Monthly Archives: June 2016

एमाले तुलसीपुरको नगर भेला सम्पन्न

13521633_482421321957096_653206603_n

इन्द्रणी संवाददाता  असार, ९ दाङ । नेकपा एमाले तुलसीपुर नगरको नगर भेला आज सम्पन्न भएको छ । भेलामा सहभागि एमालेका नेता तथा कार्यकर्ताले केही ब्यक्ति पार्टी को बिधी र बिधान बिपरित हिडेर पार्टी लाइ कमजोर पार्न खोजेको भन्दै पाटीलाई बलियो बनाउन अब दङगाली एमालेका नेता कार्यकर्ता एक भएर लाग्नु पर्नेमा जोड दिएका छन् । एमाले तुलसीपुर नगर कमिटीका अध्यक्ष केशव सापकोटाको ...

Read More »

लोक तथा दोहोरी गित प्रतीष्ठान सल्यानको अधिवेशन सम्पन्न

12606914_1038357169559885_1355102807_n

असार, ९ सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतीष्ठान सल्यान शाखाको तेश्रो जिल्ला अधिवेशनले फेरि पनि यम थापालाइ अध्यक्षमा चयन गरेको छ । आज विहिबार कपुरकोटमा सम्पन्न सल्यान शाखको अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमिती पुनःगठन गरेको हो । जसको प्रथम उपाध्यक्षमा गिता खड्का, द्धितीय उपाध्यक्षमा चोप बहादुर विक र सचिवमा फेरि पनि शँकर केसीलाइ चयन गरिएको प्रतिष्ठानले जनाएको छ । यस्तै अधिवेशनबाट ...

Read More »

संविधान लागु गर्न कानुन बनाउनुपर्छ – सांसद कमला

13518288_566463800208218_605010420_o

तुलसीपुर, ९ असार । सांसद कमला बिश्वकर्माले संविधानमा उल्लेख भएका कुरालाई लागु गर्नका लागी कानुन निर्माणको आबश्यक रहेको बताउनु भएको छ । कानुन निर्माण नहुदा सविधानमका मुद्धाहरु कागजमा मात्र सीमित हुने भन्दै कार्यन्वयनका लागी कानुन निर्माण अनिवार्य रहेको बताउनु भएको छ । दलित महिला संघ दाङले आज तुलसीपुरमा आयोजना गरेको भेटघाट कार्यक्रममा वोल्दै सांसद विश्वकर्माले दलित समुदायहरुका हरेक मुद्धाहरु सविधानमा उल्लेख ...

Read More »

किशोर हत्या आरोपमा दुई जना पक्राउ

parkau

घोराही,९ असार । दाङका एक किशोरलाई हत्यार गरेको अभियोगमा दुई ब्यक्ति पक्राउ परेका छन् । दाङको घोराही ९ रातामाटाका एक किशोरको हत्या गरेको अभियोगमा घोराही ९ रातामाटाकै १६ बर्षिय शुसिल चौधरी र घोराही ७ का प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको हो । घरबाट हराएका १६ बर्षिय अर्जुन सुनारको घोराही १० मा पर्ने मनकामना महिला सामुदायिक वनमा सडेको अबस्थामा यहि असार ६ ...

Read More »

अर्का गुण्डा नाइके माथि प्रहरीले गोली हान्यो

pestol

काठमाडौं, ९ असार । काठमाण्डौमा आज प्रहरीले अर्का गुण्डा नाइके ‘जसवन्त’ भन्ने पूर्ण गुरुङलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।गुरुङलाई खुट्टामा दुई राउण्ड गोली लागेको छ भने प्रहरीले घाइते अवस्थामा बीर अस्पताल पुर्याएको छ । जबरजस्ती रकम उठाउने गरेको उजुरीका आधारमा पक्राउ गर्न बानेश्वर पुगेको महानगरीय अपराध महाशाखाको टोलीमाथि गुरुङ उल्टै आक्रमण गर्न थाले पछि प्रहरीले गोली प्रहार गरि ...

Read More »

श्राद्धको प्रसाद खाँदा १५ जना बिरामी

sradda

९ असार, नुवाकोट । नुवाकोटको जिलिङमा श्राद्धको प्रसाद खाँदा एकै वडाका १५ जना बिरामी परेका छन् । जिलिङ–२, बेँसीथोकका खेमप्रसाद पुडासैनीको घरमा मङ्गलबार दिउँसो श्राद्धको प्रसाद खाएका १५ जना बिरामी भएका हुन् । प्रसाद खाएकाहरु बुधबार दिउँसोदेखि बिरामी पर्न थालेको स्थानीय शिक्षक टीकाबहादुर पुडासैनीले जानकारी दिए । बिरामीमा पखाला लाग्ने, बान्ता हुने र उच्च ज्वरो आउने लक्षण देखिएको छ । ...

Read More »

कुपोषणवाट शिशुको मृत्यु

kuposan

इन्द्रेणी संवादाता सल्यान, ९ असार कुपोषणबाट सल्यानमा एक शिशुको मृत्यु भएको छ । जिल्लाको पश्चिम गाविस काल्चे ८ निवासी चञ्चली खनालकी ९ महिनाकी छोरी अस्मि खनालको कुपोषणका कारण मृत्यु भएको हो । काल्चेमा आसमान नामक एक गैर सरकारी संस्थाले कुपोषणको क्षेत्रमा काम गर्दै आएको छ तर सोही क्षेत्रमै कुपोषण बाट एक शिशुको मृत्यु भएको छ । उक्त संस्था कै लापरवाहीले ...

Read More »

निगरानीमा औषधी पसलहरु ………

aausadhi

इन्द्रेणी संवाददाता देउखुरी, ९ असार । दाङ देउखुरीमा सन्चालित औषधी पसलमा औषधी ब्यवस्था विभाग नेपालगञ्जले छापा मारेको छ । विभागको एक टोलीले बुधवार देउखुरीको लमहीमा सञ्चालन गरिएका औषधी पसलमा छापा हानेर ३ वटा औषधी पसल दर्ता प्रमाणपत्र नियन्त्रणमा लिएको छ । लमहीको चल्ती औषधी पसलहरु बिपि मेडिकल, कृपा मेडिकल, श्रद्धा फर्मा, जनमुखि मेडिकल सेन्टर, हेल्थकेयर, पोलिक्लिनिक प्रालिको केपि मेडिकल, जनसेवक ...

Read More »

तराईमा डुबान पहाडमा पहिरोको जोखिम

duban

इन्द्रेणी संवाददाता दाङ, ९ असार बर्षासँगै तराईका विभिन्न भाग डुवानमा पर्दा जनजीवन प्रभावित भएको छ । पूर्वि देखि सुदूरपश्चि क्षेत्रका विभिन्न जिल्ला डुवानमा परेका छन् । पूर्वको सुनसरी, झापा, मोरङ, तराई मधेसुको सप्तरी लगायतका जिल्ला डुवानमा परेका छन् । यस्तै मुलुकका पहाडी भेगमा वर्षासंगै पहिरोको जाखिम वढेको छ । कैलालीको धनगढी बजार पनि डुवानमा परेको छ । गृह मन्त्रालयका प्रवक्ता ...

Read More »

पुरक (ग्रेड वृद्धि) परिक्षाका लागी अनिवार्य फारम

faram

 रेखा मगर दाङ, ९ असार यसवर्षको प्रवेशिका परिक्षामा वढिमा दुइ विषयमा डि र इ ग्रेड प्राप्त गरेका परिक्षार्थीहरुलाइ पुरक (ग्रेड वृद्धि) परिक्षाका लागी अनिवार्य फारम भर्न परिक्षा नियन्त्रण कार्यालयले आग्रह गरेको छ । डि र इ ग्रेड प्राप्त गरेका परिक्षार्थीहरुका लागी आगामी साउन १४ गते परिक्षा सन्चालन हुने छ । उक्त परिक्षामा सहभागी हुन प्रत्येक पुरक (ग्रेड वृद्धि) पाएका विद्यार्थीहरुले ...

Read More »