएका हुन । परिक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको एसएलसी नतिजा अनुसार दाङको समग्र नजिता पत्ता लगाउन केहि समस्या भएको छ ।   विगत वर्ष जस्तो ...

Read More »

लागुऔषध दुर्वसन र ट्राफिक सचेतनावारे प्रशिक्षण

222

दाङ, २ असार सामुदायिक प्रहरी सेवा केन्द्र दाङले विद्यार्थीहरुलाइ लागुऔषध दुर्वसनविरुद्धको सचेतना र ट्राफिक सचेतनाका वारेमा प्रशिक्षण दिएको छ । एचिभर्स इनिस्टिच्युट घोराहीका युवा विद्यार्थीहरुलाइ आज लागुऔषध दुर्वसनविरुद्धको सचेतना र ट्राफिक सचेतनाका वारेमा प्रशिशण दिइएको हो । सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष विष्णु पुनको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसी प्रकाशराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ...

Read More »

सवारी दुर्घटनामा ३४ जना घाइते

aaa

रेखा मगर दाङ, २ असार दाङमा भएका छुट्टाछुटै सवारी दुर्घटनामा परी ३४ जना घाइते भएका छन । आज विहान तुलसीपुर ६ रजौराको लक्ष्मीनाराण मन्दिर नजिकै भएको यात्रुवासह वस दुर्घटनामा घाइते १९ जना जना घाइते भएका छन । घाइतेमध्य २ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । सितलपुरवाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख ४९४ नम्वरको ...

Read More »

यार्चा क्षेत्रमा लुटेराको गोली लागी एकको मृत्यु

aaaa

असार २, २०७३ यार्चा टिप्ने पाटन क्षेत्रमा लुटेराको गोली लागी एक सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु भएकामा माग्री गाविस–५ का अन्दाजी ३० बर्षिय कार्मा अङ्ग्याल लामा छन् । गएराति सीमा गाविसको उत्तर तर्फको पाटन क्षेत्रमा हतियार सहित स्थानीयले टिपेको यार्चा लुट्न आएका लुटेराको गोलीलागी लामाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो क्षेत्रमा यार्चा संकलकको सुरक्षाकालागि शसस्त्र ...

Read More »