कार्यकर्ता रिहाईको माग गर्दै ज्ञापन पत्र

इन्द्रेणी संवाददाता 

तुलसीपुर,१६ असार । गिरफ्तारमा परेका कार्यकर्तालाई रिहाईको माग गर्दै बिहिबार बिप्लप माओवादीले देशभरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

13578639_569101849944413_729910724_nदेशभर दलालतन्त्र, भ्रष्टचार , कालोबजारी , महङ्गीका बिरुद्ध संघर्ष गर्दै आएको बिप्लप माओवादी दाङ्ले पनि झुठ्ठा मुद्धा लगाई गिरफ्तारमा परेका कार्यकर्ता रिहाईको माग गर्दै बिहिबार प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको छ । बिप्लप माओादी दाङका जिल्ला सेक्रेटरी बल बहादुर ओली सितलको नेतृत्वमा गएको टोलीले दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेलाई ज्ञापन पत्र बुझाएको हो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*