Monthly Archives: June 2016

दाङसहित राप्तीमा फोन सेवा अवरुद्ध

phn

इन्द्रेणी संवाददाता दाङ, १६ असार दाङसहित राप्ती अन्चलमा फोन सेवाले अवरुद्ध हुँदा सेवाग्राहरुहरु मारमा परेका छन । नेपाल टेलिकमले वितरण गरेको ल्यान्डलाइन फोनमा समस्या आएपछि दाङसहित रोल्पा, रुकुम, सल्यान र प्युठानका सेवाग्राहरुहरु मर्कामा परेका हुन । हिजो वेलुकादेखि अवरुद्ध भएको पोष्ट पेड सेवा सुचारु भएपनि ल्यान्डलाइन फोन भने अवरुद्ध नै छ । दाङको घोराहीस्थित कटुवा खोलामा पुल वनाउने क्रममा वाटोमुनी ...

Read More »

खुकुरी देखाउँदा प्रहरीको फन्दामा

pakrau

इन्द्रेणी संवाददाता दाङ, १६ असार दाङमा खुकुरी सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा घोराही नगरपालीका १० बस्ने १८ बर्षका संजय बुढा र सोही ठाउँका दिपेश बुढा रहेका छन् । उनीहरुमाथि घोराही नगरपालिका ७ बस्ने तिलबहादुर बुढालाई खुकुरी देखाई गालीगलौज र कुटपिट गरेको अभियोग लागेको छ । उनीहरु अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन भने सार्वजनिक अपराध ...

Read More »

नगर स्तरिय दलित समन्वय समिति गठन

13553381_1042467605841926_932007299_n

बसन्त परीयार तुलसीपुर १६ असार । तुलसीपुर नगरस्तरीय दलित समन्वय समिति गठन गरीएको छ । नगरपालीका भित्र रहेका २० वटै वडाबाट आएका ३२ जना प्रतिनिधहरुको उपस्थितीमा १९ सदस्यीय समिति गठन गरीएको हो । समितिको महासचिबमा बसन्त परियार र सचिबमा पदम नेपाली निर्विरोध निर्वाचित रुपमा चयन भएका थिए भने समितिको संयोजक , सह संयोजक र कोषाध्यक्ष पदमा सर्वसहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया ...

Read More »

सांसदहरुले नै नेसंबिको ताला तोडे

13563439_568963029958295_528068516_n

इन्द्रेणी संवाददाता  तुलसीपुर १६ असार । डेढ बर्ष देखी नेपाल संस्कृत बिश्व बिद्यालय केन्द्रिय कार्यालय बिजौरी लागाईएका सबै ताला बुधबार खुलेका छन् । बिभिन्न बिद्यार्थी तथा कर्मचारी संगठनले लगाएका ताला  बुधबार दिउसो १ बजेतिर सांसदहरुले फोडेका हुन् । बिगत १८ महिना देखी केन्द्रिय कार्यालयमा  लागेका ताला बुधबार फोडिएको हो । नंसंबि केन्द्रिय कार्यालयको मुलगेटमा गत जेठ ६ गते केन्द्रीय कार्यालयको मुलगेटमा ...

Read More »

प्रमुख जिल्ला अधिकारी नै खेतमा धान रोप्न पुगेपछि

20160629_102202

दिपक बोहरा तुलसीपुर १५ असार । करिब बिहानको १० बजेको समय । तुलसीपुर नगरपालिका ६ उत्तर कपडादेवीमा रहेको रामबहादुर चौधरीको खेतमा ३ हल गोरुले खेत हिलाम्य बनाउदै थिए । गर्मिले गर्दा मुखै भिज्ने गरी बगेका पसिना पुछ्दै धानको बिउकै माला लागाएको मानिशको हुल खेतमा प्रबेश ग¥यो । हुलमा दाङका प्रमुख जिल्ला अधिकारी , स्थानिय बिकास अधिकारी , जिल्ला कृषि बिकास कार्यालयका बालिसंरक्षण ...

Read More »

रोटरी क्लवको अध्यक्षमा रावत

13565488_568792786641986_230378883_n

इन्द्रेणी संवाददाता तुलसीपुर ,१५ असार । सामजिक सेवामा अग्रनि भूमिका निर्वाह गर्दै आईरहेको रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा तुलसीपुरका यूवा व्यवसायी एवं तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विर वहादुर रावत निर्वाचित भएका छन् । वुधवार तुलसीपुरमा आयोजित भेलावाट सर्वसम्वत रुपमा रावत लाई वर्ष २०१६/०१७ का लागि अध्यक्षमा चयन गरेको हो । यसैविच अध्यक्षमा निर्वाचित भए पछि रावतले अझै सेवा ...

Read More »

मुख्य न्यायधिस चुडालको विदाई

13563150_568788363309095_544445087_n

दाङ, १५ असार पुनरावेदन अदालत वार एशोसियसन तुलसीपुरले एक कार्यक्रमको आयोजना गरी पुनरावेदन अदालत तुलसीपुरका मुख्य न्यायधिस कुमार चुडाल लाई विदाइ गरेको छ । पुनरावेदन अदालत तुलसीपुर वाट पुनरावेदन अदालत राजविराज सरुभएका मुख्य न्यायधिस चुडाललाई वुधवार वार एशोसियसन ले विदाइ गरेको हो । पुनरावेदन अदालत तुलसीपुरमा आएदेखि वार वेञ्चको सम्वन्ध सुधार देखि नागरीकलाई सहज न्याय प्रदानमा वार संग समन्वयकारी खेलेका मुख्य न्यायधिस चुडालको ...

Read More »

मेलमिलाप आयोगको भुमिकाका वारेमा अभिमुखिकरण

bepatta-satya

दाङ, १५ असार । नेपालको सविंधान २०७२ एवं वेपत्ता छानविन र सत्य निरुपण तथा मिलमिलाप आयोगको भुमिका वारे अभिमुखिकरण कार्यक्रम वुधवार तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुर नगरपालीका र नगरस्तरीय शान्ति समितिको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा नगरस्तरीय शान्ति समितिका पुर्व संयोजक नवराज लामिछाने शान्ति समितिका जिल्ल सदस्य केशव कुमार शर्माले स्थानिय शान्ति समितिका काम कर्तब्य र अधिकारका साथै नेपालको सविंधान २०७२ले नागरकका लागि व्यवस्था गरेका मौलिक हक ...

Read More »

बाल बिबाह कम गर्न अभियान

bal-bibaha

इन्द्रेणी संवाददाता  हेकुली गाबिस स्तरीय बाल सञ्जालले बाल बिबाह न्युनिकरणका लागि अभियान चलाउने भएका छन् । अभियान सफल पार्न उनीहरुले राजनीतिक दल,बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको साथ लिने समेत बताएका छन् । बाल बिबाह प्रतिको आर्कषणको अन्त्य गर्न अभियान सञ्चालन गर्नु परेको सञ्जालका उपाध्यक्ष लक्ष्मी न्यौपानेले जानकारी दिईन् । बाल सञ्जालको यो अभियानलाई सफल पार्न उनीहरुले राजनीतिक दललाई समेत ऐक्यबद्धता ...

Read More »

द्धन्द व्यवस्थापन तालिम सम्पन्न

13576319_1222810021086921_2077570592_n (1)

घोराही, १९ जेठ । हरप्लेस दाङको आयोजनामा घोराही नगरका युवाहरुको लागि द्धन्द समाधान र शान्ति निर्माण सम्वन्धी तीन दिने नगर स्तरिय तालिम आज समापन गरिएको छ । तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले तालिममा सिकेको कुरालाई व्यवहारमा लागुगर्न सकेमात्र तालिम लिएको उपलब्धी हुने बताएकाथिए । कार्यक्रममा द्धन्द विना विकास असम्भ रहेकाले सकारात्मक द्धन्द अति आवश्यक रहेको बक्ताहरुले बताएकाथिए । द्धन्दलाई सहि तरिकाले ...

Read More »